असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
आज ४,७६२ संक्रमित थप हुँदा ६,४९१ जना डिस्चार्ज
नेपाल फ्ल्यास
जेठ १७, २०७८
पछिल्लो २४ घण्टामानेपालमा ४ हजार ७६२ जना संक्रमित थपिएका छन् । १७ हजार ४८० नमुना एन्टीजेन र पीसीआर परीक्षण गर्दा त्यति संक्रमित भेटिएका हुन् । ६४९१ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् । सक्रिय संक्रमित संख्या १ लाख ६...
नर्भिक हस्पिटलमा सस्तो दरको ‘पोष्ट कोभिड प्याकेज’
नेपाल फ्ल्यास
जेठ १७, २०७८
नर्भिक इन्टरनेशनल हस्पिटलले सस्तो दरको पोष्ट कोभिड प्याकेज को घोषणा गरेको छ । पछिल्लो समय दोस्रो लहरको कोरोना निको भइसकेपछि पनि ज्यान गुमाउनेको सङ्ख्या बढ्न थालेको भन्दै अस्पतालले नेगेटिभ रिपोर्ट आएपछि देखापर्ने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै उक्त प्याकेज सार्वजनिक गरिएको...
बाँकेमा पाँच सङ्क्रमितको मृत्यु
नेपाल फ्ल्यास
जेठ १७, २०७८
बाँकेका अस्पतालमा भर्ना भएका थप पाँच सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका दुई र बाहिरी जिल्लाका तीनजना रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्दका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना...
भेन्टिलेटर र आइसियु प्रयोगमा आउन सकेन
नेपाल फ्ल्यास
जेठ १७, २०७८
म्याग्दीकाे सदरमुकामस्थित बेनी अस्पतालमा स्थापना गरिएको सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटर पूर्णरूपमा प्रयोगमा आउन सकेको छैन । जनशक्ति अभावका कारण गम्भीर बिरामीको उपचार गर्न गत असारमा स्थापना गरिएको आइसियु सञ्चालन गर्न समस्या भएको हो । गण्डकी प्रदेशको सामाजिक विकास...
यार्सा सङ्कलनमा गएकी महिलाको मृत्यु
नेपाल फ्ल्यास
जेठ १७, २०७८
अपी हिमाल गाउँपालिका५ का एक महिलाको यार्सागुम्बा सङ्कलनका क्रममा एकजना महिलाको मृत्यु भएको छ । यार्सागुम्बा सङ्कलनका लागि अपी हिमाल गाउँपालिकाको सातगङ्गा वनमा गएको बेला ४० वर्षीया चुन्धरी धामीको मृत्यु भएको हो । यार्सागुम्बा सङ्कलनका लागि गत वैशाखमै पाटन पुगेकी...
निःशुल्क खाद्यान्न बाँड्दै, भोकै भए खबर गर्न आग्रह
नेपाल फ्ल्यास
जेठ १७, २०७८
भक्तपुर ।कोभिड१९ को दोस्रो लहरको महामारी देशव्यापीरूपमा फैलिएसँगै सरकारले जारी गरेको निषेधाज्ञामा समस्या परेका व्यक्ति तथा परिवारलाई निःशुल्क खाद्यान्न वितरण सञ्चालन गरिएको छ । नमस्ते ख्वप टिभी भक्तपुर र नृत्य निर्देशक सङ्घ नेपाल भक्तपुरले संयुक्तरूपमा राहत वितरण अभियान गरेका हुन्...
धरान उपमहानगरपालिकाले दुई लाख मात्रा खोप खरिद गर्ने
नेपाल फ्ल्यास
जेठ १७, २०७८
धरान उपमहानगरपालिकाले आफ्ना नागरिकका लागि आफैँखोप खरिद गर्न पहल सुरु गरेको छ । धरान उपमहानगरपालिकाभित्र बसोबास गर्ने नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै खोप खरीदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको छ । उपमहानगरपालिका प्रमुख तिलक राईका अनुसार पत्रमा प्रधानमन्त्री...
वर्ल्ड भिजनद्धारा एक करोड ६० लाखको स्वास्थ्य सामग्री सहयोग
नेपाल फ्ल्यास
जेठ १७, २०७८
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि वर्ल्ड भिजन इन्टरनेसनल नेपालले सुदूरपश्चिम प्रदेशमा एक करोड ६० लाखभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेको छ । उक्त संस्थाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि यहाँका कोरोनाले बढी प्रभावित भएका पाँच जिल्ला कैलाली, कञ्चनपुर, अछाम,...
तिङ्करमा सशस्त्रको बीओपी : निर्माण सुरु नहुँदै म्याद सकिँदै
नेपाल फ्ल्यास
जेठ १७, २०७८
दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) निर्माणको काम सुरु भएको छैन । असार मसान्तभित्रै निर्माण सक्ने गरी सम्झौता भएको बीओपी निर्माणको काम अझै सुरु हुन नसकेको हो । व्यास गाउँपालिका१ को तिङ्कर गाउँभन्दा माथिको छायालेकमा...
रक्सी चोरेको अभियोगमा ३ प्रहरी निलम्बित
नेपाल फ्ल्यास
जेठ १७, २०७८
सिरहा । रक्सी चोरेको आरोपमा सिराहा प्रहरीले ३ जना अधिकारीलाई निलम्बन गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाले रक्सी चोरीको आरोप खेपेका एक प्रहरी सहायक निरीक्षक (असई) सहित तीन जनालाई निलम्बन गरेको हो । निलम्बनमा पर्नेमा असई नवलकिशोर ठाकुर र...
तनहुँमा आठ कैदीबन्दीको कैद मिनाहा
नेपाल फ्ल्यास
जेठ १७, २०७८
तनहुँ । गणतन्त्र दिवसका अवसरमा तनहुँ कारागारबाट आठ कैदीबन्दीलाई बाँकी कैद मिनाहा गरी छाडिएको छ । अदालतबाट तोकिएको कैद सजायमध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीलाई राष्ट्रपतिबाट गणतन्त्र दिवस २०७८ का अवसरमा कैद मिनाहा गरिएको हो ।कैद मिनाहा हुनेमा बहुविवाह...
एम्बुलेन्स दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
नेपाल फ्ल्यास
जेठ १७, २०७८
पाँचथर । पाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १०१००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ः४० बजे फिदिम नगरपालिका३ सुम्निमाचोकमा सडकबाट...
हिउँचितुवामा रेडियो कलार जडान
नेपाल फ्ल्यास
जेठ १७, २०७८
जाजरकोट । शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पामा चारवटा हिउँचितुवामा स्याटेलाइट जीपीएस कलार जडान गरिएको छ । अघिल्लो वर्ष दुई र यो वर्ष दुई गरी चार हिउँचितुवामा स्याटेलाइट जीपीएस कलार जडान गरिएको निकुञ्जले जनाएको छ । वन तथा वातावरण मन्त्रालयको २०७५ भदौ...
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
नेपाल फ्ल्यास
जेठ १६, २०७८
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन मुलुकका केही भागमा आंशिक तथा मध्यम वर्षा हुने जनाएको छ । महाशाखाले आइतबार साँझ सार्वजनिक गरेको पूर्वानुमानमा देशका कतिपय भागमा चट्याङ पर्ने र केही स्थानमा हावाहुरी आउने उल्लेख छ । सोमबार साँझसम्ममाप्रदेश...
पूर्वराजदूत सिंहको निधन
नेपाल फ्ल्यास
जेठ १६, २०७८
काठमाडौं । फ्रान्सका लागिनेपालका पूर्वराजदूत इन्द्रबहादुर सिंहको निधन भएको छ । उनी सन् १९९८ देखि झण्डै पाँच वर्ष फ्रान्सको राजदूत थिए । परराष्ट्र मन्त्रालयअन्तर्गत शिष्टाचार महापाल भएर पनि उनले काम गरेका थिए । पूर्वराजदूतसिंहको आज बिहान बालुवाटारस्थितआफ्नै निवासमा निधन भएको...
एसईईको जिम्मा विद्यालयलाई दिने तयारी, मन्त्रालयबाट टुंगो लाग्न बाँकी
नेपाल फ्ल्यास
जेठ १६, २०७८
माध्यामिक शिक्षा एसईई परीक्षा कसरी सञ्चालन गर्ने भन्ने विषयमा राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक छलफल थालेको छ । सामाजिक दूरी कायम गरेर वा अनलाइनबाट भए पनि एसईई परीक्षा लिने निष्कर्षमा बोर्ड पुगेको छ । गएको वर्ष परीक्षा नलिएरै आन्तरिक मूल्यांकनबाट नतिजा...
निर्वाचनका लागि यथेष्ट बजेट विनियोजन गरिएको छ : अर्थमन्त्री
नेपाल फ्ल्यास
जेठ १६, २०७८
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले आगामी आर्थिक वर्षको बजेटको व्यवहारिक र वस्तुगत कार्यान्वयनका लागि प्रक्रिया थाल्ने प्रतिवद्धता जनाए। अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सम्बन्धित मन्त्रालयसँग छलफल गरेर कार्यान्वयनका लागि पहल लिइहाल्ने बताए। राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसँग जोडिएका तीन वटा...
४ हजार संक्रमित थप हुँदा ६ हजारले जिते कोरोना
नेपाल फ्ल्यास
जेठ १६, २०७८
आज देशभर चार हजार ३६९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार ९८६ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार ७०२ र ६६७ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ६६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे...
संसद विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ हेर्दाहेर्दैमा
नेपाल फ्ल्यास
जेठ १६, २०७८
संसद विघटनविरुद्ध दायर भएको रिटमाथिको सुनुवाइ आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले हेर्दाहेर्दैमा राखेको छ । संवैधानिक इजलास गठनका सम्बन्धमा उठेको विवादबारे भने इजलासले फैसला गर्न बाँकी छ । संवैधानिक इजलासमा गत शुक्रबारबाट संसद विघटनसम्बन्धी मुद्दामा सुनुवाइ सुरु...
सुनसरीमा १६५ केजी गाँजासहित एक जना पक्राउ
नेपाल फ्ल्यास
जेठ १६, २०७८
सुनसरीको सीमावर्ती क्षेत्रबाट १६५ केजी गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र सीमा प्रहरी चौकी भाण्टावारीबाट खटिएको टोलीले नियमित गस्तीका क्रममा सनिबार राती २ः४५ बजेको समयमा १६५ केजी गाँजा सहित एक जनालाई पक्राउ गरेको...
«
1
...
76
...
152
153
154
155
156
157
158
159
160
...
446
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय