मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
मकवानपुरमा पुन: निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन ३२, २०७७
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला सुरक्षा समितिको सहमति र परामर्शअनुसार पुनः निषेधाज्ञा जारी गरेको छ । जिल्लाको पूर्वपश्चिम राजमार्गको मनहरिसम्म र हेटौँडा उपमहानगरपालिका क्षेत्रको विभिन्न वडामा कोभिड१९ संक्रमण फैलिएको र सो संक्रमणलाई नियन्त्रणमा ल्याउन पुनः भदौ १ गतेदेखि...
दुई डिआइजीलाई कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं । नेपाल प्रहरीका दुई जना नायब महानिरीक्षक (डिआइजी) मा कोरोना संक्रमण भएको पुष्टि भएको छ । प्रहरी स्रोतका अनुसार, महाराजगन्जमा रहेको नेपाल प्रहरी अस्पतालमा कार्यरत दुई जना डिआइजीलाई कोरोना संक्रमण पुष्टि भएको हो । यसैबीच, हालसम्म प्रहरी अस्पतालमा कार्यरत...
दमकमा एकहप्ता लकडाउन, ओपिडी सेवा बन्द
नेपाल फ्ल्यास
साउन ३२, २०७७
झापा । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै झापाको दमकमा आज रातिदेखि लागू हुने गरी एक हप्ता बन्दाबन्दी (लकडाउन) हुने भएको छ । कोरोना रोकथाम नियन्त्रण तथा समन्वय समितिको आज नगरपालिकामा बसेको बैठकले नगरमा समेत संक्रमणको जोखिम बढेको भन्दै भदौ...
विप्लव समूहका जिल्ला कमिटी सदस्य पक्राउ
नेपाल फ्ल्यास
साउन ३२, २०७७
डोटी । नेत्रविक्रम चन्द 'विप्लव' समूहका डोटी जिल्ला कमिटी सदस्य कृष्णबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका विभिन्न ठाउँका एनसेल टावरमा आगजनी तथा क्षति गरेको आरोपमा उनलाई बडिकेदार गाउँपालिका१ बिपिनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख जनकराज पाण्डेले बताए।...
फेरि ओरालो लाग्यो सुनको मूल्य
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिनको मूल्यभन्दा तोलामा २०० रुपैयाँले घटेको हो । साताको अन्तिम दिन (शुक्रबार) छापावाल सुन प्रतितोला ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । छापावाल सुन आज...
चितवनका चार स्थानीय तहमा निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन ३२, २०७७
चितवन । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पूर्वी चितवन क्षेत्रमा निषेधाज्ञा जारी गरिने भएको छ । पूर्वी चितवनको रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकाका प्रमुख र सुरक्षा निकायसहित आज बसेको संयुक्त बैठकले पूर्वी चितवनको सबै क्षेत्रमा निषेधाज्ञा लागू गर्ने निर्णय...
विराटनगरमा थप ४३ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ३२, २०७७
विराटनगर । विराटनगर महानगरपालिकामा आइतबार बिहान थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार ३० जना पुरुष र १९ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको महानगरपालिकाले जनाएको छ । संक्रमित हुनेहरुमा पाँचदेखि ६३ वर्षसम्मका छन् । साउन २७...
रौतहटमा एक युवकको घाँटी रेटेर हत्या
नेपाल फ्ल्यास
साउन ३२, २०७७
रौतहट । रौतहटमा एक युवककोघाँटी काटेर हत्या गरिएको छ । गरुडा नगरपालिका८ जिंगडियाका १७ वर्षीय युवक निरन्जन राम चमारको घाँटी काटेर हत्या गरिएको प्रहरीले जानकारी दिएको छ । ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोका अनुसार, चमारको धारिलो हतियारले...
यी ३६ जिल्लाका विभिन्न ठाउँमा लकडाउन र निषेधाज्ञा लिस्टसहित
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडाैं। कोभिड१९ को सङ्क्रमण बढ्दै गएपछि देशका ३६ जिल्लाका विभिन्न ठाउँमा निषेधाज्ञा, लकडाउन, सिल र अत्यावश्यक बाहेकका सेवा बन्द भएका छन् । सरकारले अवस्था हेरेर लकडाउन गर्ने वा खोल्ने अधिकार सम्बन्धित जिल्ला र पालिकालाई दिएसँगै विभिन्न ठाउँमा निषेधाज्ञा, लकडाउन, सिल...
भारत हिँडेका नौ जनाबाट रकम असुलेको आरोपमा एक पक्राउ
नेपाल फ्ल्यास
साउन ३२, २०७७
कैलाली। भारत जाने भनेर कैलालीको त्रिनगर भन्सार सीमा नाकामा आएका नौ जना व्यक्तिबाट रकम असुलेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङ घर भई धनगढी बस्दै आएका माइकल भनिने एकेन्द्र खत्री रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी...
अस्पतालका कर्मचारी र पत्रकारसहित थप ४७ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ३२, २०७७
वीरगञ्ज । पर्सा र बारामा थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित ४७ जनामध्ये १० जना महिला छन् । संक्रमति हुनेहरुमा स्वास्थ्यकर्मी...
एक महिनादेखि विद्युत् अवरुद्ध
नेपाल फ्ल्यास
साउन ३२, २०७७
मार्तडी । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिकाको दानसाँघुमा रहेको बड्डीगाड लघु जलविद्युत् एक महिनादेखि अवरुद्ध बनेको छ । विद्युत् सेवा अवरुद्ध हुँदा सो क्षेत्रका ९०० घरपरिवार प्रभावित भएका छन् । विद्युत्को नहर माथितिर सडक खनिएकाले सो क्षेत्रमा...
सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
नेपाल फ्ल्यास
साउन ३२, २०७७
मङ्गलबारे । जिल्ला अदालत इलामबाट दोषी ठहर भई कैद सजाय तोकिएका एक व्यक्तिलाई झापाबाट पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय इलामले मेची नगरपालिका झापाका ५४ वर्षीय कृष्णबहादुर मगरलाई पक्राउ गरेको हो । फैसला कार्यान्वयनअन्तर्गत अदालतबाट दोषी प्रमाणित भई सवारी...
मोटरसाइकलसहित नदीमा खसेर एकको मृत्यु, एक बेपत्ता
नेपाल फ्ल्यास
साउन ३२, २०७७
तुलसीपुर । सानो राप्ती नदीमा मोटरसाइकलसहित खसेर दाङमा गए राति एक जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा एक बेपत्ता भएका छन् । लु ५७ प ११०० नंको मोटरसाइकलमा लमहीबाटगढवा जाँदै गर्दा गए राति करिब ११ बजेको समयमा बलरामपुरस्थित सानो...
काभ्रेका ६ वटा नगरपालिकामा उच्च सतर्कता
नेपाल फ्ल्यास
साउन ३२, २०७७
बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका ६ वटा नगरपालिकाका बजार क्षेत्रमा भेला, जमघट र भीडभाड गर्न रोक लगाएसँगै ती नगरपालिकाले आफ्नो नगर क्षेत्रमा उच्च सतर्कता अपनाएका छन् । जिप्रकाले शुक्रबार सूचना जारी गर्दै कोरोना भाइरसको सङ्क्रमण जिल्लामा समेत बढ्दै...
सिन्धुपाल्चोक पहिरोमा पुरिएका १८ जनाको शव भेटियो
नेपाल फ्ल्यास
साउन ३२, २०७७
सिन्धुपाल्चोक । जुगल गाउँपालिका२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ । यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो । यस्तै, शनिबार दिउँसो...
गर्भवती श्रीमतिलाई कुटपिट गर्दा पेटभित्रै ७ महिने शिशुको मृत्यु
नेपाल फ्ल्यास
साउन ३२, २०७७
रोल्पा । रोल्पाको रुन्टिगढी गाउँपालिका३ मा श्रीमान्को कुटाइबाट गर्भमा रहेको सातमहिने शिशुको शनिबार मृत्यु भएको छ । कुटाइबाट गम्भीर घाइते महिलाको स्वास्थ्यचौकी मसिनामा उपचारका क्रममा सात महिनाको मृत शिशु जन्मिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले जानकारी...
खोलामा डुबेर एकको मृत्यु
नेपाल फ्ल्यास
साउन ३२, २०७७
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका९ मा रहेको चेत्राङखोलामा माछा मार्ने क्रममा डुबेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका२ घुरेचोक घर भएका २५ वर्षीय रवि गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । राप्ती...
महिला वडा सदस्यलाई गाली बेइज्जत गर्ने पक्राउ
नेपाल फ्ल्यास
साउन ३२, २०७७
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका६ का दलित वडा सदस्य आशा ताम्राकारलाई अपशब्द प्रयोग गरी बेइज्जत गर्ने एक जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । घर आँगनमै बसिरहेको बेला स्थानीय दीपक ओड र कालु ओडलगायतले वडा सदस्य ताम्राकारलाई शुक्रबार राति ११...
आजको मौसम सामान्य देखिए पनि पूर्ण सतर्कता अपनाउन सुझाव
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार मौसमको विवरण प्रकाशन गर्दै देशका केही स्थानहरुमा सामान्य घाम लागे पनि पूर्ण सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेको छ । महाशाखाका अनुसार दिउँसो देशभर आंसिकदेखि समान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन...
«
1
...
224
...
447
448
449
450
451
452
453
454
455
...
594
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय