मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
२ श्रीमती हुँदाहुँदै अर्कैकी श्रीमती लिएर भागे वडाध्यक्ष
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
सल्यान । सल्यानकाे एक नगरपालिकाका वडाध्यक्षले तेस्राे श्रीमतीकाे रुपमा अर्काे श्रीमती भगाएर फरार भएका छन् । वनगाडकुपिण्डे नगरपालिका९ का वडाध्यक्ष इन्द्र कुमाईले अर्कैकी पत्नी लिएर भागेका छन् । वडाध्यक्ष कुमाईलेगाउँकै गौरी बोहरालाई भगाएर फरार भएको प्रहरीले जनाएको छ । वडाध्यक्षसँगदुई...
अज्ञात समूहले राखेको बम सेनाद्वारा निष्क्रिय
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
सङ्खुवासभा ।पाँचखपन नगरपालिका४ फापुङमा अज्ञात समूहले राखेको बम निष्क्रिय गरिएको छ । वानाखाँदबारी सडकखण्डमा राखिएको बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रवक्ता सन्तोष बुढाथोकीले जानकारी दिए । बुधबार अज्ञात समूहले सो सडकखण्डमा बेवारिसे बम राखेको थियो ।...
नेपाल सरकारलाई भेन्टिलेटर सहयोग
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
काठमाडौं ।नेपाल रेडक्रस सोसाइटीले नेपाल सरकारलाई सात वटा भेन्टिलेटर सहयोग गरेको छ । रेडक्रसले कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सातभेन्टिलेटर सहयोग स्वरुप उपलब्ध गराएको हो । बिहीबार रेडक्रसकी उपाध्यक्ष सर्मिला कार्कीको नेतृत्वमा...
कोरोना संक्रमित वडाध्यक्षको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
धनुषामा। कोरोना संक्रमणबाट एकजना वडाध्यक्षको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका-६का वडाध्यक्ष बन्देबहादुर मोक्तानको बिहीबार जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ७० वर्षीय मोक्तान आइसोलेसनमा भर्ना भएको चौथो दिन मृत्यु भएको धनुषाधाम नगरपालिकाका प्रमुख बालेश्वर मण्डलले जानकारी...
त्रिविको एमबिएस परीक्षा २९ मंसिरदेखि सञ्चालन हुने
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
काठमाडौं ।त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एमबिएस (मास्टर्स अफ बिजनेस स्टडिज) दोस्रो र चौथो सेमेस्टरको परीक्षा आगामी मंसिर २९ गतेबाट सञ्चालन गर्ने भएको छ । त्रिवि व्यवस्थापन संकाय, डिनको कार्यालयले बिहीबार परीक्षा तालिका सार्वजनिक गर्दै कोभिड१९ का कारण स्थगित परीक्षा ८ पुसभित्र...
भारतमा २४ घण्टाभित्र ५८५ संक्रमितकाे मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
भारतमा केही दिनयता कोरोना संक्रमितको संख्यामा केही कमी आएको देखिए पनि पछिल्लो २४ घण्टामा फेरि संक्रमितको संख्या बढेर ४५ हजार ५७६ पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८५ जनाको मृत्यु भएको छ ।...
बलात्कार गरेकाे भिडियो बनाई ब्ल्याकमेलिङ
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
सिरहा । सिरहामा एक महिलालाई बलात्कार गरी भिडियो बनाएर पीडितलाई ब्ल्याकमेलिङ गरेकाे अभियोगमा प्रहरीले अजय महरालाई पक्राउ गरेकाे छ ।२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा कल्याणपुर नगरपालिका-४ बस्ने २० वर्षीय अजय महरालाई बुधबार साँझ...
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
काठमाडौं ।चन्द्रागिरी नगरापलिका१४ काबीर बहादुर मगर जबरजस्तीकरण गरेको आरोपमा पक्राउ परेका छन् ।दोलखा भीमेश्वर नगरपालिका१३ घर भएका ३८ वर्षीय बीर बहादुरनैकापस्थित आर्किड कोलोनीनजिकै २३ वर्षीया महिलामाथि जबरजस्तीकरण गरेको आरोपमा पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसरबुधवार साँझ महानगरीय...
छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
काठमाडौं ।देशका विभिन्न स्थानमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । धादिङ जिल्लाको धुनिबेशी नगरपालिका८ खानिखोलास्थित सडकमा ना.६ ख ४९४७ नम्बरको ट्रकको ठक्करबाट सोही नगरपालिका७ बस्ने रितेश तामाङको बुधबार बेलुका घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई...
संस्कृति प्रवर्द्धन र विकासका लागि विशेष बजेट व्यवस्था गरेका छौँ : मेयर शाक्य
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक सांस्कृतिक क्षेत्र हाँडीगाउँको प्रवर्द्धन र विकासका लागि विशेष बजेट व्यवस्था गरेको बताएका छन् । काठमाडौं५ मालीगाउँमा रहेको ऐतिहासिक ध्येः छेंः को पुनर्निर्माणका लागि स्थलगत निरीक्षणमा पुगेका मेयर शाक्यले सो क्षेत्रको ऐतिहासिक तथा अनुसन्धानका...
प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’ सुरु हुने
रासस
मंसिर ०४, २०७७
विराटनगर ।प्रदेश १ मा हेल्लो विद्यार्थी कार्यक्रम सुरु गरिने भएको छ । कोरोना महामारीका कारण विद्यालय प्रत्यक्षरूपमा खुल्न सक्ने अवस्था नभएको र अनलाइन कक्षामा पनि थोरै विद्यार्थीको मात्र सहभागिता भएपछि टेलिफोनबाट सिकाउने कार्यक्रम सुरु गर्ने तयारीमा सामाजिक विकास मन्त्रालय जुटेको...
रेसुंगा नगरपालिका लकडाउन
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
गुल्मी ।गुल्मीको रेसुंगा नगरपालिकाभित्र संक्रमितको संख्या बढ्न थालेपछि लकडाउन गरिने भएको छ । नगरपालिका भित्रका विद्यालयका १ शिक्षक र ३ जना विद्यार्थीसँगै व्यापारी र बैंकका कर्मचारीमा समेत संक्रमण पुष्टि भएको थियो । मंसिर ५ गतेदेखि १३ गतेसम्म नगरपालिकाभित्र लकडाउन गर्ने...
काभ्रेमा ढुंगा उत्खननमा रोक, अनुगमनपछि मात्रै सञ्चालन गर्न दिइने
रासस
मंसिर ०४, २०७७
काभ्रे । काभ्रे जिल्लामा पहाड तथा खोलाबाट ढुंगा उत्खनन कार्यमा आजदेखि रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले हालसम्म विभिन्न स्थानीय तहमा वर्षौँदेखि क्रसर उद्योगद्वारा सञ्चालन हुँदै आएका ढुंगा खानीमा थप उत्खननमा रोक लगाएको हो । जिल्लामा हालसम्म ३१...
ढुङ्गाले हानेर तीन वर्षीया बालिकाको वीभत्स हत्या, रक्ताम्य शव फेला
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
पूर्वी मकवानपुरकोबाग्मतीमा तीन वर्षीया बालिकाको वीभत्स हत्या भएको छ । उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । बाग्मती गाउँपालिका७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी...
एमसिसीबारे अमेरिकासँग भएन छलफल, नेकपा प्रतिवेदनै अलपत्र
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
काठमाडौं । २०७६ माघमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गठन गरेको कार्यदलले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) सम्झौतामा रहेका डेढ दर्जनभन्दा बढी प्रावधानप्रति प्रश्न उठाएको थियो । कार्यदलले सम्झौता संविधानभन्दा माथि हुन नहुने, सार्वभौमिकता, समानता हुनुपर्ने लगायतका डेढ दर्जन सुझाव...
तीन वर्षीया बालिकाको वीभत्स हत्या
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
काठमाडौं ।पूर्वीमकवानपुरको बागमतीमा तीन वर्षीया बालिकाको वीभत्स हत्या भएको छ । प्रहरीले बलात्कारपछिहत्या गरिएको हुनसक्ने अनुमान गरेको छ । बागमती गाउँपालिका७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी...
पत्रकारले आफ्नै समस्या लेख्दैनन्
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
गलकोट । भनिन्छ, डाक्टरले आफ्नै उपचार गर्न सक्दैन । कोरोनाका कारण समस्या नभएको कुनै क्षेत्र छैन । त्यसमध्ये सबैभन्दा बढी प्रभावित हुनेमा एउटा क्षेत्र सञ्चार क्षेत्र पनि हो । कोरोना भयावह सुरु भएको केही महिनामै मुलुककै ब्राण्डको रुपमा स्थापित भएका...
चिसो बढेपछि हिल्सा प्रहरी चौकीका प्रहरी सिमकोट पुगे
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
सिमकोट । नेपालचीन सीमा नाका हुम्लाको हिल्सामा खटिएका सुरक्षाकर्मी सदरमुकाम सिमकोट फिर्ता भएका छन् । हुम्लाको मुख्य नाका हिल्साबाट सुरक्षाकर्मीको टोली फिर्ता भएको हो । उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा प्रहरी चौकीमा कार्यरत प्रहरीको टोली हिमपातपछि चिसो बढेका कारण सिमकोट फिर्ता...
‘रोक, हेर र जाउँ’ ट्राफिक नियम
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
काठमाडौं । सवारी चालकलाई शाखा सडकबाट मूल सडकमा सहजै निस्कँदा रोक, हेर र जाउँ भन्ने ट्राफिक नियम पालना गराउन कडाइका साथ अभियान थालिएको छ । सवारी चलाउँदा ट्राफिक संकेत, अपनाउनुपर्ने सावधानीजस्ता नियमको पालना गर्नुपर्ने भए पनि कतिपय सवारी चालकले लापरवाहीपूर्ण...
हुम्लाका शैक्षिक संस्था पुनः बन्द, अन्तरपालिका आवतजावतमा रोक
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
सिमकोट । बुधबार बसेको हुम्ला जिल्ला कोभिड१९ संकट व्यवस्थापन समितिको बैठकले आजदेखि जिल्लाभर शैक्षिक संस्था बन्द गरेको छ । शैक्षिक संस्था गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ गरिने निर्णय गरको छ । जिल्ला बाहिरबाट...
«
1
...
156
...
312
313
314
315
316
317
318
319
320
...
526
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय