असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
८२२ विपन्नलाई खाद्यान्न सहयोग
नेपाल फ्ल्यास
जेठ १३, २०७८
जाजरकोट । छेडागाड नगरपालिकाभित्र रहेका ८२२ विपन्न परिवारालाई खाद्यान्न वितरण गरिएको छ । आफ्नै जमीनमा उत्पादन गरेको अन्नले छ महिना खान नपुग्ने छेडागाडभित्रका सर्वसाधारणलाई खाद्यान्न वितरण गरिएको हो । प्रतिपरिवार १० हजार ८१५ बराबरको खाद्यान्न सहयोग गरिएको पाँचतारा युवा संरक्षण...
तीन दिन भारी वर्षा र बाढी–पहिरोको जोखिम, सावधानी अपनाउन आग्रह
नेपाल फ्ल्यास
जेठ १३, २०७८
काठमाडौं । अबको तीन दिन देशका विभिन्न भागमा भारी वर्षा हुने र बाढी तथा पहिरोको जोखिम भएको सचेत रहन र सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबारसम्ममा देशमा धेरैजसो...
बालिका बलात्कार अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
जेठ १२, २०७८
रुपन्देही । ४वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चन गाउँपालिका-४ बुद्धनगर बस्ने ५३ वर्षीय हेमलाल गन्धर्वलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । गन्धर्वले ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको...
कालीमाटी तरकारी बजारमा जोरबिजार प्रणाली लागू
नेपाल फ्ल्यास
जेठ १२, २०७८
निषेधाज्ञाका समयमा भिडभाड बढेको भन्दै कालीमाटी तरकारी तथा फलफूल बजारमा जोरबिजोर प्रणाली लागू गरिएको छ । तरकारी बजार विकास समितिले गत सोमबारदेखि चारपाङ्ग्रे सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको हो । तरकारी बजार हाल बिहान १ बजेदेखि ९ बजेसम्म खुला...
खोप किन्न पाँचखालले माग्यो स्वीकृति
नेपाल फ्ल्यास
जेठ १२, २०७८
पाँचखाल नगरपालिकाले कोभिड१९ विरुद्धको खोप खरीदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग स्वीकृति मागेको छ । नगरले आफ्ना नागरिकका लागि ४० हजार डोज खोप आफैं खरीद गर्ने जनाउँदै मन्त्रालयसँग मङ्गलबार पत्राचार गरी स्वीकृति मागेको नगरप्रमुख महेश खरेलले बताए । नगरस्थित कोभिड...
सुदूरपश्चिममा महिलाभन्दा पुरुष दोब्बर सङ्क्रमित
नेपाल फ्ल्यास
जेठ १२, २०७८
कोरोना सङ्क्रमणको दोस्रो लहरमा सुदूरपश्चिम प्रदेशमा महिलाको तुलनामा पुरुष बढी सङ्क्रमित देखिएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मङ्गलबारसम्म सुदूरपश्चिमका नौ वटै जिल्लामा महिला ९हजार ५३६ जनामा पीसीआर पोजेटिभ देखिएको छ भने २१ हजार ४४२ जना पुरुष सङ्क्रमित देखिएका...
आज सङ्क्रमित हुनेभन्दा निको हुने धेरै
नेपाल फ्ल्यास
जेठ १२, २०७८
नेपालमा आज कोरोना भाइरसबाट सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या धेरै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ६ हजार ६७७जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ भने ६ हजार सात ७१६ निको भएका छन् । कूल संक्रमितकाे...
अछाममा अक्सिजन खरीद गर्न मन्त्री आलेद्वारा एक लाख सहयोग
नेपाल फ्ल्यास
जेठ १२, २०७८
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल अछाममा अक्सिजन खरीद गर्नका लागि आफ्नो व्यक्तिगततर्फबाट रु एक लाख सहयोग गरेका छन् । अक्सिजन नपाउँदा कोरोना सङ्क्रमितको उपचारमा समस्या भएको जानकारी भएपछि उनले अस्पताललाई आफ्नातर्फबाट एक लाख उपलब्ध गराएकाे उनका स्वकीय सचिव...
निःशुल्क चिकित्सालयमा कोभिड विशेष अस्पताल सञ्चालन
नेपाल फ्ल्यास
जेठ १२, २०७८
काठमाडौं महानगरपालिकाको सहयोगमा छत्रपाटी निःशुल्क चिकित्सालयमा आजदेखि विशेष कोभिड१९ अस्पताल सञ्चालनमा आएको छ । दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि गत वैशाख ३१ गते महानगर र अस्पतालबीच आवश्यक सामग्री तथा रकम उपलब्ध गर्नेबारे सम्झौता भएको थियो । यसका लागि महानगरले...
नागढुङ्गा सुरुङमार्गका ३२ कामदार कोरोना सङ्क्रमित
नेपाल फ्ल्यास
जेठ १२, २०७८
नागढुङ्गास्थित सुरुङमार्ग निर्माणस्थलभित्र रहेका ३२ जनामा कोभिड सङ्क्रमण देखिएको छ । निर्माणस्थलभित्र रहेर काम गर्दै आएका एक जापानीसहित नेपालीमा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित भएकालाई अरूबाट छुट्टै (आइसोलेशन क्याम्प) मा राखेर अरू नियमित काम गरिरहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको...
काठमाडौंमा पुनः बर्डफ्लू
नेपाल फ्ल्यास
जेठ १२, २०७८
काठमाडौंमा पुनः बर्डफ्लूदेखिएकाे छ ।काठमाडौंको किर्तिपुरस्थिति दुई तथा चन्द्रागिरीमा पालिएको एक टर्की फारममाबर्डफ्लु संक्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । किर्तिपुरको दुई वटा प्वाइन्ट र चन्द्रागिरीको एक ठाउँमा सोमबार बर्डफ्लु संक्रमण पुष्टिपछि त्यस क्षेत्रका पन्छी नष्ट गर्न टोली...
थप ७ अस्पतालमा अक्सिजन प्लान्ट
नेपाल फ्ल्यास
जेठ १२, २०७८
बागमती प्रदेश सरकारले मातहतका विभिन्न जिल्लाका विभिन्न थप सात अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि काम अघि बढाएको छ । प्रदेशअन्तर्गतका रामेछाप जिल्ला अस्पताल, धादिङ जिल्ला अस्पताल, काठमाडौंको टोखा अस्पताल, ललितपुरको जिल्ला अस्पताल, चितवनको रत्ननगर अस्पताल, काभ्रेको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको...
दैनिक उपभोग्य वस्तुमा व्यापारीको मनपरी मूल्य
नेपाल फ्ल्यास
जेठ १२, २०७८
डोटी ।कोरोना सङ्क्रमणका कारण जिल्लामा बन्दाबन्दी सुरु भएपछि यहाँका बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । दाल, चामल, तेलदेखि तरकारीलगायत दैनिक उपभोग्य वस्तुहरूमा मूल्य वृद्धि भएको उपभोक्ताको आरोप छ । यहाँका प्रमुख बजार पिपल्ला, राजपुर, सिलगढी, दिपायल, विपीनगर,...
बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा दीप प्रज्वलन गरिँदै
नेपाल फ्ल्यास
जेठ १२, २०७८
आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५औँ बुद्धजयन्ती । भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका सिद्धार्थ गौतमप्रति श्रद्धा व्यक्त गरी मनाइँदै छ । बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध...
पोखराको रानीवनमा रतुवा मृग हेर्न पाइने
नेपाल फ्ल्यास
जेठ १२, २०७८
पर्यटकीय नगरी पोखराको विश्व शान्ति जैविक विविधता उद्यान रानीवनस्थित वन्यजन्तु उद्धार केन्द्रमा रतुवा मृग हेर्न पाइने भएको छ । फेवाताल किनारास्थित फेवा सबडिभिजन वन कार्यालयको हातामा निर्माण गरिएको उद्धार केन्द्रमा गण्डकी प्रदेशका वन, वातावरण तथा भूसंरक्षणमन्त्री विकास लम्सालले सोमबार एक...
अस्पतालबाट भागेका सङ्क्रमित पक्राउ
नेपाल फ्ल्यास
जेठ १२, २०७८
डोटी ।बडिकेदार गाउँपालिकास्थित अस्थायी कोभिड अस्पतालबाट भागेका एक ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार मङ्गलबार दिउँसो एकाएक फरार भएका निज सङ्क्रमित पुरुषलाई प्रहरी चौकी खडेउलीका प्रमुख तथा प्रहरी...
चीनको छन्तुमा ‘नेपाल राष्ट्रिय मण्डप’ सञ्चालन
नेपाल फ्ल्यास
जेठ १२, २०७८
काठमाडौं । नेपालको कला, संस्कृति, पर्यटन, व्यापार, लगानीलगायतबारे जानकारी दिने उद्देश्यले निर्मित नेपाल राष्ट्रिय मण्डप चीनको सिछुवान प्रान्तको छन्तुमा सञ्चालनमा आएको छ । छन्तुमा नेपाली महावाणिज्यदूतावास स्थापना भएलगत्तै चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे र छन्तु अन्तर्राष्ट्रिय चिनियाँ मैत्री संघका...
बलात्कारको आरोपमा ६० वर्षीय पुरुष पक्राउ
नेपाल फ्ल्यास
जेठ १२, २०७८
स्याङ्जा । बलात्कार गरेको आरोपमा प्रहरीले मंगलबार बिरुवा गाउँपालिका४ खुदीका दुर्गाबहादुर दमैलाई पक्राउ गरेको छ । एक २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ६० वर्षीय दमैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।...
आठ दिनदेखि हराएका पुरुष मृतावस्थामा भेटिए
नेपाल फ्ल्यास
जेठ १२, २०७८
तनहुँ । यही जेठ ३ गते साँझ ९ बजेदेखि हराइरहेका ६३ वर्षीय एक पुरुष मंगलबार मृतावस्थामा भेटिएका छन् । व्यास नगरपालिका७ बोटेटार बस्ने नसे बोटे मृत भेटिएका हुन् । व्यास ५ स्थित फक्सिङ सामुदायिक जंगलको खोल्सीमा बोटे मृतावस्थामा भेटिएको जिल्ला...
मौसम : आज पनि भारी वर्षाको सम्भावना
नेपाल फ्ल्यास
जेठ १२, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार मंगलबार रातिदेखि काठमाडौं उपत्यकालगायत अन्य केही जिल्लाहरुमा रातभर वर्षा भइ बुधबार (आज) बिहानसम्म रोकिएको छैन । हालसम्म खुल्ला आकाशमा कालो बादल मडारिइरहेको...
«
1
...
78
...
156
157
158
159
160
161
162
163
164
...
448
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय