मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
हेटौँडामा आजबाट ९ दिनसम्म निषेधाज्ञा थपियो
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
वाग्मती । मकवानपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र तथा मनहरि गाउँपालिकाको राजमार्ग क्षेत्रमा आजदेखि ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । यसअघि साउन २६ गतेदेखि साउन ३२ सम्म निषेधाज्ञा जारी भएको थियो । हेटौँडास्थित...
आजबाट सिरहा १५ दिनसम्म लकडाउन
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
लहान । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला संकट व्यवस्थापन समिति सिरहाले जिल्लाको १७ वटै स्थानीय तहमा आज बिहानदेखि भदौ १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले...
नारायणी नदीले केटो बगायो, उद्धारको प्रयास जारी
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
चितवन । नारायणी नदीले गैँडाको बच्चा (केटो) बगाएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सेक्टरअन्तर्गत नवलपरासीतर्फको सेरीधजाबाट शनिबार बग्दै गरेको केटो देखिएपछि उद्धारको प्रयास गरिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अन्दाजी दुईतीन वर्षको केटो खोजीका लागि...
बेनी–जोमसोमकाे यात्रा पूर्ण जोखिम
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
म्याग्दी । मुस्ताङको घासाबाट म्याग्दीको दानातर्फ आउने क्रममा घोप्टे भिरमा खसेको पहिरोबाट खसेर आइतबार रघुगङ्गा गाउँपालिका१ बेगखोलाकी अममाया गर्बुजा घाइते भइन् । हिँडिरहेको बेला भिरबाट खसेको पहिरोले चोट लागेर गर्बुजाको देब्रे हात भाँचिएर घाइते भएकी हुन् । उक्त पहिरोसँगै करिब...
अनलाइनबाट ४८ लाख ठगी गर्ने विदेशी नागरिक पक्राउ
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं । प्रहरीले नक्कली मुद्रा कारोवार गर्ने र अनलाइन ठगी गर्ने विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालमा एक महिलालाई आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर रहेको र नेपाल आएपछि बिहे गर्ने भनी ४८ लाख...
यस्तो छ आजको मौसम, कतै घाम कतै भारी वर्षा
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (भदौ १ गते) मौसमको गतिविधीबारे जानकारी दिँदै आम नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि देशका केही स्थानहरुमा बदली रही दिउँसो पनि देशभर सामान्यतया बदली र केही...
उपत्यकामा प्रवेश गर्ने मुख्य नाकामा चेक जाँचमा कडाइ
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौँ उपत्यका कोरोना सङ्क्रमणको हटस्पट बनेसँगै भित्रिन र बाहिरिन कडाइ गरिएको छ । काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगामा प्रहरीले चेक जाँचलाई कडाइ गरेको हो । काठमाडौँ उपत्यकामा आइतबारसम्म १९ सय ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । समुदाय...
दुई साताका लागि त्रिविका क्याम्पस बन्द
नेपाल फ्ल्यास
साउन ३२, २०७७
त्रिभुवन विश्वविद्यालयले कोरोना सङ्क्रमण बढ्दै गएकाले मातहतका सबै क्याम्पस आगामी भदौ १ गतेदेखि १५ गतेसम्म बन्द गर्ने भएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले आज सूचना जारी गरी शिक्षक तथा कर्मचारीले आफ्नो प्रमुखसँग सम्पर्कमा रही घरबाटै...
सार्वजनिक बसमा इपेमेन्ट सुरु
नेपाल फ्ल्यास
साउन ३२, २०७७
नेपालमा पहिलो पटक विद्युतीय सार्वजनिक सवारीसाधन सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालिले विद्युतीय माध्यमबाट रकम भुक्तानीे (इपेमेन्ट) गर्न मिल्ने स्मार्ट कार्ड आजदेखि सञ्चालनमा ल्याएको छ । कम्पनीले आइपेड प्राइभेट लिमिटेडसँगको सहकार्यमा सार्वजनिक यातायातसहित अरु सबै सानाठूला सवारी साधनमा इपेमेन्ट गर्न सकिने...
सेनाका सहायक रथीसहित ३ जना बर्खास्त
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं । नेपाली सेनाका तीन जना अधिकारी सैनिक सेवाबाट बर्खास्त गरिएको छ । सैनिक अदालतबाटसम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा नेपाली सेनाका सहायक रथी प्रयोग जबरा, महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई समरी जनरल सैनिक अदालतले बर्खास्तको फैसला...
क्यान्सर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
नेपाल फ्ल्यास
साउन ३२, २०७७
चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले आज एक सूचना जारी गर्दै अस्पतालका कर्मचारी कोभिड१९ बाट सङ्क्रमित भएकाले सेवा बन्द गरिएको जानकारी दिए । अस्पतालका कर्मचारी,...
१०घर उच्च जोखिममा
नेपाल फ्ल्यास
साउन ३२, २०७७
दिपायल सिलगढी नगरपालिका८ मा पर्ने कटना गाउँका दलित बस्तीका १० घर पहिरोको उच्च जोखिममा छन् । लगातार परिरहेको वर्षाका कारण बस्तीमाथिबाट खनिएको सडकमा पर्खाल नहुँदा सडक माथिबाट ठूला ढुङ्गा र माटो दिनहुँ खस्न थालेपछि बस्तीका ती घरहरु जोखिममा परेका हुन्...
लिदीको पहिरोमा पुरिएका १९ जनाको शव फेला
नेपाल फ्ल्यास
साउन ३२, २०७७
सिन्धुपाल्चोक । जुगल गाँउपालिका-२ स्थित गोल्छे लिदीमा गएको पहिरोमा पुरिएर बेपत्ता भएकाहरुमध्ये १९को शव फेला परेको छ । सो पहिरोमा परी अझै२०जना हराइरहेका छन् । पहिरोमा परी३९ जना पुरिएका थिए । उक्त पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजी तथा उद्धार कार्यकालागि...
‘हटस्पट’ काठमाडौं, अस्पतालले सङ्क्रमितको चाप धान्न सकेन
श्यामसुन्दर पुडासैनी
साउन ३२, २०७७
दैनिक डेढ सयभन्दा बढीमा संक्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या १९ सय नाघ्यो, गृहमन्त्रालय भन्छन् समुदायस्तरमा कोरोना फैलियो, स्थिति भयावह छ । सङ्घीय राजधानी काठमाडौंउपत्यकामा कोरोना संक्रमण समुदायस्तरमा फैलिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालको स्थिति भयावह तथा त्रासदीपूर्ण रहेको बताएको...
परम्परागत चित्रकार प्रेममानको निधन
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं ।वरिष्ठ परम्परागत चित्रकार प्रेममान चित्रकारको निधन भएको छ । चित्रकारको ७८ वर्षको उमेरमा आइतबार निधन भएको हो। नेसनल हस्पिटल कलङ्कीमा उपचारका क्रममा उनको आइतबार अपराह्न १ः३० बजे निधन भएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिए। नेपाल...
भाइको निधनले भावुक बने ट्रम्प
एजेन्सी
साउन ३२, २०७७
भाइ रोबर्ट ट्रम्पको निधनका कारण अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प भावुक भएका छन् । शनिबार न्युयोर्कस्थित एक अस्पतालमा राष्ट्रपतिका भाइको निधन भएकोअमेरिकी अधिकारीहरुले जनाएका छन् । आफ्ना भाइको निधन भएपछि शोक वक्तव्य प्रकाशित गर्दै उनले भने भाइलाई गुमाउनु पर्दा मन दुखेको...
अवैध उत्खननमा संलग्न ३ ट्याक्टर नियन्त्रणमा
नेपाल फ्ल्यास
साउन ३२, २०७७
माेरङ । लेटाङ्ग नगरपालिका-९ तेली खोलामा अवैध रुपमा ढुङ्गा उठाउँदै गरेका तीन वटा ट्रयाक्टरलाई चालक सहित आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध रुपमा उत्खनन गरी ढुङ्गा उठाउँदै गरेको अवस्थामा ती ट्याक्टरहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ट्रयाक्टर तथा...
खोलाले बगाएर एकै परिवारका ४ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन ३२, २०७७
अछाम । खोलाले बगाएर एकै परिवारकाचारजनाको मृत्यु भएको छ । अछाम र कालीकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पञ्चदेवल विनायक नगरपालिका-९ तानकोटका ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४...
कोरोनामुक्त भएर डिस्चार्ज भएका एक व्यक्तिको मृत्यु
नेपाल फ्ल्यास
साउन ३२, २०७७
वीरगञ्ज। कोरोना संक्रमणलाई जितीकोरोना अस्पतालबाट डिस्चार्ज भएका एक व्यक्तिको मृत्युभएको छ । आइतबार कोभिड अस्पतालबाट डिस्चार्ज भएको केही घण्टामैवीरगञ्ज महानगरपालिका-१३ शिवनगरका ५६ वर्षीय एक पुरुषको मृत्यु भएको हो । मृतकनारायणी कोभिड विशेष अस्थायी अस्पताल वीरगञ्ज हेल्थकेयरबाट शनिबार रातिकोरोना संक्रमणमुक्त भएर...
ओलम्पिक कमिटी कार्यालयका दुई जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)को सातदोबाटोस्थित मुख्य कार्यालयका दुई जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरुको गत बुधबार पिसिआर परीक्षण गरिएको थियो । कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठका अनुसार गत साता स्क्वास प्रशिक्षकमा कोरोना देखिएपछि सबै कमिटीका सबैको कोरोना परीक्षण...
«
1
...
223
...
445
446
447
448
449
450
451
452
453
...
593
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय