मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
यस्तो छ आज देशभरको मौसम
नेपाल फ्ल्यास
जेठ १५, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत अन्य केही जिल्लाहरुमा मौसम पहिलेको तुलनामा परिवर्तन भएको छ । केही दिनदेखि लगातार वर्षा भएपछि...
राष्ट्रपतिबाट ४३० जनाको कैद मिनाहा
नेपाल फ्ल्यास
जेठ १४, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले ४३० जना कैदीहरूको भुक्तान हुन बाँकी कैद माफी गरेकी छन् । राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसकाे अवशरमा४३० जना कैदीलाई माफी दिँदै कैद मिनाहा गरेकी हुन् । १३ जेठको मन्त्रिपरिषद्को सिफारिसअनुसार १५ जेठदेखि लागू हुने गरी कैद मिनाहा गरेकीराष्ट्रपति...
काठमाडौं उपत्यकामा आज २ हजार ३२४ संक्रमित थप
नेपाल फ्ल्यास
जेठ १४, २०७८
काठमाडौं उपत्यकामा आज २ हजार ३२४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा १ हजार ७९६, भक्तपुरमा २१३ र ललितपुरमा ३१५ जना संक्रमित थपिएका हुन्। नेपालमा आज ६ हजार ९५१ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन...
पाल्पा र दाङमा निषेधाज्ञा थपियो
नेपाल फ्ल्यास
जेठ १४, २०७८
पाल्पामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयावधि थप गरेको छ । कोरोना सङक्रमणको जोखिम कायमै रहेको जनाउँदै यही जेठ २४ गते राति १२ बजेसम्मकाका लागि निषेधाज्ञा लम्ब्याइएको हो । कोभिड१९ सङ्क्रमण रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको निर्णय अनुसार प्रशासनले यसअघि जेठ...
करिब एक करोड खोप खरिद गर्ने तयारी
नेपाल फ्ल्यास
जेठ १४, २०७८
सरकारले करिब एक करोड खोप खरिद गर्न लागेको छ । परराष्ट्रमन्त्री ज्ञवालीले चीनको सिनोफर्म र अमेरिकाको जोन्सन एण्ड जोन्सन कम्पनीबाट ५०/५० लाख मात्राका दरले खोप खरिद गर्ने अन्तिम तयारी भइरहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । उनले खोप खरिदका लागि...
स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहार खेदजनक : राष्ट्रपति
नेपाल फ्ल्यास
जेठ १४, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारलाई खेदजनक भनेकी छिन् । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत चिकित्सक तथा नर्समाथि गरेको दुर्व्यवहारप्रति आपत्ति जनाएकी हुन् । उनले आफ्नो र परिवारको जीवन जोखिममा लिएर कोभिडका बिरामीको उपचारमा संलग्न चिकित्सक...
२७० किलो गाँजासहित पक्राउ
नेपाल फ्ल्यास
जेठ १४, २०७८
चितवन । राप्ती नगरपालिका-१ बाट २७० किलोगाँजासहित भारत पुर्वी चम्पाचरण घर भएका २५ वर्षीय पिन्टु कुमारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनलाईभारतीय नम्बर प्लेटको ट्रक एनएल ०१ एन ५८६७ नम्बरको भारतीय ट्रकमा ढुवानी गरिरहेकाे अवस्थामा उनलाई पक्राउ गरिएकाे...
५४ लाखसहित हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ
नेपाल फ्ल्यास
जेठ १४, २०७८
पर्सा । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा नगद ५३ लाख ८० हजार रुपैयाँसहित २ जनालाईप्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा प्रसौनी गाउँपालिका-६ बस्ने २६ वर्षीय शिव आनन्द गुप्ता र पर्सा वीरगंज महानगरपालिका-११ श्रीपुर बस्ने १९ वर्षीय प्रकाश जैसवाल...
बेलायत र फिनल्यान्डबाट स्वास्थ्य उपकरण हस्तान्तरण
नेपाल फ्ल्यास
जेठ १४, २०७८
कोभिड१९ को महामारीमा नेपाललाई सघाउन बेलायत र फिनल्यान्ड सरकारले उपलब्ध गराएका स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरिएको छ । बेलायत र फिनल्यान्डले विशेष विमानबाट नेपाल पठाएका ती सामग्री आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित सङ्क्षिप्त कार्यक्रममा...
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाही हुन्छ ः गृहमन्त्रालय
नेपाल फ्ल्यास
जेठ १४, २०७८
गृहमन्त्रालयले स्वास्थ्य संस्थामा तोडफोड गर्ने र स्वास्थ्यकर्मीलाई कुटपिट तथा आक्रमण गर्नेलाई कानुनी कारवाही हुने जनाएको छ । कोभिड१९ सङ्क्रमण महामारीका बीच संवेदनशिलताका साथ काममा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र तोडफोड आफैँमा गैरकानूनी र गैरजिम्मेवारपूर्ण कार्य भएको उल्लेख गर्दै मन्त्रालयले यस्ता...
प्रतिनिधिसभा विघटनसम्बन्धी आजको बहस सकियो
नेपाल फ्ल्यास
जेठ १४, २०७८
सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी परेका निवेदनमाथि शुक्रबारको बहस सकिएको छ । आज सकिएसँगैप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच जनाको संवैधानिक इजलासले आइतबारका लागि सुनुवाइ सारेको हो। प्रतिनिधिसभा दोस्रोपटक विघटनपछि १४६ सांसदले दायर गरेको सहित यससम्बन्धी ३० वटा निवेदन सर्वोच्च...
संवैधानिक इजलासका न्यायाधीशमाथि कानुन व्यवसायीले उठाए प्रश्न
नेपाल फ्ल्यास
जेठ १४, २०७८
संवैधानिक इजलासका न्यायाधीशमाथिकानुन व्यवसायीले प्रश्न उठाएका छन् । आजदेखि जारीप्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाकाे सुनुवाइका क्रममा प्रश्न उठेकाे हाे । संबैंधानिक इजलाशमाप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् । तर अधिवक्ता गोविन्द बन्दीले न्यायाधीश...
कोरोना नियन्त्रणमा जनप्रतिनिधि र प्रजिअबीच विवाद
नेपाल फ्ल्यास
जेठ १४, २०७८
सर्लाही । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) सङ्क्रमणको दोस्रो लहर व्यावस्थापनको काममा प्रभावकारी भूमिका नखेलेको भन्दै सर्लाहीका जनप्रतिनिधिहरर प्रमुख जिल्ला अधिकारीबीच विवाद बढेको छ । जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएपछि जिल्लाका स्थानीय निकायका प्रमुखहरुले स्थानीय निकाय सिल गर्नु...
दोषीलाई कारवाहीको माग गर्दै भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित
नेपाल फ्ल्यास
जेठ १४, २०७८
नेपालगन्ज ।बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमणको भर्त्सना र दोषीमाथि कारबाहीको माग गर्दै त्यहाँ स्वास्थ्यकर्मीले आन्दोलन गरेका छन्। आन्दोलनरत स्वास्थ्यकर्मीहरूले 'राजनीति चाहिँदैन, स्वास्थ्यकर्मी कुट्न पाइँदैन, नो सेक्युरिटी, नो वर्क, दोषीलाई कारबाही गर, हामीलाई न्याय चाहियो लगायतका नारासहित अस्पताल परिसरमै...
गणतन्त्र दिवसमा तीन दिन दीपावली
नेपाल फ्ल्यास
जेठ १४, २०७८
मोरङ । गणतन्त्र दिवस २०७८ जेठ १४ गते देखि १६ गतेसम्म तीन दिन भव्यताका साथ मनाइने भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जिल्लास्थित सबै सरकारी तथा सार्वजनिक निकायका कार्यालय र सार्वजनिक महत्वका सम्भाव्य स्थलमा दीप प्रज्ज्वलन गर्ने...
सांसद गाउँगाउँमा, पिसिआर मेसिन खरिद गर्न पहल सुरु
नेपाल फ्ल्यास
जेठ १४, २०७८
जाजरकोट । दुई हप्ताभन्दा लामो समयसम्म स्वाब परीक्षणको नतिजा नआउँदा कोरोना फैलिएको भन्दै जिल्लामा पिसिआर मेसिन खरिद गर्न लागिएको छ । मेसिन खरिद गर्न सबै पालिकाले बजेट विनियोजन गर्ने र अपुग भएमा प्रदेश सरकारसँग रकम माग गरी पिसिआर मेसिन खरिद...
संक्रमितको मृत्यु भएपछि आफन्तद्वारा स्वास्थ्यकर्मीमाथि आक्रमण
नेपाल फ्ल्यास
जेठ १४, २०७८
राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा दाङका एक संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् । गत जेठ ४ गते अस्पतालमा भर्ना भएका दाङका कोरोना संक्रमित बिरामी अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गए राति...
पत्रकारलाई धम्की, महासंघको आपत्ती
नेपाल फ्ल्यास
जेठ १४, २०७८
काठमाडौं । नेपाल पत्रकार महासंघले प्रकाशित समाचारको विषयलाई लिएर अन्नपूर्ण पोष्ट दैनिकका सुनसरी संवाददाता रत्नप्रसाद आचार्यलाई विभिन्न संघसङ्गठनले विज्ञप्ति निकालेर धम्क्याएको घटना निन्दनीय र प्रेसविरोधी भएको जनाएको छ । महासंघ सुनसरी शाखाका अनुसार केही दिनअघि अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित सर्दु...
अहिलेसम्म ८१३ पत्रकार कोरोना संक्रमित, १६ जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ १४, २०७८
काठमाडौं । कोरोना भाइसबाट हालसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मी संक्रमित भएका छन् । नेपाल पत्रकार महासंघका अनुसार ५२२ पत्रकार तथा सञ्चारकर्मी संक्रमित भएका छन् । त्यसैगरी हालसम्म १६ पत्रकारको कोरोना भाइरसबाट मृत्यु भएको छ । महासंघले दिएको जानकारी अनुसार...
आज पनि भारी वर्षासहित हावाहुरी, सतर्क रहन आग्रह
नेपाल फ्ल्यास
जेठ १४, २०७८
काठमाडौं । केही दिनअघिबाट देशका धेरै स्थानहरुमा वर्षा भइरहेको छ । लगातार बिहीबारदेखि आज (शुक्रबार) बिहानसम्म पनि काठमाडौं उपत्यकालगायत केही जिल्लाहरुमा वर्षा भइरहेको छ । आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदलि रही धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि...
«
1
...
77
...
154
155
156
157
158
159
160
161
162
...
447
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय