असोज ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
भक्तपुरमा १५ गतेसम्म सार्वजनिक यातायात बन्द
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक यातायात यही भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा आज भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिसँग भएको छलफलबाट यस्तो निर्णय गरिएको हो । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना...
कैदीबन्दीमा कोरोना संक्रमण, जिल्ला अस्पताल सिल
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
स्याङ्जा । जिल्ला कारागारमा रहेका कैदीबन्दीमा कोभिड१९ को संक्रमण देखिएको छ । जिल्ला अस्पतालमा शनिबारदेखि उपचाररत कैदीबन्दीमा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले बताए । जबरजस्ती करणी मुद्दामा चार वर्षदेखि कारागारमा कैद सजाय भोग्दै आएका ६०...
सर्वोच्च अदालका एक कर्मचारीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
काठमाडौं ।सर्वोच्च अदालतका थप एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकोछ । अदालतमा सेवाग्राहीसँगको सम्पर्कमा रहेर काम गर्नुपर्ने एक सय८० जनाको स्वाब परीक्षण गर्दा मंगलबार एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सर्वोच्च अदालत स्रोतका अनुसारगत शनिबार संकलन गरिएको स्वाबको...
योग भवन उद्घाटनपछि साधक खुसी
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
काठमाडौं ।नारायण नगरपालिका१ गणेशचोकमा५० लाखको लागतमा योग भवन निर्माण भएको छ । सो भवन प्रदेशसभा सदस्य अमरबहादुर थापाले मंगलबार उद्घाटन गरेका छन् ।निर्वाचन क्षेत्र विकासअन्तर्गत प्राप्त रकमबाट सो भवन निर्माण गरिएको बताइएको छ । सो भवन उद्घान गर्दै प्रदेशसभा सदस्य...
काठमाडौं उपत्यकामा थपिए २०५ संक्रमित
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा २०५ जना संक्रमित थपिएको जानकारी दिए । प्रवक्ता गौतमका अनुसार...
नेपालमा एकैदिन थपिए एक हजारभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार एक हजार १६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २८ हजार...
बँदेलको आक्रमणबाट चार जना घाइते
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका१० पथरीयामा आज जङ्गली बँदेलको आक्रमणबाट चार जना घाइते भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको बँदेलको आक्रमणबाट कञ्चनपुरको बेदकोट नगरपालिका१० का ५० वर्षीय भोजबहादुर सार्की, १८ वर्षीय गुलसन सुनार, ४५ वर्षीय चैते सुनार र ४८...
प्रहरीको बीमा सेवा काटिएपछि चर्काे असन्तुष्टि, पाएनन् जोखिम भत्ता पनि
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
कोरोना संक्रमण पुष्टि भएका प्रहरी कर्मचारीलाई बीमा रकम पाउनबाट बञ्चित गरिएपछि प्रहरी संगठनका कर्मचारीबाट चर्काे असन्तुष्टि आएको छ । प्रहरी प्रधान कार्यालयको सो निर्णय वैज्ञानिक नभएको भन्दै फ्रन्टलाइनमा खटिएका प्रहरीले असन्तुष्टि व्यक्त गरेका हुन् । साउन ३० मा प्रहरी प्रधान...
यसकारण स्थगित भयाे उद्धार उडान
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
काठमाडौं । विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउनका लागि तय भएको पूर्वनिर्धारित उद्धार उडान अनिश्चितकालका लागि स्थगित भएको छ । कोभिड१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले विदेशबाट फर्कनेका लागि होटल क्वारेन्टाइन व्यवस्था नभएको भन्दै उडान स्थगित गर्न संस्कृति, पर्यटन तथा...
मंगलबार बागमती प्रदेशका केही क्षेत्रमा चट्याङसहितको भारी वर्षा
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
काठमाडौं ।बाग्मती प्रदेशको केही क्षेत्रमा चट्याङसहित भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीका अनुसारनुवाकोट र धादिङ आसपासमा विकसित भएको मनसुनी बादलका कारण यस क्षेत्रमा वर्षा भएको हो । उनका अनुसार आज बाग्मती प्रदेशको उपत्यका...
सप्तरीमा एकै परिवारका आठ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
काठमाडौं । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एकै परिवारका आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो नगरपालिका वडानम्बर-९ हनुमाननगर बजार निवासी एकै परिवारका तीन महिलासहित आठ जनामा मंगलबार कोरोनो संक्रमण पुष्टिहुनमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेश साहले बताए । शाहलेकेही...
सशस्त्र प्रहरी बल उपरीक्षक दिग्विजयलाई जिम्मेवारीबाट हटाइयो
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
काठमाडौं ।सशस्त्र प्रहरी बल प्रधान कार्यालयले बाराका सशस्त्र प्रहरी सशस्त्र प्रहरी बल उपरीक्षक (एसपी) दिग्विजय सुवेदीलाई जिम्मेवारीबाट हटाइ सशस्त्र प्रहरी बल गण नम्बर१२ बाराको इन्चार्जमा रविनराज कर्णजितलाई काज सरुवा गरिएको छ । सुवेदीलाई हटाउनुको कारणबारे नखुलाइए पनि आर्थिक अनियमितता गरेकै...
संक्रमितको सम्पर्कमा आएका सात जनाको रिपोर्ट पोजेटिभ
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
काभ्रे । काभ्रेमा कोरोना संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्दा परिवारका अन्य सात जनामा कोरोना संक्रमण देखिएको छ । धुलिखेल नगरपालिका७ का ९८ वर्षीय वृद्धको गएराति धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । उनी काठमाडौं नयाँबानेश्वरमा बस्दै आएका थिए । वृद्धको प्रत्यक्ष...
प्रदेश सञ्चार विधेयक फिर्ता
रासस
भदौ ०२, २०७७
प्रदेश २ को सभाबाट सर्वसम्मति पारित भएको प्रदेश सञ्चार विधेयक प्रदेश प्रमुखले फिर्ता पठाएका छन्। प्रमाणीकरणको लागि प्रदेश प्रमुख तिलक परियारसमक्ष पठाइएकामा सो विधेयकमा प्राविधिक त्रुटि रहेको र शब्द संयोजनलगायतका विभिन्न दफा उपदफामा केही त्रुटिरहेकाले सच्याउनका लागि आन्तरिक मामिला तथा...
नेपालगन्जमा कोरोना संक्रमित पुरुषको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
नेपालगन्ज । कोरोना भाइरस (कोभिड१९) संक्रमणका कारण बाँकेमा थप एकजनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका५ का ६२ वर्षीय पुरुषको सोमवार राति ११ः४० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ । उनको फोक्सोमा निमोनिया भएको थियो ।...
निजी खर्चमा पिसिआर परीक्षण सुरु, कति लाग्छ शुल्क ?
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
चितवन । सरकारी प्रयोगशालामा मात्र पिसिआर परीक्षण हुँदै आएकामा आजदेखि निजी खर्चमा जिल्लावासीले कोरोना भाइरस संक्रमणको परीक्षण गर्न पाउने भएका छन् । यहाँको चितवन मेडिकल कलेजले अनुमति पाएसँगै जिल्लामा निजी खर्चमा सर्वसाधारणको पिसिआर परीक्षण गर्न सुरु गरेको छ । कलेजका...
मृतकका परिवारलाई आर्थिक सहयोग
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
सिन्धुपाल्चोक । जुगल गाउँपालिका-२ लिदीमा गएको पहिरोमा परी अकालमा मृत्युभएका परिवारलाई एक-एक लाखरुपैयाँ प्रदान गरिएको छ । जुगल गाउँपालिकाले मृतक परिवारलाई रकम हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । किरिया खर्चबापत प्रतिमृतक २५ हजार रुपैयाँ र बेपत्ताका परिवारलाई...
पोखरामा थए एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
पोखरामाथप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । पोखरा महानगरपालिका१६ का ८७ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान १०:४० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए । गत...
पाटन अस्पतालमा नवलपरासी कांग्रेस उपसभापतिको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
ललितपुर । ललितपुरस्थित पाटन अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। आज (मंगलबार) बिहान ३८ वर्षका पुरुषको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । पश्चिम नवलपरासी रामग्राम नगरपालिका२ स्थायी घर भएका उनी जिल्लाका कांग्रेस उपसभापति समेत थिए । प्रदेश ५...
फिलिपिन्समा शक्तिशाली भूकम्प
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
मनिला । मध्य फिलिपिन्समा मंगलबार शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्पबाट घरहरुमा क्षति पुगेको छ भने मानिसहरु सुरक्षाका लागि घरबाहिर निस्किएका छन् । फिलिपिनी भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प करिब ६.६ म्याग्नीच्यूडको रहेको छ । जमिनको सतहबाट...
«
1
...
221
...
442
443
444
445
446
447
448
449
450
...
591
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय