बैशाख २४, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बोक्सी भन्दै एक समूहले गर्यो महिलामाथि निर्घात कुटपिट
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं । महोत्तरी जिल्लामा एक महिलालाई बोक्सी भन्दै निर्घात कुटपिट गरिएको छ । जिल्लाको सम्सी गाउँपालिका७ निवासी ४५ वर्षीया पवनदेवी यादव नाम गरेकी महिलालाई बोक्सीको आरोप लगाउँदै निर्घात कुटपिट गरिएको प्रहरीले जनाएको छ । ती महिलालाई त्यहीँका स्थानीय दिनेश यादव...
आज उपत्यकाका केही स्थानमा विद्युत् कटौती हुने
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा केही स्थानमा आज (आइतबार) दिउँसो विद्युत् कटौती हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म केही स्थानमा विद्युत् कटौती गर्ने भएको हो । नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले विद्युत्...
कैलाश खोलामा बाढीः थप एकको शव भेटियो
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
डोटी । अछामको रामारोशन गाउँपालिका५ कैलाश खोलामा बाढीका कारण बगेर बेपत्ता भएका भएका १७ जना मध्ये शनिबार थप एक जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार रामारोशन५ र ६ को बीचमा पर्ने झोलुङ्गे पुल नजिक अन्दाजी १८...
आज ऋषिपञ्चमी, नदी किनारमा स्नान गर्न प्रतिबन्ध
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो...
विभिन्न मुद्दाका फरार ४७ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार ४७ जनालाई पक्राउ गरेको छ । अदालतबाट फैसला भई दण्ड, जरिवाना, धरौटी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेका व्यक्तिलाई पक्राउ गरिएको हो । यसरी पक्राउ परेका फरार...
थप एक कोरोना संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
वीरगन्ज । वीरगन्जस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका११ श्रीपुरकी ५६ वर्षीय महिलाको शनिबार राति मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । ती महिलामा कोरोना संक्रमण पुष्टि भएसँगै गत...
कोरोना रोकथाममा ध्यान दिन कमल थापाको आग्रह
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पाट्री (राप्रपा) का नेता कमल थापाले देशमा कोरोना संक्रमणले तिव्र रुप लिँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय कोरोनाविरुद्धको लडाँइमा अग्रपङ्क्तिमा रहेर काम गर्दै आइरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुमा कोरोना तिव्रगतिमा संक्रमण फैलिँदै जाँदा चिन्ताको...
मृतकका परिवारलाई क्षतिपूर्ति माग गर्दै प्रहरी कार्यालय घेराउ
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
कञ्चनपुर । महाकाली नगरपालिका६ मा मोटरसाइकल सवारी दुर्घटनामा परी मृत्यु भएका सागर बमको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन् । स्थानीयवासीले दुर्घटनामा मृत्यु भएका युवकका परिवारलाई क्षतिपूर्ति माग्दै शनिबार दिनभर इलाका प्रहरी कार्यालय घेराउ गरेका छन्...
देशभर सामान्य बदली रही वर्षा, सतर्कता अपनाउन मौसमविद्को सुझाव
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशभित्र बिहानैदेखि मौसमको प्रभावबारे जानकारी दिँदै सम्पूर्ण देशवासीलाई सचेत रहन आग्रह गरेको छ । महाशाखाका अनुसार दिउँसो पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना...
बोक्सीकाे आरोपमा एकल महिलामाथि निर्घात कुटपिट
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
महोत्तरीमा एकल महिलामाथि बोक्सीकाेआरोप लगाउँदै निर्घात कुटपिट गरिएको घटना बाहिरिएको छ । सम्सी गाउँपालिका-७ की ४५ वर्षीया महिलामाथिशुक्रबार राति करिब ८ बजे निर्घात कुटपिट भएकाे हाे । कुटपिटबाट घाइते भएकी ती महिलाको टाउको र ढाडमा चोट लागेको छ । प्रहरीका...
उपचारका लागि काठमाडौं लैजाँदै गर्दा वडाध्यक्षको बाटैमा मृत्यु
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
सुनसरी । कोरोना सङ्क्रमण नभएका अन्य बिरामी समयमै उपचार नपाएर मृत्यु हुने दुःखद् घटना बढ्न थालेको छ । सुनसरीको कोसीगाउँपालिका२ का वडाध्यक्ष हिरालाल यादवको आज अस्पताल दौडाउँदा दौडाउँदै झापामा मृत्यु भएको हो । आज दिउँसो घरमै हृदयाघात भएपछि वडाध्यक्ष यादवलाई...
भरुवा बन्दुकसहित बाबुछोरा पक्राउ
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
निजगढ नगरपालिका-१ पिपलटारस्थित धन्सार खोलाबाट प्रहरीले दुई थान भरुवा बन्दुकसहित बाबुछोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५७ वर्षीय प्रेम बहादुर स्याङतान र ३३ वर्षीय जनक बहादुर स्याङतान रहेका छन् । विशेष सूचनाको अधारमा इलाका प्रहरी कार्यालय...
स्वास्थ्यकर्मी होस्टेलमा राखेको भन्दै स्थानीयद्वारा घेराउ
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं । स्थानीयवासीले डाक्टर, नर्सलगायत स्वास्थ्यकर्मी बसेको घर घेराउ गरेका छन् । राजधानी केन्द्रबिन्दुबानेश्वरकोमिलनचोकमाशनिबार स्थानीयले स्वास्थ्यकर्मी बसेकोहोस्टेल होस्टेल घेराउ गरेका हुन् । स्थानीयले सञ्चालकलाई गालीगलौज गर्दैस्वास्थ्यकर्मीनराख्न भन्दै सो होस्टेल भएकोघर घेराउ गरेका हुन् । सो होस्टेलमासिभिल अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी...
रगतको अभाव देखिएपछि रक्तदानका लागि अनुरोध
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा रक्तदान क्याम्प आयोजना हुन नसकेकाले केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरूमा न्यून मात्रामा रगत मौज्दात रहेको जनाएको छ । केन्द्रीय रक्तसञ्चार सेवाका अनुसार शनिवारको लागि बुक गरिएका अधिकांश क्याम्पहरूनिषेधाज्ञाका कारण स्थगित...
कोरोना संक्रमणबाट बागमती प्रदेशमा २९ को मृत्यु
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
विश्वव्यापीरूपमा फैलिएको कोरोना संक्रमणका कारण बागमती प्रदेशमा हालसम्म २९ जनाको मृत्यु भइसकेको छ । मकवानपुरको हेटौँडामा पनि एक महिला र दुई पुुुरुषसहित तीन जनाको उक्त संक्रमणबाट मृत्युु भइसकेको बताइएको छ । मकवानपुरमा हालसम्म संक्रमितको सङ्ख्या २६० पुगेको छ । प्रदेशको...
चितवनमा इनारमा डुबेर एक वृद्धको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं ।पश्चिम चितवनमा एक वृद्धको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिव्यनगरका अनुसार शनिबार भरतपुर महानगरपालिका-२७ का ८७ वर्षीय डिल्लीराम आचार्यको मृत्यु भएको हो । आचार्य घर छेउकोइनारमा करिब साढे दुई बजेतिर डुबेको अवस्थामा भेटिएकाप्रहरीको भनाइ छ ।
छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित १० जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं । रुकुम (पूर्व), पुथा उत्तरगंगा गाउँपालिका-१४ देवखोलाबाट करिब ५ केजी ९ सय ६५ ग्राम अवैध लागूऔषध अफिम जस्तो देखिने कालो पदार्थ सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-९ खारावाङ बस्ने २१ वर्षीय...
काठमाडौं उपत्यकामा थपिए २१६ संक्रमित
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २१६जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा २१६जना संक्रमित थपिएको जानकारी दिए । प्रवक्ता गौतमका अनुसार काठमाडौंमा मात्र...
कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया सफल
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं ।कोहलपुर मेडिकल कलेजमा कोरोना भाइरस संक्रमित गर्भवतीको शल्यक्रिया सफल भएको छ ।स्त्रीरोग विशेषज्ञसहितको टोलीले शनिबार बिहान कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया सफलतापूर्वकगरेको हो । बुटवल उपमहानगरपालिका११ नहरपुरकी २८ वर्षीया उनीपेट दुखेपछि प्रादेशिक अस्पताल बुटवल पुगिकी थिइन् । परीक्षणकोक्रममा उनमाकोरोना पुष्टि...
४५ किलो गाँजासहित चालक र सहचालक पक्राउ
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
चितवन । इलाका प्रहरी कार्यालय चनौलीले ४५ किलो गाँजा सहित ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको धाक्रे गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय इन्द्र वहादुर तामाङ र २१ वर्षीय दोर्जे तामाङ रहेका छन् ।...
«
1
...
217
...
434
435
436
437
438
439
440
441
442
...
587
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय