जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
कोरोना कहर : १२९ जना आईसीयू र ७ जना भेन्टिलेटरमा उपचार
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं। कोरोना संक्रमण भएका१२९ जनाकाे आईसीयूतथा ७ जनाकाे भेन्टिलेटरमा उपचार भइरहेकाेस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयकाे प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले दिएकाे जानकारी अनुसार भेन्टिलेटरमा उपचाररत ७ जना बिरामी सबै बागमति प्रदेशका हुन् साथैप्रदेश १ का११ जना...
एम्बुलेन्सबाट खस्दा एक महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
दाङ । गुडिरहेको एम्बुलेन्सबाट खस्दा दाङको लमही नगरपालिकामा एक महिलाको ज्यान गएको छ । एम्बुलेन्सबाट खसेर लमही नगरपालिका वडा नम्बर ७ वनघुस्री स्थायी घर राजपुर गाउँपालिका ७ भैँसाहीनाकी ३५ वर्षीया कमला विकको ज्यान गएको प्रहरीले जनाएको छ । एम्बुलेन्सबाट लडेर...
जब सिम्रनले आफू कोराेना संक्रमित भएको थाहा पाइन्
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
चितवन । भरतपुर सेन्ट्रल अस्पतालमा विगत साढे दुई वर्षदेखि कार्यरत नर्स सिम्रन तिवारीलाई कोरोना संक्रमण भएको छ । उनी अहिले आइसोलेसनमा छिन् । कोरोना संक्रमितलाई दुर्व्यवहार नगर्न सबैलाई उनले आग्रह गरेकी छिन् । साथै संक्रमितहरुलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै...
करिब १८ हजारले जिते काेरोना
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं । बिहीबारसम्म काेराेनामुक्त हुनेकाे संख्या करिब १८ हजार पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारअहिलेसम्म १७ हजार ९६४ सङ्क्रमित निको भएका छन् । निको हुने सङ्क्रमितको सङ्ख्या ६१ प्रतिशत छ । प्रदेश १ मा १ हजार १४४ जना,...
बिहीबार थपिए ७०७ जना काेरोना संक्रमित
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७०७जना काेरोना संक्रमित थप भएका छन् । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २९हजार ६४५पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारकाठमाडौंमा सबैभन्दा बढी १३४ जनासंक्रमित थपिएका छन् । विभिन्न प्रयोगशालामा ११ हजार ८३२ जनाको...
काठमाडौं उपत्यकामा थपिए २०० संक्रमित
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा २००जना संक्रमित थपिएको जानकारी दिए । प्रवक्ता गौतमका अनुसार काठमाडौंमा...
प्रयोग भएको मास्क जथाभावी फाल्दा जोखिम बढ्दो
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
चितवन । कोरोना भाइरस सङ्क्रमण बढेसँगैमास्क लगाउनेको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृतिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ । यहाँका सडक, सडकपेटी र गल्लीमा प्रयोग भएको मास्क जथाभावी फालिएको देखिन्छ । यसरी...
विवाहमा ७ जनाभन्दा बढी सहभागी हुन नपाइने
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं। बुधबार रातिदेखि जारीनिषेधाज्ञाको समयमा कसैको विवाह भए सात जनामात्रै सहभागी हुनुपर्ने भएकाे छ । जिल्ला प्रशासनकार्यालय काठमाडौंले निकालेको सूचनामा विवाहमा सात जनाभन्दा बढी सहभागी हुन नपाउने उल्लेख छ । यस्तै मृत्यु संस्कारमा जान अवरोध नगर्ने जनाइए पनि संख्या भनेउल्लेख...
काठमाडौंको जडिबुटीमा दुर्घटना
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं । काठमाडौंको कोटेश्वरजडबुटी सडक खण्डमा भएको दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । ना ६ ख २९१७ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका हुन् । कोटेश्वरबाट भक्तपुर जाँदै गरेको १२ चक्के ट्रकले ठक्कर दिँदा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका७...
एक हजार सवारी साधन नियन्त्रणमा, हजारभन्दा बढी मानिस सडकमै उभिए
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौंमा निषेधाज्ञा तोड्ने करिब एक हजार सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार दिउँसो १ बजेसम्ममा ८ सय ९३ वटा सवारी साधन नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । उपत्यकाका ४० ठाउँमा प्रहरीले सवारी चेकिङ गरिरहेको र अत्यावश्यकबाहेकका सवारीसाधनलाई...
लिदी पहिरो : मृतककाे संख्या २९ पुग्यो, अझै १० जना बेपत्ता
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा शुक्रबार गएको पहिराेमा पुरिएर मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ । आज १८ वर्षीया ललिता दोङ, ४२ वर्षीया बिबीरानी दोङ, पाँच वर्षीय सानुकान्छा दोङ र ४४ वर्षीय हीराबहादुर दोङको शव भेटिएपछि मृतकको सङ्ख्या २९ पुगेकाेइलाका प्रहरी...
होम आइसोलेसनमा बस्नेहरुले प्रतिदिन ३५० पाउने
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं ।टोखा नगरपालिकामा होमआइसोलेसनमा बस्नेहरुले सन्तुलित भोजनबापत प्रतिदिन ३५०पाउने भएका छन् । होम क्वारेन्टिनमा बस्न चाहेमा स्वास्थ्य शाखाको सिफारिस अनुसार सन्तुलित भोजनबापत प्रतिदिन ३५० रुपैयाँ उपलब्ध गराउने निर्णय भएकोनगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिए । कार्यपालिका बैठकले वडा नम्बर २ मा...
राष्ट्रिय झन्डा जलाउनेमाथि कारबाही हुने
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र अपराध महाशाखाले राष्ट्रिय झन्डा जलाउनेमाथि कारबाही हुने बताएका छन् । राष्ट्रिय झन्डा जलाएपछि पक्राउ परेका उनीहरुमाथि राज्यविरुद्धको कसूर र राष्ट्रिय झण्डाको अपमान वा क्षति गर्न नहुने सम्बन्धी कसूरमा मुद्दा चल्ने भएको छ ।...
माछापोखरीबाट पेस्तोलसहित १० राउण्ड गोली बरामद
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं ।प्रहरीले माछापोखरीबाट दुईवटापेस्तोल, त्यसमा लाग्ने दुई म्यागजिनसहित १० राउण्ड गोली बरामदगरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा नुवाकोटको शिखरवेसी६ का विकेश पण्डित र नुवाकोटको लिपु गाउँपालिका१का २८ वर्षीय अमर तामाङ छन् । हतियार लिएर आउने क्रममा पण्डित...
ललितपुरमा ऊर्जा बचत अभियान सुरु
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
ललितपुर । दक्षिण ललितपुर भेगका जनतालाई ध्यानमा राखी सञ्चालन गरिएको दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेड ले आफ्ना उपभोक्ता र शेयर सदस्यका लागि ऊर्जा बचत अभियान सुरु गरेको छ । संस्थाले विद्युत् महसुल भुक्तानीमा सहजीकरणका लागि उक्त अभियान सञ्चालन...
१७ जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत १७ जना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । ट्राफिक प्रहरीका एक जना उच्च अधिकृतका अनुसार संक्रमित प्रहरीलाई क्वारेन्टाइनमा राखिएको...
हायस दुर्घटना, ११ जना घाइते
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
बैतडीमा हायस गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइते ११ जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइते हुनेहरुमा डडेल्धुराको अमरगढी नगरपालिकाका ३५ वर्षीय शेरबहादुर साउद र दार्चुलाको शैल्यसिखर नगरपालिका९ की २५ वर्षीया बिस्ना...
उपत्यकाका बैंकहरु बन्द
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं । काठमाडौं उपत्यकाका बैंक तथा वित्तीय संस्थाहरु बन्द भएका छन् । बैंकका कर्मचारीलाई प्रशासन र प्रहरीले बाटैमा रोकेर कार्यालय जान अवरोध गरेपछि बिहीबार उपत्यकामा बैंक तथा वित्तीय संस्थाहरु बन्द गरिएको हो । कर्मचारीहरु कार्यालय जान नपाएपछि नेपाल बैंकर्स संघले...
फेरि घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं । अघिल्लो दिनको तुलनामा आज (बिहीबार) सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार ६०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।...
निषेधाज्ञामा सुनसान उपत्यका, उल्लंघन गर्नेलाई सडकमा उभ्याइँदै
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञाको पहिलो दिन विहीबारउपत्यका सुनसान देखिएको छ । निषेधाज्ञामा अत्यावश्यकबाहेक घरबाहिर निस्किन निषेध गरिएको छ । प्राय भिडभाड हुने काठमाडौंका सडकहरू निषेधाज्ञापछि सुनसान देखिएका छन् । पसलहरू पनि बिहान सात बजेसम्म मात्रखोल्न...
«
1
...
219
...
438
439
440
441
442
443
444
445
446
...
589
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय