कात्तिक २९, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#निषेधाज्ञा
अब निषेधाज्ञा सहज बन्दै, विद्यालय खुल्ने
नेपाल फ्ल्यास
माघ २४, २०७८
आगामी फागुन १ गतेदेखि विद्यालय खुल्ने भएका छन् । सीसीएमसीको बैठकले सरकारलाई फागुन १ देखि विद्यालय सञ्चालन गर्न सक्ने जनाएसँगैअब यसको औपचारिक निर्णय गर्न बाँकी छ । त्यसैगरी निजी सवारीमा लगाइएको जोरबिजोर पनि हट्ने भएको छ । त्यसका लागि प्रमुख...
काठमाडौं उपत्यकामा थपियो निषेधाज्ञा
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
काठमाडौं । काठमाडौं उपत्यकामा पुन: एकसाताका लागि निषेधाज्ञा थपिएको छ । यसअघिका केही प्रावधानहरुमा परिमार्जन गर्दै भदौ १६ गतेसम्मका लागि निषेधाज्ञा थपिएको हो । भदौ ९ गतेदेखि लागू हुने नयाँ निषेधाज्ञामा अब राति पनि गाडी चलाउन पाइने छ । यसअघि...
भिडभाड गरेको भन्दै चन्द्रागिरि रिसोर्टलाई प्रशासनले सोध्यो स्पष्टीकरण
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञाको समयमा भिडभाड भएको भन्दै चन्द्रागिरि हिल्स रिसोर्टलाई स्पष्टीकरण सोधेको छ । रिसोर्टमा भिडभाड बढेको भन्ने सूचना आएपछि स्पष्टीकरण सोधिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । भिडभाड भएको छ भन्ने गुनासो...
बागलुङमा कडा निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन २८, २०७८
बागलुङ ।कडा प्रावधानसहित बागलुङमा आगामी भदौ ५ गते मध्यरात सम्मका लागि निषधाज्ञा थप गरिएको छ । अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने गरी आज बिहान ५ बजेदेखि निषेधाज्ञामा कडाइ गरिएको हो । यसअघि गत मङ्गलबार जिल्ला कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्रको...
छिमेकी जिल्लामा नयाँ भेरियन्ट देखिएपछि साउन मसान्तसम्म निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन २०, २०७८
तनहुँ ।कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दैतनहुँमा साउन मसान्तसम्म निषेधाज्ञा थप गरिएको छ । छिमेकी जिल्लामा नयाँ डेल्टा भेरियन्ट देखा परेकाले समुदायमा व्यापक फैलिनसक्ने अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञाको अवधि साउन ३२ गतेसम्म थपिएको हो । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले जोखिम...
दमकमा एकसाता निषेधाज्ञा, बाहिर निस्किन रोक
नेपाल फ्ल्यास
साउन १०, २०७८
झापा । कोरोना संक्रमण दर बढेको भन्दै दमक नगरपालिकाले एक साता निषेधाज्ञा लागू गर्ने भएको छ । नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि साउन साउन ११ गते विहान ४ बजेदेखि साउन १७ गते मध्यराति १२ बजेसम्म नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा...
उपत्यकामा जारी निषेधाज्ञा आज सकिँदै, सिडिओहरु छलफलमा
नेपाल फ्ल्यास
साउन १०, २०७८
काठमाडौंउपत्यकामा जारीनिषेधाज्ञाका विषयमा छलफल गर्नका लागि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को बैठक आज बस्दैछ । काठमाडौं उपत्यकामा लागू निषेधाज्ञाको अवधि आइतबार मध्यरातिबाट सकिँदैछ । कोरोना नियन्त्रणका लागि गत वैशाख १६ देखि सुरु निषेधाज्ञाको अवधि थप्दै साउन १० गतेसम्म पुर्याइएको...
लचिलो बनाउँदै कास्कीमा एक साता निषेधाज्ञा थप
नेपाल फ्ल्यास
असार ०७, २०७८
पोखरा ।कोभिड१९ को दोस्रो भेरियन्टको सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञा कास्कीमा केही खुकुलो पार्दै एक साता थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीबाट आइतबार जारी सूचनामा निजी सवारीसाधन जोरबिजोर बारका आधारमा सञ्चालन हुने छन् भने विभिन्न पेसा,...
"कुनै गल्ती नगर्दा पनि प्रहरीले पक्राउ गरी ३० हजार जरिबाना तिर्न बाध्य बनायो"
नेपाल फ्ल्यास
जेठ २२, २०७८
कोभिड-१९ को सङ्क्रमण रोक्न प्रदेश १ का अधिकांश जिल्लाहरूमा निषेधाज्ञा लागू भएको एक महिना पुगेको छ । कतिपय मानिसहरूले निषेधाज्ञाको उल्लङ्घन गरेको भन्दै प्रशासनले कारबाही र जरिबाना गरेका विवरणहरू पनि आएका छन् । तर त्यस्तो धरपकडले सर्वसाधारणले दुःख पाएको भन्दै...
उपत्यकामा खाद्य पसल खोल्ने गरी थपिएको निषेधाज्ञा : यस्तो छ मापदण्ड
नेपाल फ्ल्यास
जेठ २१, २०७८
काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि जारी भएको काठमाडौं उपत्यकाको निषेधाज्ञाका समयमा आजदेखि खाद्य पसल खोल्न पाइने छ । उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित बुधबारको बैठकले आजदेखि लागू हुने गरी केही खुकुलो पार्दै १०...
झापा र रुपन्देहीमा पनि जेठ मसान्तसम्म निषेधाज्ञा थप
नेपाल फ्ल्यास
जेठ २०, २०७८
झापा र रुपन्देहीमा तेस्रोपटक निषेधाज्ञा थपिएको छ । दुवै जिल्लामा काठमाडौं उपत्यकाको जस्तै जेठ मसान्तसम्मका लागि निषेधाज्ञा थपिएको हो । रुपन्देहीमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड...
महोत्तरीमा चौथो पटक निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
जेठ २०, २०७८
महोत्तरी । महोत्तरीमा चौथो पटक निषेधाज्ञा जारी गरिएको छ । यही जेठ १० गतेदेखि आज जेठ २० गते मध्यरातसम्मलाई तेस्रो पटक जारी गरिएको अवधि नसकिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जेठ ३१ गते मध्यरातसम्मका लागि जिल्लाभरि लागु हुने गरी पुनः ११...
काठमाडौं उपत्यकामा सवारी साधन सञ्चालनमा थप कडाइ
नेपाल फ्ल्यास
जेठ १९, २०७८
काठमाडौं । अब काठमाडौं उपत्यकामा सवारी साधन सञ्चालनमा थप कडाइ हुने भएको छ । बुधबार बसेको उपत्यकाका तीन जिल्लाका जिल्ला प्रमुख अधिकारीको संयुक्त बैठकको निर्णयअनुसार उपत्यकामा थप १० दिनसार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको हो । बैठकले...
काठमाडौंमा १० दिन निषेधाज्ञा थप, किराना पसल खुल्ने
नेपाल फ्ल्यास
जेठ १९, २०७८
काठमाडौं । काठमाडौं उपत्यकामा १०दिन निशेधाज्ञा थपिएकाे छ ।निषेधाज्ञा केही खुकुलो बनाइएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा १० थप्ने केही क्षेत्रलाई खुकुलो बनाउने निर्णय गरेको हो । दोस्रो लहरपछि कोरोना संक्रमण उच्च भएपछिबैशाख १६ गतेदेखिउपत्यकाका...
काठमाडौंमा आजदेखि निषेधाज्ञा कडा, खाद्यान्न पसल पनि बन्द !
नेपाल फ्ल्यास
जेठ १४, २०७८
काठमाडौं । काठमाडौं उपत्यकामाआजदेखि निषेधाज्ञा थप कडा गर्दै खाद्यान्न पसलसमेत बन्द गरिँदै छ । एक साताका लागि खाद्यान्न र किराना पसल खोल्न रोक लगाइएको हो । तर तरकारी, फलफूल, मासु, डेरी, खानेपानी र ग्यास पसल भने खुल्ने छन् । त्यस्ता...
निषेधाज्ञा एक साता थपिने, तरकारी पसल बन्द हुन सक्ने
नेपाल फ्ल्यास
जेठ १०, २०७८
दोस्रो लहरको कोरोना सङ्क्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकामा निषेधाज्ञालाई जारी राखिने भएको हो। अब काठमाडौँ उपत्यकामा थपिने एक साताको निषेधाज्ञा थप कडा हुनेछ। विशेष गरी तरकारी पसलहरूमा बिहानको समय एकदमै बढी भिडभाड हुन थालेकाले त्यसलाई कसरी व्यवस्थित गर्ने...
सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
कर्णाली । कोरोना संक्रमणको दोस्रो लहर समुदायस्तरमा फैलिएपछि जिल्ला प्रशासन कार्यालयद्धारा जारी निषेधाज्ञा १५ दिन थप गरिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र समेतको सिफारिसका आधारमा शुक्रबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जेठ १५ गते राति १२ बजेसम्मका...
उपत्यकामा निषेधाज्ञा : यस्तो छ आजदेखि थप नियम
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
काठमाडौं । कोरोना संक्रमण रोकथामका लागि उपत्यकामा आज बिहानैदेखि लागू हुने गरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाका तीन जिल्ला काठमाठौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले उक्त निर्णय गरेको हो...
हुम्लामा थपियो जेठ ४ गतेसम्म निषेधाज्ञा
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि निषेधाज्ञाको समयावधि थपिएको छ । जिल्लास्तरीय कोरोना व्यवस्थापन केन्द्रको निर्णयानुसार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समय आगामी जेठ ४ गतेसम्मका लागि बढाएको केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले...
उदयपुरमा आजदेखि निषेधाज्ञा
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
उदयपुर । दोस्रो चरणको कोरोना संक्रमण तीव्ररूपमा फैलिँदै जान थालेपछि जिल्लावासी जनताको हितलाई ध्यानमा राखेर उदयपुर जिल्ला प्रशासनले आजदेखि वैशाख मसान्तसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार निषेधाज्ञा जारी भएपछि प्रत्येक दिन बिहान ६ देखि १०...
«
1
2
3
4
5
6
7
8
9
...
10
...
12
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय