मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सुरक्षित महिनावारी दिवस
नेपाल फ्ल्यास
जेठ १४, २०७८
काठमाडौं । प्रत्येक वर्ष मे २८ का दिन मनाइने सुरक्षित महिनावारी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण भर्चुअल एवं सामाजिक सञ्जालका माध्यमबाट चेतनामूलक जागरण फैलाएर दिवस मनाइने जनाइएको छ ।महिनावारी हुनु भनेको...
गाउँगाउँमा अटो रिक्सा, गाउँले जीवनमा सहजता
नेपाल फ्ल्यास
जेठ १४, २०७८
धनगढी । मध्यरातमा अचानक श्रीमती बिरामी हुँदा कसरी अस्पताल लैजाने भन्ने विषयमा घोडाघोडी नगरपालिका५ का दलबहादुर विकलाई पहिलाजस्तो यसपट चिन्ता र समस्या भएन । दलबहादुरले केही दिनअघि आफ्नी श्रीमती बिरामी भएपछि छिमेकीले सञ्चालन गरेको अटो रिक्सामा घोडाघोडी नगरपालिका१ मा रहेको...
चोरीका सामानसहित एक युवक पक्राउ
नेपाल फ्ल्यास
जेठ १४, २०७८
सप्तरी । सप्तरी प्रहरीले चोरीको सामानसहित सप्तरीको अग्निसाइर कृष्णसरवन गाउँपालिका१ स्थित सेनानवती विष्णुलाल धर्मशालामा बस्दै आएका १८ वर्षीय ओमप्रकाश सरदारलाई बिहीबार पक्राउ गरेको छ । घरको छतमा भुसको बोरामा लुकाइछिपाइ राखेको अवस्थामा ५६ हजार ९६५ रुपैयाँ, चाँदीको ५४ तोलाका पाँच...
प्रहरी चौकीभित्रै प्रहरीमाथि खुकुरी प्रहार, दुई प्रहरी घाइते
नेपाल फ्ल्यास
जेठ १४, २०७८
धरान । हतियारधारी युवाको एक समूहले धरानस्थित अस्थायी प्रहरी चौकीभित्रै प्रवेश गरी बिहीबार साँझ प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणमा अस्थायी प्रहरी चौकी धरान१५ का इन्चार्ज प्रहरी सहायक निरीक्षक सुमन दाहाल र हवाल्दार विजय यादव घाइते भएका छन् । स्थानीयवासीका...
देशका अधिकांश भागमा भारी वर्षाको सम्भावना
नेपाल फ्ल्यास
जेठ १४, २०७८
काठमाडौं । देशका अधिकांश स्थानमा आज पनि भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर शुक्रबारको मौसममा सामान्यदेखि पूर्णतया बदली रहने छ । कतिपय भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुनेछ । हिमाली...
काठमाडौंमा आजदेखि निषेधाज्ञा कडा, खाद्यान्न पसल पनि बन्द !
नेपाल फ्ल्यास
जेठ १४, २०७८
काठमाडौं । काठमाडौं उपत्यकामाआजदेखि निषेधाज्ञा थप कडा गर्दै खाद्यान्न पसलसमेत बन्द गरिँदै छ । एक साताका लागि खाद्यान्न र किराना पसल खोल्न रोक लगाइएको हो । तर तरकारी, फलफूल, मासु, डेरी, खानेपानी र ग्यास पसल भने खुल्ने छन् । त्यस्ता...
नवलपुरमा निर्माणाधीन पुल बाढीले बगायो, गुणस्तरमा आशंका
नेपाल फ्ल्यास
जेठ १३, २०७८
काठमाडौं । देशका विभिन्न भागमा पानी परेसँगैसुनकोशी नदीमा आएको बाढीले नवलपुरमा निर्माणाधीन पुल बगाएको छ । २३ करोड लागतमा निर्माणाधीन पुलचुँदी कन्ट्रक्सन प्रालि सानेपाले बनाइरहेको छ । पुलले चम्पादेवी गाउँपालिका १ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरघाट जोड्ने छ...
अज्ञात समूहले आगो लगाउँदा महिला गम्भीर
नेपाल फ्ल्यास
जेठ १३, २०७८
डोटी । आदर्श गाउँपालिका४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटलाई आफ्नै पसलमा सुतिरहेको अवस्थामा गएराति अज्ञात समूहले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीले लक्ष्मीलाई अज्ञात समूहले आगो...
नाबालिका बलात्कार अभियोगमा एक पक्राउ
नेपाल फ्ल्यास
जेठ १३, २०७८
रुपन्देही । कञ्चन गाउँपालिकामा एक नाबालिकामाथि बलात्कारको अभियोगमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुद्धनगर सामुदायिक टोलकी चार वर्षीया नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा सोही ठाउँका ५३ वर्षीय हेमलाल गन्धर्वलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरमा कोही नभएको...
एकैदिन ७ हजार २२६ जना संक्रमणमुक्त
नेपाल फ्ल्यास
जेठ १३, २०७८
पछिल्लो २४ घण्टामा ७ हजार २२६ जनाकोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ हजार ७३१संक्रमित थप हुँदा ७ हजजार २२६ जना संक्रमणमुक्त भएका हुन् । मन्त्रालयका अुनसार हालसम्म सकृय संक्रमित १ लाख १६ हजार...
आफ्नै छोराको हत्या
नेपाल फ्ल्यास
जेठ १३, २०७८
बाँकेको कोहलपुर निवासी ठाकुरप्रसाद वलीले धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या गरेको छ । कोहलपुर नगरपालिका१२ चप्परगौडी निवासी वलीले घरायसी झगडाको विषयलाई छोरा पोषणमाथि गएराति धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब...
२१८ किलो गाँजासहित चालक र सहचालक पक्राउ
नेपाल फ्ल्यास
जेठ १३, २०७८
बारा ।जितपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकस्थित रामरहिम ग्यारेजमा ना.४ ख २९७९ नम्बरको ट्याङकरमा लुकाई राखेको २१८ किलोग्राम अवैध लागूऔषध गाँजा सहित चालक र सहचालकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ट्याङ्करका चालक महोत्तरी बर्दिवास नगरपालिका-८ बस्ने ३३ वर्षीय...
प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट संवैधानिक इजलासमा
नेपाल फ्ल्यास
जेठ १३, २०७८
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट संवैधानिक इजलासमा पठाएको छ ।प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालेयस्तो आदेश दिएका हुन् । प्रधानन्यायाधीश जबराको एकल इजलासमाबिहीबार जबराको इजलासमा संसद विघटनसम्बन्धी १९ वटा रिटमाथि सुनुवाइ भएको थियो । सुनुवाइ सकिएपछि उनले भने...
बजेट रोक्न मागिएका आदेश सर्वोच्चद्वारा अस्वीकार
नेपाल फ्ल्यास
जेठ १३, २०७८
सर्वोच्च अदालतले सरकारले ल्याउने बजेट रोक्ने गरी मागिएको अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। अधिवक्ता सुनिलकुमार पटेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पपुलिस्ट बजेट ल्याउने तयारी गरेको भन्दै अन्तरिम आदेश मागेका थिए। तर प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले संविधानको धारा...
अक्सिजन प्लाण्ट जडानको तयारी अन्तिम चरणमा
नेपाल फ्ल्यास
जेठ १३, २०७८
तनहुँ । दमौली अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ । कोरोना सङ्क्रमितको उपचारमा सहयोग पुर्याउन अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न लागिएको हो । शुक्रबारसम्म प्लान्ट जडान गर्ने तयारी गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए...
२ हजार मजदूर परिवारलाई राहत वितरण
नेपाल फ्ल्यास
जेठ १३, २०७८
औद्यवगिक क्षेत्रकाकरिब २ हजार मजदूर परिवारलाई एशियन थाई फुड्स, सोनापुर सुनसरीले राहत वितरण गरेको छ ।बन्दाबन्दीको मारमा परेका सुनसरी, मोरङ्ग औद्योगिक क्षेत्रभित्रका कामदारलाई उक्त राहत सामग्री उपलब्ध गराइएको हो । एशियन थाई फुड्सका निर्देशक राधेश्याम सारडाका अनुसार प्रति परिवारलाई ४,...
इच्छुकका स्मृतिमा स्वास्थ्य सामग्री वितरण
नेपाल फ्ल्यास
जेठ १३, २०७८
प्रगतिशील पत्रकार तथा साहित्यकार कृष्ण सेन इच्छुकको १९औँ स्मृति दिवसका अवसरमा आज प्रेससेन्टर ताप्लेजुङले स्वास्थ्य सामग्री वितरण गरेको छ । नेपाल पत्रकार महासङ्घलाई स्यानिटाइजर चार लिटर, मास्कलगायत स्वास्थ्य सामग्री सेन्टरले उपलब्ध गराएको छ । ताप्लुेजुङमा कार्य क्षेत्र बनाएर समाचार सङ्कलन...
नेपाल भारत सीमा नाकामा थप कडाइ
नेपाल फ्ल्यास
जेठ १३, २०७८
दोस्रो चरणको कोभिड-१९ संक्रमण बढ्दै गएपछि सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता गण बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीले नेपाल भारत सीमा क्षेत्रमा कडाइ गरी उच्च सतर्कता अपनाएको छ। भारतीयलाई सीमा क्षेत्रबाट नेपाल भित्रिन नदिन प्रदेश २ का आठ वटै जिल्लाको दक्षिणी...
टिकटक बनाउन झुण्डिने क्रममा बालिकाको ज्यान गयो
नेपाल फ्ल्यास
जेठ १३, २०७८
उदयपुरको चौदण्डीगढी नगरपालिका-९ मा एक बालिकाकाे टिकटक बनाउने क्रममा ज्यान गएकाे छ । प्रहरीकाे अनुसार ११ वर्षीयाबालिका मुढा राखेर सलको पासो लगाई टिकटकबनाउने क्रममा मुढा चिप्लिएरज्यान गएको हाे ।आमा बुबा भान्सा कोठामा खाना खाइरहेको अवस्थामा छोरीले अर्को कोठामा टिकटक बनाउने...
कोरोना कहर : एकले अर्काको हौसला बढाऔँ, बालबालिकालाई विशेष ध्यान दिऊँ
नेपाल फ्ल्यास
जेठ १३, २०७८
नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना कहरका कारण देशभर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि मानिसहरूको सामान्य दैनिकी परिवर्तन भएको छ । महामारीका बीच मानिसहरू सङ्क्रमणबाट बच्न घरभित्रै बसिरहेका छन् । कोरोनाले आक्रान्त बनाउँदै लगेको यो समयमा मानिसमा डर, चिन्ता, भय र...
«
1
...
78
...
155
156
157
158
159
160
161
162
163
...
448
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय