कात्तिक १६, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
निषेधाज्ञा कडाइका साथ लागू गर्न सेना परिचालन
नेपाल फ्ल्यास
साउन ३२, २०७७
वीरगञ्ज । निषेधाज्ञालाईथप कडाइका साथ लागू गर्ननेपाली सेना परिचालन गरिएको छ । लकडाउनलाई थप कडा पार्नका लागि भन्दै पर्सामा आइतबारदेखि नेपाली सेना परिचालन गरिएको हो । पर्सामा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार निषेधाज्ञालाई थप प्रभावकारी बनाउन र नेपाल प्रहरी...
मोटरसाइकल ठोक्किएर नदीमा बेपत्ता भएका युवकको शव फेला
नेपाल फ्ल्यास
साउन ३२, २०७७
दाङ । दाङमा सानो राप्ती नदीको पुलमा मोटरसाइकल ठोक्किएर नदीमा खस्दा बेपत्ता भएका एक युवकको शव फेला परेको छ । शनिबार राति ११ बजेतिर लमहीबाट गढवातिर जाँदै गरेको लु ५७ प ११०० नम्बरको मोटरसाइकलमा सवार गढवा गाउँपालिका-७ चन्दनपुर निवासी २७...
एकैदिन १२ हजारभन्दा बढीकाे पिसिआर परीक्षण
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं । आइतबारदेशभरका ३८वटा पिसिआर सेन्टरमा थप१२हजार २४७जनाकाे काेरोना परीक्षण गरिएकाे छ । हिजो शनिबार १२१ आज ११ हजार ४७ जनाकाे परीक्षण गरेकाेस्वास्थ्य मन्त्रालयले जनाएकाे छ । शनिबारकाे तथ्यांकसहितहालसम्म ५लाख १७हजार ९०७ को परिक्षण गरिएको छ । यस्तै निको हुनेको...
आइतबार थपिए ६४१ जना संक्रमित
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६४१जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ६४१जनामा कोरोना पुष्टि भएको जानकारी दिए । यो...
काठमाडौं उपत्यकामा थप १७२ जनालाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं । आइतबार काठमाडौं जिल्लामा १२६जना संक्रमित थप भएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १७२जनामाकोरोना संक्रमण देखिएकाे छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपत्यकामा थप १७२जना कोरोना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
न्युरोड क्षेत्रका पसल दुई दिन बन्द
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौंको व्यापारिक केन्द्रका रुपमा रहेको न्युरोड क्षेत्रका पसल भदौ १ र २ गते बन्द गिरने भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तोकेका मापदण्ड पुरा गरेर मात्रै ३ भदौबाट पसलहरू खुल्ला गर्ने निर्णय भएको काठमाडौं२२ का वडाध्यक्ष चिनीकाजी महर्जनले...
पहिरो पीडितको उद्धार
नेपाल फ्ल्यास
साउन ३२, २०७७
धादिङ । रुबीभ्याली गाउँपलिका वडा नम्बर १, २ र ३ का पहिरो पीडितको उद्धार गरिएको छ । ६ परिवारलाई गाउँपालिकाले उद्धार गरी वडा नम्बर २ स्थित तिप्लिङ ठूलो गाउँमा राखेको गाउँपालिका२ का वडाध्यक्ष पेम्बा घलेले बताए । गाउँपालिकाले ओममाया तामाङ...
अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्साअंकित प्रतीक चिन्ह संयुक्त रुपमा हस्तान्तरण
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं । संघीय संसदका महासचिव डा.भरतराज गौतमलेनेपालको नक्साअद्यावधिक भएपश्चात बनाइएको राजनीतिक तथा प्रशासनिक नक्साअंकितसंघीय संसदको प्रतीक (लोगो) हस्तान्तरण गरेका छन् । नेपालको नक्साअद्यावधिक भएपश्चात बनाइएको राजनीतिक तथा प्रशासनिक नक्साअंकितसंघीय संसदको प्रतिक (लोगो) संयुक्त रुपमाप्रतिनिधिसभासभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिना र...
निगमका १० कर्मचारीमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ३२, २०७७
बुटवल । रुपन्देहीमा रहेको नेपाल आयल निगमका विभिन्न कार्यालयमा कार्यरत १० जना कर्मचारीमा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । निगमको भलबारीस्थित प्रादेशिक डिपोका तीन जना, भैरहवास्थित पेट्रोल पम्पका तीन जना र गौतमबुद्ध विमानस्थलस्थित हवाई इन्धन डिपोका चार जनामा...
३ महिनामा प्राकृतिक विपद्मा २६६ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
साउन ३२, २०७७
गत बैसाखदेखि विभिन्न प्राकृतिक विपद्मा परी २६६ जनाले अकाल मै ज्यान गुमाएका छन् । मनसुन सुरु भएयता २३१ जना र बैसाखमा ३४ जना गरी २६६ जनाकाे मृत्यु भएकाे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएकाे छ । नेपालमा जेठ...
तीन दिनअघि मृत्यु भएका पुरुषमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं ।धनुषामा तीन दिनअघि मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । जनकपुरधामस्थित काब्य हस्पिटलमा उपचार गराइरहेका जनकपुरधाम उप महानगरपालिका १६ निवासी पुरुषको गत शुक्रबार मृत्यु भएको थियो ।उनमा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । तीन दिनअघि ४३...
मध्यपुरथिमि लकडाउन
नेपाल फ्ल्यास
साउन ३२, २०७७
भक्तपुर ।मध्यपुरथिमि नगरपालिकाले आजदेखि लकडाउन गरेपछि नगरपालिका क्षेत्र ठप्प भएको छ । समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि नगरपालिकाले आगामी भदौ ९ गतेसम्मका लागि लकडाउन गरेको हो । नगरपालिका क्षेत्रभित्र हालसम्म ४१ जना कोरोना संक्रमित पुष्टि भएपछि नगरपालिकाले लकडाउन गरेको नगर प्रमुख...
बुटवलमा थप १६ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ३२, २०७७
बुटवलमा एकैदिन थप १६ जनामा कोरोना संक्रमण देखिएकाे छ। बुटवल उपमहानगरपालिकाका ३ कर्मचारीसहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरका स्वास्थ्य शाखा प्रमुख कुन्दनकुमार सिंहले जानकारी दिए । आइतबारसम्म उपमहानगरमा सक्रिय संक्रमितको संख्या ५६ पुगेको छ । उपमहानगरमा अहिले कन्ट्याक्ट...
९ वर्ष बित्दासमेत सरकारले राउटेका घर पूरा बनाइदिन सकेन
रासस
साउन ३२, २०७७
डडेल्धुरा । जिल्लामा हालसम्म राउटे समुदायका लागि एक दर्जन घर निर्माण हुन सकेका छैनन् । २०६८ सालमा घर आवास कार्यक्रम अन्तर्गत ती समुदायका घर बनाउने योजना कार्यान्वयनमा आएको थियो । राउटेलाई सरकारले लोपोन्मुख जातीमा राखेको छ । यस जातीको संरक्षण...
चितवन प्रहरीका तीन जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ३२, २०७७
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा थप तीन जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड१९ परीक्षण प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा थप तीन जना प्रहरीमा कोरोना पुष्टि भएको हो । संक्रमित तीन जनामध्ये दुई जना प्रहरी...
तनहुँ ब्यास नगरपालिकामा एकै परिवारका पाँच जना संक्रमित
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं ।तनहुँमा एकै परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।ब्यास नगरपालिका १ काप्रहरी दम्पत्तिको घरकापाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण हुने परिवार प्रहरीको परिवार हो । संक्रमितश्रीमान लमजुङ र श्रीमती तनहुँमै कार्यरत छन्। महिला कार्यरत...
‘लुम्बिनी आउन धेरै चिनियाँ आतुर छन्, तर पूर्वाधार भएन’
नेपाल फ्ल्यास
साउन ३२, २०७७
लुम्बिनी एक/दुई दिन या एक हप्तामात्र घुम्ने ठाउँ होइन । लुम्बिनी आउने कुनै पनि देशका पर्यटकले दुई चार दिनमात्र घुमेको सुनाउँछन्, मलाई अचम्म लाग्छ । लुम्बिनीको अध्ययन हप्तौँ गर्दा त पुग्दैन एक हप्ताले के हुन्छ ? लुम्बिनी विश्वकै यति महत्वपूर्ण,...
कारोबार नहुँदा मारमा परेको सुनचाँदी व्यवसायीको भनाइ
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं ।सुनचाँदी व्यवसायीले कारोबार नहुँदा आफूहरु मारमा परेको बताएका छन् । उनीहरुकोरोनाका कारण सुनचाँदी कारोबार नहुँदा आफूहरु मार मापरेको बताउँछन्। व्यसायीका अनुसारहाल चाडपर्व नजिकिए पनि सुनको मूल्य बढिरहेकाले कारोबार ठप्प भएको छ । व्यापार नहुँदा भाडा तिर्नसमेत समस्या पर्ने गरेको...
जलेश्वर अस्पतालमा भेन्टिलेटर जडान
नेपाल फ्ल्यास
साउन ३२, २०७७
महोत्तरी । कोरोना विशेष अस्पताल जलेश्वरमा पाँच थान भेन्टिलेटर जडान गरिएको छ । प्रदेश २ मा कोरोना संक्रमणबाट थप जोखिम हुन नदिन महोत्तरीको सदरमुकाम जलेश्वरस्थित कोरोना विशेष अस्पतालमा भेन्टिलेटर जडान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेले जानकारी दिए ।...
विदेशबाट २४६ जनाको शव ल्याइयो
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं । विदेशका विभिन्न मुलुकमा विविध कारणबाट मृत्यु भएका २४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ । १७२ जनाको भने गन्तव्य मुलुकमै अत्येष्टिका लागि सहमति प्राप्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ । विदेशमा मृत्यु भएका ४९४ जनामध्ये अझै...
«
1
...
223
...
446
447
448
449
450
451
452
453
454
...
593
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय