मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
फेरि किन बढ्यो सुनको मूल्य ?
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
सुनको मूल्य मंगलबार पुनः प्रतितोला एक लाखभन्दा माथि उक्लिएको छ । आइतबार र सोमबार लगातार घटेको सुनको मूल्य मंगलबार प्रतितोला दुई हजार २०० रुपैयाँले बढेर एक लाखभन्दा माथि पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) नेपाली बजारमा...
पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु, चिकित्सक क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
पोखरा । पोखरामा उपचाररत एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पोखराको कास्की सेवा अस्पतालमा उपचाररत तनहुँकी ५० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । सुगर र प्रेसरको समस्याबाट ग्रसित महिला साउन ३२ गते अस्पतालभर्ना भएकी थिइन्...
बानेश्वर बस्दै आएका कोरोना संक्रमित वृद्धको धुलिखेलमा मृत्यु
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
काठमाडौं । काभ्रेमा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । धुलिखेल नगरपालिका७ का ९८ वर्षीय वृद्धको मृत्यु भएको हो । धुलिखेल अस्पतालमा उपचाररत उनको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ । उनी काठमाडौं नयाँबानेश्वरमा बस्दै आएका थिए । पिसाब...
कास्कीमा सात गतेसम्म निषेधाज्ञा
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
पोखरा । कोरोना महामारीको जोखिम बढ्दै गएपछि कास्की जिल्लामा आज रातिदेखि यही भदौ सात गतेसम्म निषेधाज्ञा लागु हुने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन समिति कास्कीको आज बसेको बैठकले उक्त निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी र्दिए...
काठमाडौं उपत्यकामा फेरि लकडाउन गर्ने तयारी
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि निषेधाज्ञा लागू गर्ने तयारी भएको छ । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु उपत्यकामा निषेधाज्ञा गर्ने वा लकडाउन गर्ने भन्ने बारेमा आन्तरिक तयारीमा जुटेका छन् । संक्रमितको संख्या दिनदिनै बढ्दै...
स्वदेश फर्किनेले एक हप्ता राजधानीमा बस्नैपर्ने, रातको १० हजारसम्म तिर्नुपर्ने गरी तोकिए होटल
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
सरकारले विदेशबाट उद्धार उडानमार्फत स्वदेश फर्किने श्रमिकलाई एक हप्ता राजधानीमा बस्नैपर्ने बाध्यकारी नियम लगाएको छ । विदेशमा रोजगारी गुमाएर अलपत्र परेका श्रमिकलाई नै तिराउने गरी तय गरिएका राजधानीका होटलको एक रातकाे मूल्य अधिकतम १० हजारसम्मका तोकिएको छ । वैदेशिक रोजगारीबाट...
प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
काठमाडौं ।सरकारले प्रेस काउन्सिल नेपालको कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाउँदै दुर्गा भण्डारीलाई कार्यबाहक अध्यक्ष तोकेको छ । मन्त्रिपरिषद् बैठकले भण्डारीलाई कार्यबाहक अध्यक्ष तोकेको एक मन्त्रीले जानकारी दिए । भण्डारी केही दिनअघि मात्र काउन्सिलको सदस्य नियुक्त भएकी थिइन । अध्यक्ष नभएपछि...
कपिलवस्तुमा मास्क लगाउन अनुराेध गर्दा उल्टै गाउँले बोलाएर सईसहित ६ प्रहरीलाई कुटे
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
कपिलवस्तु ।कपिलवस्तुको लवनीमा मास्क लगाउन अनुरोध गर्दा ६ प्रहरी कुटिएका छन् । कुटिनेमा प्रहरी चौकी लवनीमा प्रहरी नायव निरीक्षकसहित ६ जना रहेका छन् । तीमध्ये ३ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा प्रहरी हवलदार विनोद कुमार वरुण, प्रहरी...
पोखराका १५ सहित गण्डकीमा थप २५ जनामा कोरोना
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
पोखरा । पोखराका १५ जनासहित गण्डकी प्रदेशका विभिन्न ठाउँमा थप २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सोमबार राति १७ जना र मंगलबार बिहान ५ जना गरी गण्डकी प्रदेशका ६ जिल्लामा २५ जना संक्रमित थपिएका हुन् । गण्डकी प्रदेशमा...
उपत्यका प्रवेशमा थप कडाइ
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले काठमाडौं उपत्यकामा भित्रिने नागढुंगा नाका प्रवेशमा कडाई गर्न थालेको छ । गृह मन्त्रालयले सवारी पास बन्द गरेको र नाकामा थप कडाई गरिएपछि उपत्यकाका भित्रिनेको संख्या निकै कम भएको ट्राफिक प्रहरीले जनाएको छ । यसअघि अनुमतिबिना...
पहिरोले म्याग्दीको हिलबाङ खोला थुनियो, तल्लो क्षेत्रका गाउँ उच्च जोखिममा
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
म्याग्दी ।म्याग्दीको मङ्गला गाउँपालिका५ अर्मनमा पहिरो जाँदा हिलबाङ गाउँ हुँदै बग्ने ठाडो खोला थुनिएको छ । अर्मनको पाखु सामुदायिक वनबाट सोमबार दिउँसो साढे ४ बजे पहिरो खस्दा ठाडो खोला थुनिएपछि खानिवास, कुर्सिला र खारापानी क्षेत्रमा जोखिम बढेकोले स्थानीयवासीलाई सतर्क रहन...
८ फरार प्रतिवादी पक्राउ
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका जिल्ला प्रहरी कार्यालयको सहयोगमा आठ फरार अपराधी पक्राउ गरिएको छ । प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष टोलीले सुर्खेतमा चेक अनादर, जालसाज र जुवामा एक/एक गरी तीन जनालाई पक्राउ गरेको छ । त्यस्तै जिल्ला प्रहरी...
नेपालीकाे उद्धार रद्द गर्न सिसिएमसीको निर्देशन
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं । काेरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले नेपालीकाे उद्धार उडान रद्द गर्न निर्देशन दिएको छ। विदेशमा रहेका नेपालीहरूको उद्धार स्थगित गर्न सिसिएमसीले दूतावासहरूलाई पत्राचारसमेत गरिसकेको छ। सिसिएमसीको पत्रपछि मलेसिया, साउदी, कुवेत लगायत मुलुकस्थित नेपाली दूतावासले सिसिएमसीको पत्राचार अनुसार अर्को सूचना...
कोरोना कहरका कारण प्रसिद्ध इन्द्रजात्रा स्थगित
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं । कोरोना भाइरसका कारणप्रसिद्ध इन्द्रजात्रास्थगित भएको छ । इन्द्रजात्रा व्यवस्थापन समितिसहित २७ स्थानीय गुठी खलकोसंयुक्त बैठकले सोमबार सामान्य पूजाआजा गरी सो जात्रा मनाउने निर्णय गरी जात्रास्थगित गर्ने निर्णय गरेका हुन् । यसका अलवा उनीहरूलेभक्तपुरको नालास्थित लिंगो गुठी सामुदायिक वनबाट...
मास्क लगाउन अनुराेध गर्ने ६ प्रहरीमाथि कुटपिट
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
कपिलवस्तु । कपिलबस्तुमामास्क लगाउन अनुरोध गर्ने६ प्रहरीमाथि कुटपिट भएकाे छ ।लवनीमा मास्क लगाउन अनुरोध गर्दा प्रहरीहरू कुटिएका हुन् । प्रहरी चौकी लवनीकाप्रहरी नायव निरीक्षकसहित ६ जनामाथि कुटपिट भएकाे हाे । घाइतेमध्ये३ जना गम्भीरछन् । घाइते प्रहरीलाई उपचारको लागि क्रिमसन अस्पताल...
कोरोना संक्रमणका कारण विराटनगरमा थप एकको निधन
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं ।कोरोना संक्रमणका कारण सोमबार थप एक जनाको निधन भएको छ । विराटनगर महानगरपालिका८ मधुमाराका ४७ वर्षका पुरुषको उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा सोमबार निधन भएकोहो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइतबार कोशी अस्पताल लगी आइसोलेसनमा राखेर स्वाब संकलन गरिएको...
कर्फ्यू तोडेपछि हवाई फायर
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
चितवन । कोरोना सङ्क्रमणको त्रासले जारी गरिएको निषेधाज्ञा तोडेपछि पूर्वी चितवनमा प्रहरीले सोमबारएक राउण्ड हवाई फायर गरेको छ । निषेधाज्ञाको पहिलो दिन राप्ती नगरपालिका१ पिप्लेमा स्थानीयले निषेधाज्ञा तोडेपछि प्रहरीले हवाई फायर गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका...
काठमाडौं उपत्यका : दुई हजारभन्दा बढीलाई कोरोना, १० जनाकाे मृत्यु
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
कोभिड१९ को संक्रमण बढदै गएपछि काठमाडौ उपत्यकामा पनि संक्रमित बढेका छन् । अहिलेसम्म उपत्यकामा दुई हजार १३४ जना संक्रमित पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । उपत्यकामा बन्दाबन्दी खुलेपछि संक्रमित बढ्न थालेका हुन् । उनका...
एसईई नतिजा बोर्डद्वारा प्रमाणित
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं । यस पटकाे एसईई परीक्षाकाे नतिजाराष्ट्रिय परीक्षा बोर्डले सोमबार प्रमाणित गरेकाे छ । यसपटक बोर्डले बनाएको मापदण्डका आधारमा सम्बन्धित विद्यालयले नै विद्यार्थीलाई अंक प्रदान गरेको छ । सो मूल्यांकनलाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणित गरेकाे हाे विद्यार्थीको नतिजा सम्बन्धित विद्यालयमै...
उपत्यकामा पैदलयात्रीकाे गलाबाटै सुनको सिक्री लुटपाट
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
ललितपुर । ललितपुर महानगरपालिका-१ कुपण्डोलस्थित सडकबाट पैदलयात्री सुनमाया तमाङको सिक्री साेमबार दिउँसै लुटपाट भएकाे छ । प्रहरीका अनुसारकरिब ९८ हजार रुपैयाँ बराबरको १ तोलाको सुनको सिक्री नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जनाले सोमबार लुटेर फरार भएका छन् । महानगरीय प्रहरी...
«
1
...
222
...
443
444
445
446
447
448
449
450
451
...
592
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय