असोज ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
दुई गाउँलेबीच विवाद हुँदा १३ राउण्ड हवाई फायर, १५ जना घाइते
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
बारा ।कुलोमा माछा मार्ने विषयमा दुई गाउँलेबीच झडप हुँदा बारामा ४ प्रहरीसहित १५ जना घाइते भएका छन् । साथै प्रहरीले स्थिति नियन्त्रणमा लिन१३ राउण्ड हवाई फायर र ६ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका-११ को भगवानपुर र...
करेन्ट लागेर एक महिलाको निधन
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
प्युठान ।प्युठानमा करेन्ट लागेर एक महिलाको निधन भएको छ । बँदेल मार्न थापिएको करेन्ट लागेर ऐरावती गाउँपालिका-२ उखारी निवासी ६० वर्षीया पिमा थापाकोमृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय प्युठानकाअनुसारथापाको शव परीक्षणका लागि प्युठान अस्पताल बिजुवार लगिँदै छ ।
विद्युतीय गाडीमा वृद्धि भएको कर पुनर्विचार हुन्छ : ऊर्जामन्त्री पुन
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनलेविद्युतीय गाडीमा भएको कर वृद्धिमा पुविर्विचार हुने बताएका छन् । नेपाल विद्युत् प्राधिकरणको ३५औँ वार्षिकोत्सवमा मन्त्री पुनले यस्तो बताएका हुन् । विद्युतीय उर्जाको उत्पादन बढिरहेको अवस्थामा बजार खपतको समेत आवश्यक रहेकाले विद्युतीय गाडीको प्रयोगलाई निरुत्साहित गर्न...
एसईईको नतिजा आज सार्वजनिक हुँदै
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा ( एसईई)को नतिजा आज सार्वजनिक गर्न लागेकाे छ । नतिजा सार्वजनिक गर्ने विषयमा अहिले बोर्ड बैठक बसिरहेको छ । कोरोनाको कारण बोर्डले यो पटक विद्यालयलाई विद्यार्थीकाे मुल्यांकन गरेर नतिजा पठाउन निर्देशन दियको...
राष्ट्रपतिविरुद्धको प्रदर्शनमा सरकारी टेलिभिजनकर्मी
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
बेलारुसमाराष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोविरुद्धभएकोआन्दोलनमा सरकारी टेलिभिजनकर्मी सहभागी भएका छन् । अगस्त ९ मा भएको निर्वाचनको परिणाममा राष्ट्रपति लुकासेन्कोले धाँधलीगरेको भन्दै भएको प्रदर्शनमासरकारी टेलिभिजनकर्मी सहभागी भएका हुन् । सन् १९९४ देखि सत्तामा रहेका लुकासेन्कोले ८०.१ प्रतिशत मत प्राप्त गरेको निर्वाचनसम्बन्धी निकाय सेन्ट्रल...
सोमबार थपिए ५८१ जना संक्रमित
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५८१जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ५८१जनामा कोरोना पुष्टि भएको जानकारी दिए । यो...
काठमाडौं उपत्यकामा थप १६८ जनालाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं । आइतबार काठमाडौं जिल्लामा १३९ जना संक्रमित थप भएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १६८जनामाकोरोना संक्रमण देखिएकाे छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपत्यकामा थप १६८जना कोरोना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या...
कोलम्बियामा सशस्त्र आक्रमणमा नौको मृत्यु
एजेन्सी
भदौ ०१, २०७७
एजेन्सी । पश्चिमी कोलम्बियामा भएको एक सशस्त्र आक्रमणमा परी कम्तीमा नौको ज्यान गएको छ । नारिनो प्रान्तका प्रान्तीय गभर्नरले सो कुराको जानकारी दिएका हुन् । गभर्नर जोन रोजाले पश्चिमी कोलम्बियाको सामानिगो नगरपालिकामा नयाँ हिंसाको सो रुप देखिएको बताए । उनले...
कोभिड-१९ का कारण धनुषामा थप एकको निधन
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
जनकपुरधाम । कोरोना संक्रमणका कारण धनुषामा थप एक जनाको निधन भएको छ । धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ३ कटैया निवासी ६५ वर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा निधन भएकोप्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । बिरामी...
सूचनाविहीन सूचना अधिकारी
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
तीन साताअघि बागलुङ नगरपालिका ४ को पहिरोको जोखिम र कोरोना भाइरसका विषयमा पत्रकार राजेशचन्द्र राजभण्डारी र सुवास आचार्यले जिल्लाको विपद् व्यवस्थापनकोसमेत नेतृत्व गर्ने जिल्ला प्रशासन कार्यालय बागलुङमा सूचना माग्दा सो कार्यालय नै बेखबर देखियो । सूचना अधिकारी धीरेन्द्रराज पन्तले यस...
फोनमा कुरा गर्दै गर्दा घरको छतबाट खसेर एकजनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं ।फोनमा कुरा गर्दै गर्दाघरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । रुपन्देहीकोसिद्धार्थनगर नगरपालिका१२ का २३ वर्षीय विकास जैसवालको फोनमा कुरा गर्दैगर्दा घरको छतबाट खसेर मृत्यु भएको हो । आफ्नैघरको तीन तल्लामाथि बसेर फोनमा बोल्दाबोल्दै अचानक खसेरघाइते भएका जैसवालको उपचारको...
लागुऔषधसहित एक युवक पक्राउ
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
जाजरकोट । लागुऔषधसहित पक्राउ परेका एक युवकलाई दार्चुला प्रहरीले सोमबार सार्वजनिक गरेको छ । आइतबार बेलुकी सदरमुकाम खलङ्गाको बङ्गाबगड क्षेत्रबाट ठूलो परिणामा लागुऔषधसहित पक्राउ परेका दुहुँ गाउँपालिका-२ घर भई हाल महाकाली नगरपालिका ४ तिङ्कर खेडामा बस्दै आएका ३४ वर्षीय गणेशराम...
संवैधानिक अंगमा नियुक्ति अगाडि बढाउने प्रधानमन्त्री र देउवाबीच सहमति
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं ।संवैधानिक अंगहरुमा खाली रहेका पदमा नियुक्तिका लागि छलफल अगाडि बढाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख विपक्षी नेपाली कांग्रेस सहमत भएका छन् । सोमबार भएकोनेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलेर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापतिबीच यस्तो सहमतिभएको...
कालीमाटीका एक कैदीमा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं । थुनामा रहेका एक कैदीमा कोरोना भाइरस पुष्टि भएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीमा थुनामा रहेका ती कैदीलाईअदालतमा म्याद थपका लागि लैजानुअघि गरिएको पीसीआर परीक्षणमाउनमा रोना संक्रमण पुष्टि भएको हो । ६ दिनअघिउनी पक्राउ परेका थिए । संक्रमित...
लिदी पहिरो अपडेट : थप तीन जनाको शव फेला
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
सिन्धुपाल्चोक । जुगल गाउँपालिका२ लिदी, लामागाउँमा गएको पहिरोका पुरिएकामध्ये सोमबारथप तीन जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय चौताराका अनुसार हालसम्म ३६ वर्षीया टीकामाया दोङ, १४ वर्षका छिरिङ दोङ, ८० वर्षका जिते झाँक्री, ८ वर्षका मिलन दोङ, आठ वर्षका...
कालोपत्रे निर्माणको १ महिना नपुग्दै सीमा सडकका ठाउँठाउँमा भ्वाङ
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
कैलालीमा भएको सीमा सडक कालोपत्रे निर्माणको १ महिनामै सडकमाफाट्न र भ्वाङ पर्न थालेको छ । कैलाली जिल्लामा निर्माणाधीन नेपालभारत सीमा जोड्ने सडक खण्डमा कालोपत्रे गरेको १ महिना नबित्दै ठूलाठूला दरार फाट्न थालेका छन् । निर्धारित समयभन्दा निकै ढिलो गरी निर्माण...
क्वारेन्टाइनमा बसेका युवाको मृत्यु, रिपोर्ट आउन बाँकी
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
इलाम । सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाइनमा बसेका २२ वर्षीय एक पुरुषको मृत्यु भएको छ । भारतको हैदराबादबाट आएर गत साउन २६ गतेदेखि क्वारेन्टाइनमा बस्दै आएका सूर्योदय ९ घर भएका ती पुरुषको गए राति मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि...
‘तरकारी, फलफुल किन्दा र बेच्दा यस्ता कुरा ख्याल गरौँ’
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडाैं । लकडाउन खुकुलो भएपछि कोरोनाको जोखिम झन् बढ्दै गएको छ । अबका दिन, हरेक मानिसले जुनसुकै क्षेत्रमा पनि सावधानी र सजगता अपनाउनुपर्ने देखिन्छ । अति आवश्यक काम नपरी घरबाट बाहिर निस्कनु हुँदैन । बाहिर निस्कनै परेमा मास्क लगाउने, भौतिक...
जग्गा पास/नामसारी गर्न अब मालपोत धाउनुनपर्ने, रोक्का–फुकुवा सबै इमेलबाट !
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं । जग्गा किनबेच सम्बन्धी काम गर्ने अधिकार स्थानीय तहलाई दिने प्रकृया सुरु भएको छ । जग्गा नामसारी, लिखत पारित, लालपुर्जा वितरण लगायतका काम स्थानीय तहबाटै हुने व्यवस्था गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले काम सुरु गरेको छ । यति...
घरको कम्पाउन्डमा निस्किन समेत प्रतिबन्ध
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
बारा ।कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बारामा आज बिहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा लागू गरिएको छ । बिहान ५ बजेदेखि अत्यावश्यकबाहेक घरको कम्पाउन्डमा समेत निस्कन नपाइने गरी निषेधाज्ञा जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जनाए । उनले आइतबारै जारी गरेको...
«
1
...
222
...
444
445
446
447
448
449
450
451
452
...
592
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय