असोज ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
निषेधाज्ञा उल्लंघन गर्ने ६ सय सवारीसाधन नियन्त्रणमा
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं ।उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने ६ सय सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपत्यकाका विभिन्न स्थानबाट आज बिहान १० बजेसम्म ५९४ सवारीसाधन नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । नियन्त्रणमा लिइएका सवारीसाधनमध्ये मोटरसाइकल बढी छन् । महाशाखाका...
झण्डा जलाउने समूहमाथि ‘राज्यबिरुद्धको कसुर’
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं । म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने समूहलाई प्रहरीले राज्यविरुद्धको कसुर गरेको मुद्दा लगाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) सोमेन्द्र सिंह राठौरले झण्डा जलाउने समूहलाई राज्य बिरुद्धको कसुर मुद्दामा म्याद लिएर अनुसन्धान थालिएको जानकारी दिए । गीत...
खरिपाटी क्वारेन्टाइन बन्यो २०० शैय्याको आइसोलेशन
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
भक्तपुर । सरकारले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरेर ल्याएका नेपालीलाई राख्न गत फागुनमा तयार पारेको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनलाई आइसोलेशनमा परिणत गरिएको छ । चाँगुनारायण नगरपालिका७ खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनलाई २०० शैय्याको आइसोलेशन बनाएर सञ्चालनमा ल्याएको हो ।...
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
कर्णाली । कर्णालीमा आज प्रदेश स्थापना तथा शहीद दिवस मनाइँदैछ । यस अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले प्रदेश मन्त्रिपरिषद् बैठकले हरेक वर्ष भदौ ४ गतेलाई प्रदेश स्थापना तथा शहीद दिवसका...
कोरोना संक्रमित २८ वर्षीय युवकको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
सप्तरी । सप्तरीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । उनको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । राजविराज नगरपालिका-४ का २८ वर्षीय युवकमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । केही दिनदेखि रुघा खोकी, स्वाशप्रश्वाश, दम लगायतको समस्या...
सिन्धुपाल्चोकको लिदी पहिरोमा मृत्यु हुनेको संख्या २८ पुग्यो
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
सिन्धुपाल्चोक । गत शुक्रबार बिहान जुगल गाउँपालिका२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप तीनको शव भेटिएको छ । यसअघि २५ जनाको शव भेटिएकामा ११ जना अझै बेपत्ता छन् । पहिरामा परेर ३९ जना बेपत्ता भएका थिए । एक बालक र दुई...
मन्दिरका पूजारीको गोली हानी हत्या, प्रहरीले थाल्यो गम्भीर अनुसन्धान
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं । एक मन्दिरका पूजारीको गोली हानेर हत्या गरिएको छ । रौतहट जिल्लाको माधवनारायण नगरपालिकास्थित एक पुजारीको गोली हानेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । माधवनारायण २ खेसरहियामा गोली हानेर हनुमान मन्दिरका श्रीराम शाह नाम गरेका पूजारीको...
उपत्यकामा आजदेखि हिँडडुलमा पनि रोक, के–के गर्न पाइँदैन ?
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
नारायण ढुङ्गाना काठमाडौं । उपत्यकाका तीन जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णय अनुसार गएराति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी...
कुटपिटबाट महिलाको मृत्यु, चार जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
लहान । सिरहाको अर्नमा गाउँपालिका५ कृष्णपुरमा बाटोको विषयलाई लिएर बिवाद बढ्दै गई कुटपिट हुँदा एक महिलाको मृत्यु भएको छ । बाटोको विषयलाई स्थानीयबीच कुटपिट हुँदा गम्भीर घाइते भएकी कृष्णपुरकी ५० वर्षीया सीतादेवी राउतको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयको...
आज बिहानैदेखि मौसमकाे प्रभाव, सतर्क रहन सुझाव
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहानैदेखि देशका विभिन्न स्थानहरुमा मौसमकाे प्रभाव पर्ने भएकाले आम नागरिकलाई सचेत रहन सुझाव दिएको छ । पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशभर सामान्यतयाबदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको...
बन्दाबन्दीमा जारी गरिएको सवारी पास प्रयोग गर्न आग्रह
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
सरकारले सञ्चारकर्मीलाई निषेधाज्ञाका समयमा काठमाडौंउपत्यकामा समाचार सङ्कलनका लागि सूचना तथा प्रसारण विभागले बन्दाबन्दीका अवधिमा जारी गरेको सवारी पास प्रयोग गर्न अनुरोध गरेको छ । विभागका शाखा अधिकृत वसन्तवहादुर खत्रीले सूचना जारी गर्दै उपत्यकामा समाचार सङ्कलन गर्न सञ्चार तथा सूचना प्रविधि...
जिपको ठक्करबाट दुई जना प्रहरीकाे मृत्यु
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
पोखराको पस्याङमासवारी दुर्घटना हुँदा मोटरसाइकलमा गस्ती गरिरहेका दुई प्रहरी जवानको ज्यान गएको छ । ग१ब ३६९ नंकोे मोटरसाइकल गस्तीमा रहेका प्रहरीलाई सोही दिशाबाट आउँदै गरेको ग२च २६२६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता...
काठमाडौं निषेधाज्ञा : ‘मर्निङ वाक’ निस्के पनि कारवाही
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
काठमाडौंउपत्यकामा तपाईँ बिहिबारदेखि मर्निङ वाक या अरूकुनै अत्यावश्यक नभएको काममा निस्कँदै हुनुहुन्छ ? एकैछिन त हो, त्यहीँ पर पुगेर आइहाल्छु नि भन्ने सोचमा निस्कने सोच बनाउनुभएको छ ? यदी त्यसो गर्नुभयो भने तपाईँ कारवाहीमा पर्न सक्नुहुन्छ । बुधबार रातिदेखि लागु...
पत्रकार महासङ्घको कार्यकाल ६ महिना थप
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
नेपाल पत्रकार महासङ्घको कार्यकाल छ महिना थप गरिएको छ । जुम वेविनारबाट आज सम्पन्न महासङ्घको राष्ट्रिय भेलाले केन्द्रीय समितिको तीन वर्षे कार्यकाल यही भाद्र ५ गते समाप्त हुन लागेको सन्दर्भमा कोरोना महामारीको जोखिममा तत्काल महाधिवेशन सम्पन्न गर्न असम्भव देखिएको भन्दै...
वीरगञ्जमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
वीरगञ्ज । वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्जस्थित हेल्थ केयर कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । वीरगञ्ज महानगरपालिका रेशमकोठीकी ४० वर्षीया महिलाको बुधबार दिउँसो मृत्यु अस्पतालले जनाएको छ । भदौ २ गते...
प्रदेश १ कस्तो छ कोरोना संक्रमणको अवस्था ?
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
विराटनगर । प्रदेश नं १ मा आज १२३ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामा ३३ महिला र ९० जना पुरुष छन् । संक्रमित हुनेमा मोरङका ६७, सुनसरीका ३७, झापाका १६, पाँचथरमा एक र दुई भारतीय नागररिक रहेको...
प्रेमजालमा फसाएर बलात्कार गरी बेचबिखन
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
एक किशेरीलाई दलालले प्रेम जालमा फसाएर बलात्कार गरी बेचबिखन गरेको खुल्न आएको छ । १७वर्षीया किशोरीलाई विवाह गर्ने भनी प्रलोभन देखाई प्रेम जालमा फसाई बलात्कार गरेर बेचबिखन गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । उक्त मुद्दामा प्रहरीले नुवाकोट...
असनका एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट काठमाडौंमा एक वृद्धको मृत्यु भएको छ । काठमाडौं असनका ९४ वर्षका वृद्धको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । उनको भदौ १ गते राति मृत्यु भएको थियो । मृत्युपछि उनको स्वाब परीक्षण गरिएको थियो...
पोखरीमा बुद्धको मूर्ति फेला पार्ने महोत्तरीका युवक एसएसबीको नियन्त्रणमा
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
महोत्तरी। माछा मार्ने क्रममा गौतम बुद्धको मूर्ति फेला पार्ने महोत्तरीका एक युवकलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएको छ । मनरा सिस्वा नगरपालिका-९ बथनाहा निवासी बलिन्द सदा सीमा पारि रहेको एक पोखरीमा माछा मार्न जाने क्रममा उनले बुद्धको...
अछाममा १२ जनाको शव फेला, पाँच जनाको खोजी हुँदै
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
अक्षाम । गएराति करीब एकबजे अछामको कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ मध्ये १२ जनाको शव भेटिएको छ । रामारोशन गाउँपालिका५ सैनीबजारबाट बगाएका स्थानीयवासीको शव निकै टाढा कम्तीमा दुई घण्टा लाग्ने ठाउँमा भेटिन थालेको अछामका प्रमुख जिल्ला...
«
1
...
220
...
439
440
441
442
443
444
445
446
447
...
590
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय