मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#निषेधाज्ञा
चितवनका चार स्थानीय तहमा निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन ३२, २०७७
चितवन । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पूर्वी चितवन क्षेत्रमा निषेधाज्ञा जारी गरिने भएको छ । पूर्वी चितवनको रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकाका प्रमुख र सुरक्षा निकायसहित आज बसेको संयुक्त बैठकले पूर्वी चितवनको सबै क्षेत्रमा निषेधाज्ञा लागू गर्ने निर्णय...
नवलपरासीमा निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन ३१, २०७७
नवलपरासी । कोरोना संक्रमणको सम्भावित रोकथाम र नियन्त्रणका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा आज रातिदेखि निषेधाज्ञा जारी गरिएको छ । राति १२ बजेदेखि आगामी भदौ ६ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएकाे जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निषेधाज्ञा अवधिभर...
आजदेखि काठमाडौंमा यस्ता काम गर्न नपाइने, उल्लंघन गरे ऐनबमोजिम कारबाही
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं।काठमाडौंमा कोरोनाको सङ्क्रमण जोखिमबढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले आजदेखि लागू हुने गरी विभिन्न गतिविधिमा निषेध गरेको छ । सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन स्थानीय प्रशासन ऐन २०२८ को अधिकार प्रयोग...
काठमाडौंमा कोरोना संक्रमण भयावह, अस्पताल भरिएपछि संक्रमति घरमै
श्यामसुन्दर पुडासैनी
साउन ३०, २०७७
काठमाडौंको हाँडीगाउँमा डेरा लिई बस्दै गरेका एक प्रहरी जवानको परिवारलाई केही दिनअघि कोरोना सक्रमण देखिएपछि नजिकका आठ दश घरसमेत सिल गरियो । ती घरमा बस्ने सबैको कोरोना परीक्षण (पिसीआर) गरियो । कोरोना सक्रमितसंग सम्पर्कमा पुगेका छरछिमेकीले समेत परीक्षणका लागि स्वाब...
काठमाडौं आउन-जान पूर्ण रूपमा रोक
नेपाल फ्ल्यास
साउन २९, २०७७
कोरोना भाइरस(कोभिड१९) संक्रमितकोसङ्ख्याबढ्दै गएपछि काठमाडौंप्रवेश गर्न र बाहिर जान राेक लगाइएको छ । काठमाडौं उपत्यकामा अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमित देखा परेपछि आवत-जावत बन्द गरिएको हो । यससँगै अब काठमाडौं आउन र यहाँबाट बाहिरी जिल्ला जान पाइने छैन । अत्यावश्यक सामान...
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जारी गर्यो जिल्लाभर निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । कपिलवस्तु जिल्ला प्रशासनले सोमबार बिहान ५ बजेदेखि ३२ सम्म लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेकाे हो । कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणाका लागि भन्दै...
धनुषाका नगराइन नगरपालिका र मिथिला नगरपालिकामा थप एक सताका लागि निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।धनुषाका नगराइन नगरपालिका र मिथिला नगरपालिकामा थप एक सताका लागि निषेधाज्ञा जारी हुने भएको छ । दुवै नगरपालिकाले थप एक साताका लागि निषेधाज्ञा जारी गरेका हुन् । जनकपुरधाम उपमहानगरपालिकाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञालाई थप एक सातासम्म...
जनकपुरमा लम्बियो निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन २५, २०७७
जनकपुर । कोरोना भाइरस (कोभिड१९) को जोखिमलाई मध्यनजर गर्दै जनकपुरधाममा जारी गरिएको निषेधाज्ञा लम्ब्याइएको छ । यसअघि सोमबार राति १२ बजेसम्मका लागि जारी निषेधाज्ञाको समय साउन ३२ गतेसम्म बढाइएको हो । जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले निषेधाज्ञाको समय थप...
सिडिओ कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं उपत्यकाका जिल्ला प्रशासनकार्यालय (सिडिओ कार्यालय) मा आज (आइतबार) देखि अत्यावश्यक बाहेकका सेवा बन्द भएका छन् । कोभिड१९ को संक्रमण बढ्दै गएपछि त्यसलाई रोक्न उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तीन वटै प्रशासन कार्यालयले सेवा बन्द गरेका हुन् । विषेश गरी...
समुदायमा संक्रमण फैलिएसँगै नुवाकोटमा निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन २४, २०७७
नुवाकोट । समुदायमा कोरोना भाइरस (कोभिड१९) संक्रमण फैलिएपछि नुवाकोटमा पनि निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले आजराति १२ बजेदेखि १० दिनसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार समुदायस्तरमा कोभिड१९ को...
बाँकेमा कर्फ्यू ४ दिन थप
नेपाल फ्ल्यास
साउन २०, २०७७
बाँके । नेपाल भारत सीमा नाका जोडिएको बाँके जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमणका बिरामी थपिँदै जान थालेपछि बाँकेमा जारी निषेधाज्ञा अवधि बढाइएको छ । कोरोना भाइरस सङ्क्रमणको अवस्था जटिल बन्दै गएपछि आइतबारदेखि लागूनिषेधाज्ञा शनिबार राति १२ बजेसम्म थप बढाइएको जिप्रकाले जनाएको...
जनकपुरधाम उपमहानगरपालिकामा निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन २०, २०७७
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा गएराति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार केरोना संक्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरिएको हो । पूर्वमा कपिलेश्वर बसपार्क, पश्चिममा कुर्था र...
जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा आगामी साउन २६ गते साँझ ५ बजेसम्म निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं ।जिल्ला प्रशासन कार्यालय सप्तरीले आगामी साउन २६ गते साँझ ५ बजेसम्मका लागि निषेधाज्ञाजारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या दिन...
जनकपुरधाममा सोमबारबाट लागू हुने गरी निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं ।जनकपुरधाममा सोमबारदेखि निषेधाज्ञा जारी गरिएको छ । आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जनकपुरधाममा सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक सातासम्मका लागि निषेधाज्ञा जारी गरेको हो । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सो क्षेत्रमा निषेधाज्ञा जरी गरिएको...
भोलिदेखि जिल्लाभरी नै निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन १८, २०७७
विरगञ्जमा संक्रमित र मृतकको संख्या बढ्दै गएपछि पर्सामा भोलि सोमबारदेखि जिल्लाभरी नै निषेधाज्ञा जारी गरिएको छ । शनिबार प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाभर नै अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। पर्साका सहायक...
बाँकेमा निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
साउन १८, २०७७
राँझा । कोरोनाको जोखिम बढेपछि बाँकेमा स्थानीय प्रशासनले आजदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ । नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै दिन ३० जनामा संक्रमण देखिएपछि कोरोना संकट व्यवस्थापन समितिको बैठकले तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी...
जलेश्वरमा निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
साउन १७, २०७७
महोत्तरी । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा गएरातिदेखि निषेधाज्ञा जारी गरिएको छ । समुदायस्तरमा नै कारोना महामारी फैलिन थालेको भन्दै पाँच दिनकोलागि निषेधाज्ञा जारी गरिएको हो । जिल्ला दैवी प्रकोप समितिले एक सूचना जारी गर्दै गए राति ११ बजेदेखि लागू हुने...
बारामा अनिश्चितकालीन निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन १६, २०७७
बारा साउन १८ गते आइतबारदेखि लागु हुने गरीबारा जिल्लाका मुख्य नगर क्षेत्रमाअनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमाशुक्रबार सम्पन्न जिल्ला सुरक्षा समितिको बैठकले कोरोनाको महामारीलाई ख्याल गर्दै कलैया, जितपुर सिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका, कोल्हबी नगरपालिका, सिम्रौनगढ...
बाँकेमा आइतबारदेखि पुन:निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन १५, २०७७
बाँके ।जिल्ला प्रशासन कार्यालय बाँकेले आइतबारदेखि तीन दिनसम्मका लागि जिल्लाभर पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ । समुदायस्तरमा कोरोना सङ्क्रमणको जोखिम अत्यधिक बढेसँगै प्रशासनले निषेधाज्ञा जारी गर्ने भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए ।कोरोना संक्रमण बढेपछि जिल्ला...
लकडाउन अन्त्यको घोषणा गरेलगत्तै वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । केही दिनअघि मात्र सरकारले औपचारिक रुपमै लकडाउनको अन्त्यको घोषणा गरेको छ, तरपर्साको वीरगञ्जमा भने शनिबारबाट अनिश्चितकालीन निषेधाज्ञा सुरु भएको छ । संक्रमितसँगै मृतकको संख्या बढ्न थालेपछिजिल्ला संकट व्यवस्थापन केन्द्रले संक्रामक रोग ऐन, २०२० अनुसार अनिश्चितकालीननिषेधाज्ञा जारीभएको हो ।...
«
1
...
4
5
6
7
8
9
10
11
12
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय