जेठ ०५, २०८१, शनिबार
               

बाँकेमा कर्फ्यू ४ दिन थप

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

बाँके । नेपाल भारत सीमा नाका जोडिएको बाँके जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमणका बिरामी थपिँदै जान थालेपछि  बाँकेमा जारी निषेधाज्ञा अवधि बढाइएको छ ।

कोरोना भाइरस सङ्क्रमणको अवस्था जटिल बन्दै गएपछि आइतबारदेखि लागू निषेधाज्ञा शनिबार राति १२ बजेसम्म थप बढाइएको जिप्रकाले जनाएको छ । 

बाँके जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को आजको बैठकले यही साउन २४ गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको  बाँकेका  प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।  


कस्तो लाग्यो ?

यो पनि