जेठ ०६, २०८१, आइतबार
               

रुपन्देहीमा भदौ सातसम्मका लागि निषेधाज्ञा जारी

नेपाल फ्ल्यास
भदौ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । रुपन्देहीमा भदौ सातसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । 

जिल्ला संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले जिल्लाभर भदौ २ गतेबाट लागू हुने गरी भदौ सातसम्मका लागि राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । 

निषेधाज्ञा अवधिमा जिल्लामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने र आदेश उल्लंघन गरेमा कारबाही गरिने पनि उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि