बैशाख २६, २०८१, बुधबार
               

बालिका बलात्कार अभियोगमा पक्राउ

नेपाल फ्ल्यास
जेठ १२, २०७८

ADVERTISEMENT

रुपन्देही । ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चन गाउँपालिका-४ बुद्धनगर बस्ने ५३ वर्षीय हेमलाल गन्धर्वलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

गन्धर्वले ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि