मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#निषेधाज्ञा
बिहान कतिबजेसम्म खुल्छ कालीमाटी तरकारी बजार ?
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा भएसँगै सम्पूर्ण बजार तथा पसल बन्द भएका छन् । उपत्यकामा १० गतेसम्म निषेधाज्ञा कायम रहनेछ । निषेधाज्ञाको पहिलो दिन (बिहीबार) कालीमाटीमा रहेको तरकारीको होलसेल बजार राति १२ बजेदेखि बिहान सात बजेसम्म खुलेको थियो ।...
निषेधाज्ञामा उपत्यका छिर्दै वा बाहिरिँदै त हुनुहुन्न ? कारवाहीमा परिएला
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं उपत्यकामा एकहप्ते निषेधाज्ञा जारी भएसँगै उपत्यका छिर्ने नाकामा चेक जाँचमा कडाइ गरिएको छ । काठमाडौंउपत्यका कोरोना सङ्क्रमणको हटस्पट बनेसँगै जिल्ला प्रशासन कार्यालयहरूले गएरातिबाट लागू हुने गरी उपत्यकाभित्र निषेधाज्ञा जारी गरेका छन् । यससँगै उपत्यका भित्रिन र बाहिरिन समेत कडाइ...
कोरोना कहर : १२९ जना आईसीयू र ७ जना भेन्टिलेटरमा उपचार
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं। कोरोना संक्रमण भएका१२९ जनाकाे आईसीयूतथा ७ जनाकाे भेन्टिलेटरमा उपचार भइरहेकाेस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयकाे प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले दिएकाे जानकारी अनुसार भेन्टिलेटरमा उपचाररत ७ जना बिरामी सबै बागमति प्रदेशका हुन् साथैप्रदेश १ का११ जना...
बिहीबार थपिए ७०७ जना काेरोना संक्रमित
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७०७जना काेरोना संक्रमित थप भएका छन् । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २९हजार ६४५पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारकाठमाडौंमा सबैभन्दा बढी १३४ जनासंक्रमित थपिएका छन् । विभिन्न प्रयोगशालामा ११ हजार ८३२ जनाको...
प्रयोग भएको मास्क जथाभावी फाल्दा जोखिम बढ्दो
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
चितवन । कोरोना भाइरस सङ्क्रमण बढेसँगैमास्क लगाउनेको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृतिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ । यहाँका सडक, सडकपेटी र गल्लीमा प्रयोग भएको मास्क जथाभावी फालिएको देखिन्छ । यसरी...
विवाहमा ७ जनाभन्दा बढी सहभागी हुन नपाइने
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं। बुधबार रातिदेखि जारीनिषेधाज्ञाको समयमा कसैको विवाह भए सात जनामात्रै सहभागी हुनुपर्ने भएकाे छ । जिल्ला प्रशासनकार्यालय काठमाडौंले निकालेको सूचनामा विवाहमा सात जनाभन्दा बढी सहभागी हुन नपाउने उल्लेख छ । यस्तै मृत्यु संस्कारमा जान अवरोध नगर्ने जनाइए पनि संख्या भनेउल्लेख...
एक हजार सवारी साधन नियन्त्रणमा, हजारभन्दा बढी मानिस सडकमै उभिए
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौंमा निषेधाज्ञा तोड्ने करिब एक हजार सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार दिउँसो १ बजेसम्ममा ८ सय ९३ वटा सवारी साधन नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । उपत्यकाका ४० ठाउँमा प्रहरीले सवारी चेकिङ गरिरहेको र अत्यावश्यकबाहेकका सवारीसाधनलाई...
अब बैंकका कर्मचारीलाई कार्यालय आउजाउमा नरोकिने
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं । प्रहरीले अब बैंकका कर्मचारीलाई कार्यालय आउन जानमा रोक नलगाउने भएको छ । निषेधाज्ञामा बैंकका कर्मचारीहरुलाई बैंकको परिचयपत्रका आधारमा कार्यालय जान/आउन नदिएपछि चौतर्फी विरोध रबैंकहरुले आपत्ति जनाएपछि बैंकका कर्मचारीलाई कार्यालय आउजाउमा रोक नलगाउने भएको हो । प्रहरीले बैंकका कर्मचारीलाई...
निषेधाज्ञाको पहिलो दिन देखिएको सडक (फोटो फिचर)
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं । कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाको पहिलो दिन विहीबार काठमाडौं उपत्यका सुनसान देखिएको छ । निषेधाज्ञामा अत्यावश्यकबाहेक घरबाहिर निस्किन निषेध गरिएको छ । कोरोना संक्रमण भयावह हुन थालेपछि उपत्यकाका तीनै जिल्लामा बुधबार मध्यरातदेखि निषेधाज्ञा...
निषेधाज्ञामा सुनसान उपत्यका, उल्लंघन गर्नेलाई सडकमा उभ्याइँदै
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञाको पहिलो दिन विहीबारउपत्यका सुनसान देखिएको छ । निषेधाज्ञामा अत्यावश्यकबाहेक घरबाहिर निस्किन निषेध गरिएको छ । प्राय भिडभाड हुने काठमाडौंका सडकहरू निषेधाज्ञापछि सुनसान देखिएका छन् । पसलहरू पनि बिहान सात बजेसम्म मात्रखोल्न...
निषेधाज्ञा उल्लंघन गर्ने ६ सय सवारीसाधन नियन्त्रणमा
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं ।उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने ६ सय सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपत्यकाका विभिन्न स्थानबाट आज बिहान १० बजेसम्म ५९४ सवारीसाधन नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । नियन्त्रणमा लिइएका सवारीसाधनमध्ये मोटरसाइकल बढी छन् । महाशाखाका...
बन्दाबन्दीमा जारी गरिएको सवारी पास प्रयोग गर्न आग्रह
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
सरकारले सञ्चारकर्मीलाई निषेधाज्ञाका समयमा काठमाडौंउपत्यकामा समाचार सङ्कलनका लागि सूचना तथा प्रसारण विभागले बन्दाबन्दीका अवधिमा जारी गरेको सवारी पास प्रयोग गर्न अनुरोध गरेको छ । विभागका शाखा अधिकृत वसन्तवहादुर खत्रीले सूचना जारी गर्दै उपत्यकामा समाचार सङ्कलन गर्न सञ्चार तथा सूचना प्रविधि...
नुवाकोटमा एक साता थपियो निषेधाज्ञा
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
नुवाकोट ।कोभिड१९ को सङ्क्रमण रोक्न नुवाकोटमा जारी रहेको निषेधाज्ञा एक साता थप गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको मङ्गलबार बसेको बैठकले निर्णय गरेअनुसार गएराति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा लगाइएको केन्द्रका संयोजक एवं प्रमुख जिल्ला...
बुधबारदेखि भदौ १० गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
काठमाडौं ।काठमाडौं उपत्यकामा बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा लागू हुने भएकाे छ । राजधानीमा कोरोनाको संक्रमण बढिरहेका बेला उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका सुरक्षाप्रमुखहरूको बैठकले बुधबार राति १२ बजेबाट लागू हुनेगरि निषेधाज्ञा जारी गर्ने निर्णय...
सप्तरीमा थपियो निषेधाज्ञाको अवधि
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
सप्तरी । कोरोना संक्रमणको विस्तार रोक्न तथा सचेतनामूलक र प्रबन्धनात्मक कार्य गर्न सप्तरीमा जारी निषेधाज्ञाको अवधि १५ दिन थपिएको छ । जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र सप्तरीको आज बसेको बैठकले भदौ १५ गतेसम्म निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन...
रुपन्देहीमा भदौ सातसम्मका लागि निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
काठमाडौं ।रुपन्देहीमा भदौ सातसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले जिल्लाभर भदौ २ गतेबाट लागूहुने गरी भदौ सातसम्मका लागि राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए...
कास्कीमा सात गतेसम्म निषेधाज्ञा
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
पोखरा । कोरोना महामारीको जोखिम बढ्दै गएपछि कास्की जिल्लामा आज रातिदेखि यही भदौ सात गतेसम्म निषेधाज्ञा लागु हुने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन समिति कास्कीको आज बसेको बैठकले उक्त निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी र्दिए...
कर्फ्यू तोडेपछि हवाई फायर
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
चितवन । कोरोना सङ्क्रमणको त्रासले जारी गरिएको निषेधाज्ञा तोडेपछि पूर्वी चितवनमा प्रहरीले सोमबारएक राउण्ड हवाई फायर गरेको छ । निषेधाज्ञाको पहिलो दिन राप्ती नगरपालिका१ पिप्लेमा स्थानीयले निषेधाज्ञा तोडेपछि प्रहरीले हवाई फायर गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका...
निषेधाज्ञा कडाइका साथ लागू गर्न सेना परिचालन
नेपाल फ्ल्यास
साउन ३२, २०७७
वीरगञ्ज । निषेधाज्ञालाईथप कडाइका साथ लागू गर्ननेपाली सेना परिचालन गरिएको छ । लकडाउनलाई थप कडा पार्नका लागि भन्दै पर्सामा आइतबारदेखि नेपाली सेना परिचालन गरिएको हो । पर्सामा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार निषेधाज्ञालाई थप प्रभावकारी बनाउन र नेपाल प्रहरी...
मकवानपुरमा पुन: निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन ३२, २०७७
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला सुरक्षा समितिको सहमति र परामर्शअनुसार पुनः निषेधाज्ञा जारी गरेको छ । जिल्लाको पूर्वपश्चिम राजमार्गको मनहरिसम्म र हेटौँडा उपमहानगरपालिका क्षेत्रको विभिन्न वडामा कोभिड१९ संक्रमण फैलिएको र सो संक्रमणलाई नियन्त्रणमा ल्याउन पुनः भदौ १ गतेदेखि...
«
1
...
4
5
6
7
8
9
10
11
12
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय