जेठ ०६, २०८१, आइतबार
               

बिहीबार थपिए ७०७ जना काेरोना संक्रमित

नेपाल फ्ल्यास
भदौ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७०७ जना काेरोना संक्रमित थप भएका छन् । 

योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा सबैभन्दा बढी १३४ जना संक्रमित थपिएका छन् । 

विभिन्न प्रयोगशालामा ११ हजार ८३२ जनाको गरिएको पिसीआर परीक्षणमा ७०७ जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार सक्रिय सङ्क्रमित ११ हजार ५५५ जना रहेका छन् । 

 

यो पनि