बैशाख १३, २०८१, बिहीबार
               

अब निषेधाज्ञा सहज बन्दै, विद्यालय खुल्ने

नेपाल फ्ल्यास
माघ २४, २०७८

ADVERTISEMENT

आगामी फागुन १ गतेदेखि विद्यालय खुल्ने भएका छन् । सीसीएमसीको बैठकले सरकारलाई फागुन १ देखि विद्यालय सञ्चालन गर्न सक्ने जनाएसँगै अब यसको औपचारिक निर्णय गर्न बाँकी छ ।

त्यसैगरी निजी सवारीमा लगाइएको जोरबिजोर पनि हट्ने भएको छ । त्यसका लागि प्रमुख जिल्ला अधिकारीले आवश्यक निर्णय गर्ने छन् ।

आमसभा, मेला, जुलुस, भेला, महोत्सवमा लगाइएको रोक भने यथावत् छ ।

यो पनि