असोज ०५, २०८१, शनिबार
               

आजको मौसम सामान्य देखिए पनि पूर्ण सतर्कता अपनाउन सुझाव

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार मौसमको विवरण प्रकाशन गर्दै देशका केही स्थानहरुमा सामान्य घाम लागे पनि पूर्ण सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेको छ ।

महाशाखाका अनुसार दिउँसो देशभर आंसिकदेखि समान्य बदली रही  केहि स्थानहरुमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, राती पनि देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ। 

यो पनि