जेठ ०६, २०८१, आइतबार
               

निषेधाज्ञा कडाइका साथ लागू गर्न सेना परिचालन

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

वीरगञ्ज । निषेधाज्ञालाई थप कडाइका साथ लागू गर्न नेपाली सेना परिचालन गरिएको छ ।

लकडाउनलाई थप कडा पार्नका लागि भन्दै पर्सामा आइतबारदेखि नेपाली सेना परिचालन गरिएको हो । 

पर्सामा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार निषेधाज्ञालाई थप प्रभावकारी बनाउन र नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सहयोगका लागि नेपाली सेना परिचालन गरेको हो ।

उनले १५ दिनजति निषेधाज्ञामा कडाइ गर्न सके कोभिड–१९ लाई जित्ने बतए ।


कस्तो लाग्यो ?

यो पनि