बैशाख २१, २०८१, शुक्रबार
               

प्रहरी कर्मचारीसहित थप ६० जनाको रिपोर्ट पोजेटिभ

नेपाल फ्ल्यास
भदौ ०६, २०७७

ADVERTISEMENT

वीरगञ्ज । नारायणी अस्पतालको पिसिआर प्रायोगशालामा गरिएको परीक्षणमा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरु पर्सा, बारा र रौतहटका छन् । संक्रमितमध्ये अधिकांश पर्साको पर्सागढी नगरपालिकाका छन् । 

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत केही प्रहरीमा समेत कोरोना संक्रमण देखिएको बताइएको छ । संक्रमितको विवरण आउन बाँकी छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले हरेक दिन बेलुकी मात्रै संक्रमितको संख्या सार्वजनिक गर्न थालेको छ ।


कस्तो लाग्यो ?

यो पनि