जेठ ०१, २०८१, मंगलबार
               

कोरोनाको कहरः बिना मास्क तरकारी किनबेच गर्दै ग्राहक र व्यापारी

नेपाल फ्ल्यास
भदौ ०६, २०७७

ADVERTISEMENT

डोटी । डोटीको प्रमुख व्यापारी केन्द्र दिपायल पिपल्ला बजारमा बिना मास्क तरकारी किन्दै ग्राहक ।

जिल्लामा कोरोना संक्रमित दिनहुँ बढ्दै गए पनि यहाँका बासिन्दाले बजारमा कोरोना रोकथामसम्बन्धी उपकरण प्रयोग गरेको खासै पाइँदैन । – तस्विर रासस


कस्तो लाग्यो ?

यो पनि