जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
विराटनगर । विराटनगरमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि घरमै आइसोलेसनमा बसेका पुरुषको मृत्यु भएको हो । विराटनगर महानगरपालिका६ सरोचियाका का ४५ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको वडाध्यक्ष विजय कामतले जानकारी दिए । ती...
कोरोना अस्पतालमा कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
बुटवल । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्यूठानको स्वर्गद्वारी नगरपालिका७ सोत्रेका ६४ वर्षीय मानबहादुर गौतमको शुक्रबार बिहान मृत्यु भएको हो । उनी भदौ १ गते अस्पतालमा भर्ना भएका थिए । भारतबाट फर्किएका...
क्याम्पसमा रहेको आइसोलेसन तोडफोड
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
संखुवासभा ।जिल्ला अस्पताल अस्पताल मातहत रहेको हिमालय किरण पब्लिक क्याम्पसस्थित आइसोलेसन बिहीबार राति तोडफोड भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले कोरोना संक्रमिण विरामीको हिमालय क्याम्पसको आइसोलेसन राखेर उपचार गर्न निर्णय गरेको थियो । जिल्ला अस्पतालले हिमालय...
वुहानको वाटर पार्कमा भव्य पार्टी (तस्बिरसहित)
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
हजारौंको भीड बिना मास्क वाटर ट्युबमा उफ्रिरह्यो र म्युजिक फेस्टिभलमा रमायो । चीनको वुहान सहरमा सप्ताहन्तमा देखिएको दृश्य हो यो । कोरोना भाइरस (कोभिड१९) को संकटको बेला विश्वमा यस्ता दृश्य भेटिँदैनन् । करिब ८ महिनाअघि यो सहरबाटै कोरोना भाइरस संंक्रमण...
९ किलो चरेशसहित २२ वर्षीया युवती पक्राउ, उनका श्रीमान् फरार
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
काठमाडौं । प्रहरीले लागूऔषध ९ किलोग्राम ३५० ग्राम चरेशसहित एक महिलालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले चन्द्रागिरी नगरपालिका१२ बलम्बुबाट धादिङ गजुरी गाउँपालिका८ की २२ वर्षीया पवित्रा थिङलाई बिहिबार राति पक्राउ गरेको हो । वृत्तका प्रमुख,...
थप २६ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
चितवन । भरतपुर अस्पताल कोभिड१९ प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा चितवनका २२ जनासहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट संकलन गरिएको स्वाब परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको हो...
घाँस काट्न गएकी महिला बेपत्ता, खोजी कार्यमा नेपाली सेना र प्रहरीको टोली परिचालन
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ३ तीनघरेमा घाँस काट्न गएकी एक महिला ढिस्कोमा परी हराईरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार अन्दाजी ५५ वर्षीया मैंया बजगाइँ बिहीबार दिउँसो घाँस काट्न जाने क्रममा माथिबाट खसेको ढिस्कोमा परेर बेपत्ता...
अरिङ्गालको टोकाइबाट १० वर्षीय बालकको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
झिमरुक । प्युठानमा अरिङ्गालको टोकाइबाट १० वर्षीय बालकको मृत्यु भएको छ । झिमरुक गाउँपालिका ६ दहखोलाका अरविन गिरी बिहीबार बिहान घर नजिकैको सिसौको रुखमा बसेको अरिङ्गालले टोकेर घाइते भएका थिए । घाइते गिरीको प्युठान अस्पताल विजुवारमा उपचारको गए राति मृत्यु...
गोठमा बाँधेर राखेको गाई काटेर मासु भाग लगाइरहेका चारजना रंगेहात पक्राउ
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
त्रिशूली । गोठमा बाँधेर राखेको गाई चोरेर अर्कै ठाउँमा लगेर काटेको आरोपमा नुवाकोट प्रहरीले तारकेश्वर गाउँपालिका५ बाट चार जनालाई रंगेहात बिहीबार राति पक्राउ गरेको छ । काभ्रेस्थित सिरानटोल निवासी सन्तबहादुर तामाङको गोठको गाई लगेर काटेको आरोपमा चन्द्रबहादुर तामाङ, सुदीप तामाङ,...
आजबाट काभ्रे जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालनमा रोक
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
बनेपा । कोरोना भाइरसको सङ्क्रमण दैनिकरुपमा बढ्दै गएको अवस्थालाई ध्यानमा राखेर कोभिड१९ जिल्ला संकट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले बिहीबारदेखि जिल्लामा सञ्चालनमा रहेका सार्वजनिक यातायातलाई पूर्णरुपमा रोक लगाएको छ । देशव्यापीरुपमा बढ्दै गएको सङ्क्रमण जिल्लामा पनि दैनिकरुपमा बढ्दै गएकाले यातायातको साधन यही...
कञ्चनपुरमा आजदेखि घर बाहिर जान पनि नपाइने
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
कञ्चनपुर । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अत्यावश्यक कार्यवाहेक घरबाहिर निष्कन नपाउने नियम लागु गरेको छ । सङ्क्रामक रोग ऐन, २०२० को दफा २ एवम् स्थानीय ऐन, २०२८ को दफा ६ (३) बमोजिम...
शुक्रबारको मौसमः उपत्यकामा बिहानैदेखि चहकिलो घाम (फोटो फिचर)
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
काठमाडौं । देशको केन्द्रीय राजधानीकाठमाडौं उपत्यकामा शुक्रबार बिहानैदेखि घामको चहकिलो किरण देखिएको छ भने बर्खाको मौसम भएकाले देशभित्रका केही जिल्लाहरुमा भारी वर्षाको कारण आएको बाढी पहिरोबाट ठूलो जनधनको क्षेति हुने सम्भावना रहेकाले आम नागरिकलाई सतर्क रहन राष्ट्रिय जल तथा मौसम...
७ वर्षीया बालिका बलात्कार आरोपमा युवक पक्राउ
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
तुलसीपुर । बालिका बलात्कार अभियोगमा तुलसीपुरमा एक युवक पक्राउ परेका छन् । ७ वर्षीयाबालिकालाई ललाईफकाई बलात्कार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका७ बाट १७ वर्षका युवक पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालका अनुसार २०...
४९ प्रहरी उपरीक्षककाे सरुवा
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं । नेपाल प्रहरीले४९ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेकाे छ । एसपी अनुरागकुमार द्विवेद्वीप्रहरी प्रधान कार्यालयको मानव बेचबिखन अनुसन्धान ब्युरोमा आएका छन् । अविनारायण काफ्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन् । त्यस्तै कृष्णकुमार महत लागूऔषध नियन्त्रण...
निषेधाज्ञामा उपत्यका छिर्दै वा बाहिरिँदै त हुनुहुन्न ? कारवाहीमा परिएला
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं उपत्यकामा एकहप्ते निषेधाज्ञा जारी भएसँगै उपत्यका छिर्ने नाकामा चेक जाँचमा कडाइ गरिएको छ । काठमाडौंउपत्यका कोरोना सङ्क्रमणको हटस्पट बनेसँगै जिल्ला प्रशासन कार्यालयहरूले गएरातिबाट लागू हुने गरी उपत्यकाभित्र निषेधाज्ञा जारी गरेका छन् । यससँगै उपत्यका भित्रिन र बाहिरिन समेत कडाइ...
झापामा दुई जनाको मृत्युु
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
पौडीले खेल्ने र करेन्ट लगाएर माछा मार्ने क्रममा झापामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका२ का १५ वर्षीय राजु भण्डारी र कमल गाउँपालिका२ का २२ वर्षीय विशाल रिजाल रहेको प्रहरीले जनाएको छ । भण्डारी बुधबार साँझ...
कोरोना संक्रमणबाट थप एक युवकको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
नारायणी अस्पताल विरगञ्जमाज्यान गुमाएका बाराका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । कलैया उपमहानगरपालिका १० मटिअर्वाका ५९ वर्षका पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएकाे हाे । बुधबार राति श्वासप्रश्वासमा समस्या भएपछि उपचारको लागि उनका आफ्न्तले वीरगन्ज ल्याएका थिए ।...
रुपन्देही देवदहमा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं ।रुपन्देहीदेवदहमा एककोरोना संक्रमितको मृत्यु भएको छ । देवदह मेडिकल कलेज भलुहीमा उपचाररत देवदह नगरपालिका-३ का७० वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो । बुधबार मात्रै ती पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।मृतकमा उच्च रक्तचाप, पक्षघात र मधुमेहको समस्या थियो...
बाढीले बगाएकाको शव अझै भएन सनाखत
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
अछाम । कैलाश खोलामा आएको बाढीमा बगेर मृत्यु भएका तीनजनाको शव अझै सनाखत हुन सकेको छैन । अछामको रामारोसन गाउँपालिका५ कैलाश खोलामा बुधबार आएको बाढीमा बगेर मृत्यु भएका ६ जनामध्ये तीन जनाको शव अझै सनाखत हुन नसकेको हो । मृतक...
युवतीमाथि एसिड प्रहार गर्ने आलम र मुन्ना जेल चलान
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं ।ओखलढुंगाकी २२ वर्षीयायुवतीमाथिएसिड प्रहार गर्नेमोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मद पुर्पक्षका लागि जेल चलान भएका छन् । सीतापाइलामा दही किन्नका लागि निस्केकी ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार गर्ने आलम र मुन्नबिहीबार पर्पक्षका लागि जेल चलान भएका...
«
1
...
219
...
437
438
439
440
441
442
443
444
445
...
589
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय