असोज ०५, २०८१, शनिबार
               

काठमाडौं उपत्यकामा थप १६८ जनालाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । आइतबार काठमाडौं जिल्लामा १३९  जना संक्रमित थप भएका छन् । 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १६८ जनामा कोरोना संक्रमण देखिएकाे छ । 

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपत्यकामा थप १६८ जना कोरोना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार काठमाडाैंका १३९ जना, ललितपुरका १५ र भक्तपुरका १४ जनामा कोरोना पुष्टि भएकाे हो ।


कस्तो लाग्यो ?

यो पनि