जेठ ०६, २०८१, आइतबार
               

कोरोना कहर : १२९ जना आईसीयू र ७ जना भेन्टिलेटरमा उपचार

नेपाल फ्ल्यास
भदौ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं। कोरोना संक्रमण भएका १२९ जनाकाे आईसीयू तथा ७ जनाकाे भेन्टिलेटरमा उपचार भइरहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयकाे प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले दिएकाे  जानकारी अनुसार भेन्टिलेटरमा उपचाररत ७ जना बिरामी सबै बागमति प्रदेशका हुन् 

साथै प्रदेश १ का ११ जना संक्रमितकाे आइसोलेशनमा उपचार भइरहेकाे छ । त्यस्तै प्रदेश २ का ४६ जना, बागमति प्रदेशका ५४ जना, गण्डकी प्रदेशका ६ जना, प्रदेश ५  का १२ जना आइशाेलेशनमा उपचाररत रहेका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । 
 

यो पनि