जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
भरुवा बन्दुकसहित ३ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
पाँचथर । मिक्लाजुङ गाउँपालिका-२ सप्तमी बजार नजिक भञ्ज्याङ चोकबाट १ थान एकनाले भरुवा बन्दुक, २ थान खुकुरी र १ थान हँसिया सहित ईलाम फाकफोकथुम गाउँपालिका-२ जरिङ्गे बस्ने २३ वर्षीय टंक तामाङ समेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ...
अवैध लागूऔषधसहित ५ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं ।पोखरा महानगरपालिका-२७ ज्यामिरेकुनाबाट १ किलो ४ सय ६० ग्राम अवैध लागूऔषध गाँजा र २ थान मोबाइल सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-२७ अर्घौं चोक घर भएका २३ वर्षीय सन्दिप बिक र...
धरानमा कोरोनाबाट थप एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
धरान ।धरान उपमहानगरपालिका १५ निवासी ६७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारणमृत्यु भएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा उनको शनिबार मध्यान्ह सवा १२ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए। उनीलाई उच्च रक्तचापको समस्याका साथै...
अस्पतालबाट फैलिँदै कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काभ्रे । धुलिखेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर फर्किएकी भक्तपुरकी एक महिलालाई कोरोना संक्रमण भयो । निषेधाज्ञा जारी हुनुभन्दा केही दिन अगाडि धुलिखेल अस्पताल पुगेर आएकी उनी त्यसबाहेक कतै गएकी छैनन् । धुलिखेल अस्पतालका विरामी, नर्स, डेन्टल विभागका कर्मचारी, स्थानीय व्यापारीलाई...
विश्व स्वास्थ्य संगठनले लेबनानमा थप स्वास्थ्य सहायता सामग्री पठायो
एजेन्सी
भदौ ०६, २०७७
विश्व स्वास्थ्य संगठनले बेरुतमा थप स्वास्थ्य सहायतासम्बन्धी सामग्री पठाइएकोछ । सो संगठनले लेबनानमा १७ लाख अमेरिकी डलरबराबरको स्वास्थ्य सामग्री पठाउनेघोषणाअनुरुप नै स्वास्थ्य सहायता सामग्री लेबनान पठाएको हो । लेबनानमा यसअघि अगष्ट महिना पहिलो हप्तातिर पहिलो पटक सामग्री पठाइएको थियो ।...
वीरगञ्जबाट शनिबार २० जना डिस्चार्ज
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं ।वीरगञ्जबाट कोरोनामुक्त भएर २० जना घर फर्किएका छन् । वीरगञ्जस्थित होटल रानीपोखरी सेमी-आइसोलेसन सेन्टरबाट शनिबार गरिएको परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनीहरु घर फर्केका हुन् । कुल ५२ जनामध्ये शनिबार२० जनामा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाईघर पठाइएकोसो आइसोलेसनव्यवस्थापक दीलिपराज कार्कीले जानकारी...
बगेर बालिकाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
चितवन । राप्ती नगरपालिका वडा १३ कान्दामा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान निवासी १२ वर्षीया सम्झना चेपाङ्ग रहेकी छन् । राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार आमा छोरी मकै भाँच्न जाँदा छोरीलाई खोलाले...
अछाम बाढी अपडेट: अझै भेटिएन ११ जनाको शव
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
अछाम । अछामको रामारोसन गाउँपालिका ५ कैलाश खोलामा यही भदौ ३ गते बुधबार बिहान करिब १ बजे आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जनामध्ये ११ जना अहिलेसम्म फेला पर्न सकेका छैनन् । बेपत्ता भएकाहरुको खोजीका लागि नेपाली सेना, नेपाल...
थुनुवाबाट नै ड्युटीमा खटिएका प्रहरीलाई कोरोना !
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं ।पछिल्लो समय ड्युटीमा खटिएका प्रहरीमा कोरोना संक्रमण फैलिने दर ह्वातै बढेको छ । ७ सयभन्दा बढी प्रहरी संक्रमित भइसकेका छन् । प्रहरी प्रधान कार्यालय नक्साल, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय ट्राफिक प्रहरी महाशाखादेखि उपत्यकाभित्रका विभिन्न वृत्तमा कार्यरत प्रहरीलाई कोरोना...
गण्डकीमा थपिए २४ संक्रमित
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
पोखरा । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ। योसँगै गण्डकीमा जम्मा संक्रमितको संख्या एक हजार ८६८ पुगेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबा बिहान जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका संक्रमितमध्ये कास्कीका १६ जना छन्...
प्रहरी कर्मचारीसहित थप ६० जनाको रिपोर्ट पोजेटिभ
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
वीरगञ्ज । नारायणी अस्पतालको पिसिआर प्रायोगशालामा गरिएको परीक्षणमा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु पर्सा, बारा र रौतहटका छन् । संक्रमितमध्ये अधिकांश पर्साको पर्सागढी नगरपालिकाका छन् । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत केही प्रहरीमा समेत कोरोना...
मोरङका चार पालिकामा निषेधाज्ञा
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकासहित रंगेली नगरपालिका, कटहरी र बुढीगंगा गाउँपालिकामा पाँच दिनका लागि निषेधाज्ञा जारी गरेपछि यी क्षेत्र सुनसान देखिएको छ । शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि...
खुल्यो नारायणगढ-मुग्लिन सडक
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
चितवन । गएरातिदेखि अवरुद्ध भएको नारायणगढमुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । गएराति सुख्खा पहिरो झरेर सडक अवरुद्ध भएको थियो । सडकखण्डको चार किलोमा झरेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । जिल्ला प्रहरी...
पर्सामा थप दुई कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
पर्सा । पर्साको वीरगञ्जमा थप दुई जनाकोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै वीरगञ्जमा अहिलेसम्म ३६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पर्सास्थित सुगौली बिर्ताका कोरोना संक्रमित ५८ वर्षीय पुरुषको गएरातिमृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ...
सम्भव हुने कार्यक्रम मात्र गरेर निजामती दिवस मनाउन निर्देशन
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) को कारणले यस वर्षको निजामती सेवा दिवस सम्भव हुने कार्यक्रम मात्र गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ । निजामती सेवा दिवस मूल समारोह समितिका संयोजक मुख्य सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा...
मृत्युपछि कोरोना संक्रमण पुष्टि, मलामी गएका थिए १५० भन्दा बढी
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
सिरहा । सिरहाको मिर्चैयामा बुधबार मृत्यु भएका एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी हिँड्दाहिँड्दै एक्कासी बेहोस भएर ढलेका थिए । मिर्चैया नगरपालिका४ कुथनमाका ६८ वर्षीय मृतकको पीसीआर रिपोर्ट शुक्रबार पोजेटिभ आएको हो । पछिल्लो समय उनी...
कोरोनाको कहरः बिना मास्क तरकारी किनबेच गर्दै ग्राहक र व्यापारी
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
डोटी । डोटीको प्रमुख व्यापारी केन्द्र दिपायल पिपल्ला बजारमा बिना मास्क तरकारी किन्दै ग्राहक । जिल्लामा कोरोना संक्रमित दिनहुँ बढ्दै गए पनि यहाँका बासिन्दाले बजारमा कोरोना रोकथामसम्बन्धी उपकरण प्रयोग गरेको खासै पाइँदैन । तस्विर रासस
अन्नपूर्णमा ʿएक व्यक्ति, एक मास्कʾ अभियान
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
गण्डकी । कोभिड१९ को सङ्क्रमण बढिरहेका अवस्थामा कास्कीको अन्नपूर्ण गाउँपालिका ʿएक व्यक्ति, एक मास्कʾ अभियान सहित जनताको घरदैलोमा पुगेको छ । गाउँपालिकालाई कोरोना भाइरसको सम्भाव्य जोखिमबाट जोगाउने लक्ष्यका साथ एक व्यक्ति एक मास्क अभियानलाई अनिवार्य गराउँदै ११ वटै वडामा पुगिएको...
थप ३३ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
चितवन । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार राति गरिएको परीक्षणमा चितवनको भरतपुर, रत्ननगर र राप्तीका २० जना र पूर्वी नवलपरासी, मकवानपुर, बारा, रौतहट, पर्सा, र मकवानपुरका गरी १३ जनामा...
रोकिएन मधेशी मुस्लिम समुदायमा बालविवाह
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
नेपालगञ्ज । बिहेवारी बीस वर्षपारी नाराको व्यावहारिक परिपालना बाँकेमा समुदायस्तरमा गराउन सरोकारवाला निकायबीच थुप्रै चुनौती देखिएका छन् । जिल्लाका युवायुवती, किशोरकिशोरी र बालबालिका संस्थागत रुपमा जनचेतनामूलक कार्यक्रममा लागि परेपनि विशेष गरी मुस्लिम तथा मधेशी समुदायमा बालविवाह रोक्न नसकिएकाले चुनौती देखिएको...
«
1
...
218
...
435
436
437
438
439
440
441
442
443
...
588
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय