बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
कम लक्षण देखिएका कोरोनाका बिरामी घरकै आइसोलेसनमा बस्न पाउने, यस्ता छन् मापदण्ड
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडाैं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनका लागि मापदण्ड बनाएसँगै लक्षण नदेखिएका र कम लक्षण देखिएका कोरोना भाइरस संक्रमित घरकै आइसोलेसनमा बस्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारआइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिका जारी गरेसँगै कोरोनासम्बन्धी लक्षण देखिएका सामान्य बिरामी...
बैंकमा भीड बढेपछि वडाबाटै सामाजिक सुरक्षाभत्ता
नेपाल फ्ल्यास
जेठ २१, २०७७
तनहुँ । बन्दाबन्दीको समयमा बैंकमा सर्वसाधारणको अत्यधिक भीड बढेपछि व्यास नगरपालिकाका वडा कार्यालयले वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण गरेका छन् । व्यास नगरपालिका४ र ९ ले सामाजिक दूरी कायम गर्दै वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण गरेका हुन् । अहिलेको विषम परिस्थितिमा बैंकबाट...
प्रहरीले शव बरामद गरेसँगै परिवारका सदस्य फरार
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडौं । जलाउन लगेको शवलाई प्रहरीले बरामद गरेको छ । शंकास्पद अवस्थामा लास जलाउन लागेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जलाउनै लागेको शव बरामद गरेको हो । चन्द्रपुर नगरपालिका १० बालचनपुर स्थित घाघी खोलामा जलाउन लागेको अवस्थामा २६ वर्षकी...
सीमामा ५ सय भारतीय मजदुर अलपत्र
नेपाल फ्ल्यास
जेठ २१, २०७७
नेपाल भारतको दशगजा क्षेत्रमा ५०० भारतीय नागरिक अलपत्र परेका छन् । भारतको पश्चिम बङ्गाल सरकारले आफ्ना नागरिकलाई प्रवेश नदिँदा ती नागरिक अलपत्र परेका हुन् कोरोना सङ्क्रमण नियन्त्रणका लागि नेपाल सरकारले मुलुकभर लागू गरेको लकडाउनका कारण नेपालका विभिन्न जिल्लाको इँटा भट्टाका...
तरकारी नष्ट गर्न जबरजस्ती गरे कारबाही गर्न निर्देशन
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडाैं ।तरकारी नष्ट गर्न जबरजस्ती गरे कारबाही गर्न गृहमन्त्रालयले निर्देशन दिएको छ । सोमबार कास्की,चितवन र धादिङबाट लगिएको तरकारी नष्ट भएका समाचार बाहिरिएसँगै गृह मन्त्रालयले स्थानीय प्रशासनलाई तरकारी नष्ट नगर्न र कसैले जबरजस्ती गरे कारबाही गर्न निर्देशन दिएको हो ।...
काठमाडौं मेडिकल कलेजका थप एक चिकित्सकलाई कोरोना
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडौं । काठमाडौ मेडिकल कलेजका थप एक चिकित्सलाईकोरोना संक्रमण भएकाेछ । हाल अस्पताल निर्मलीकरणका लागि आकस्मिकसहित सबै सेवा बन्द गरिएको छ । यो सँगैकाठमाडौ मेडिकल कलेजमा संक्रमितमकाे संख्या ५ जना पुगेकाे छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी र उपचाररत बिरामी...
बुटवल कोरोना अस्पतालबाट चार जना फिर्ता
नेपाल फ्ल्यास
जेठ २१, २०७७
रुपन्देही ।प्रदेश नं ५ मा कोरोना भाइरस सङ्क्रमणसँगै निको हुनेको संख्या बढ्दै गएको छ । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट आज एक स्वास्थ्यकर्मीसहित चार जना निको भएर घर फर्किएका छन् । यससँगै प्रदेशमा ७९ जनामा कोरोना सङ्क्रमण निको भएको...
काठमाडौंमा सात वर्षीया बलिका बलात्कृत, बाबु पक्राउ
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडौं । काठमाडौंको कीर्तिपुरमा ७ वर्षीया छोरीलाई यौन दुराचार (बलात्कार) गरेको आरोपमा एक जना पक्राउ परेका छन् । रामेछाप घर भई कीर्तिपुर नगरपालिका४ भत्केपाटीमा डेरा गरी बस्ने बुबाले आफ्नै ७ वर्षीया छोरीलाई बलात्कार गरेको जानकारी एक संस्थाले प्रहरी दिएको थियो।...
महिलाको शव घाटबाटै प्रहरीद्धारा नियन्त्रण
नेपाल फ्ल्यास
जेठ २१, २०७७
रौतहट । रौतहटको चन्द्रपुरस्थित घाघी खाेलामाजलाउन ठिक्क पारेको एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । नगरपालिकाकाेबालचनपुरस्थित घाघी खोलाकाे घाटबाटबुधबार प्रहरीले २६ वर्षीया सीमाकुमारीको शव नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेमबहादुर शाहीका अनुसारमहिलाको मृत्यु शंकास्पद देखिएको...
सेनाको जागिर छाडेर कृषिमा रम्दै ईश्वरीप्रसाद
नेपाल फ्ल्यास
जेठ २१, २०७७
प्युठान । छँदाखाँदाको भारतीय सेनाको जागिर छाडेर गाउँ फर्किँदा झिमरुक गाउँपालिका६ का ईश्वरीप्रसाद पोख्रेलकाेमति बिग्रियो भन्दै कुरा काट्ने धेरै थिए ।सेनाको जागिर छाडेर खेती किसानीको काम गर्ने भन्दै पोख्रेल घर आउँदा परिवारलाई पनि स्वीकार्य थिएन । तर, खाइरहेको जागिर चटक्क...
थप १६ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
जेठ २१, २०७७
सुर्खेत । नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रममण पुष्टि भएको हो । कर्णाली प्रदेशका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीद्वारा जारी सूचनामा, कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २...
१३ वर्षीया छोरीलाई जबरजस्ती गर्ने बाबु पक्राउ
नेपाल फ्ल्यास
जेठ २१, २०७७
कैलाली । कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती यौन दुराचार गरेको आरोपमा उनका बाबु पक्राउ परेका छन्। चुरे गाउँपालिका वडा नम्बर ५ मा १३ वर्षीया छोरीलाई करणी गरेको आरोपमा ४५ वर्षीय बाबुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय फल्टुडेका...
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ २१, २०७७
विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(६ चौघडास्थित सडकमा बा।२ क ७११० नम्बरको ट्रकले अनटेष्ट लेखिएको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिंदा स्कुटर चालक सोही ठाउँ बस्ने ४८ वर्षीयश्याम फुल बलामीको मृत्यु भएको छ...
१२ वर्षीया बालिका गर्भवती, १७ वर्षीय किशोर पक्राउ
नेपाल फ्ल्यास
जेठ २१, २०७७
उदयपुर । १२ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका ५ भोर्लेका एक १७ वर्षीय किशोर रहेका छन् । स्वास्थ्यमा समस्या आएपछि गत आइतबार कटारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा...
वडाध्यक्षकै नेतृत्वमा प्रहरी चौकीमा आक्रमण, वडाध्यक्ष फरार
नेपाल फ्ल्यास
जेठ २१, २०७७
रुकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका१३ का वडाध्यक्षकै नेतृत्वमा स्थानीय युवहरुले प्रहरी चौकी आक्रमण गरेका छन् । रक्सीले मातेर आएका वडाध्यक्ष दीपक केसीले जाँचका लागि राखिएको ढाट हटाउन प्रहरीले ढिलाइ गरेको भन्दै झगडा गरेका थिए । त्यस क्रममा २५ भन्दा...
लकडाउनको मोडालिटी परिवर्तन गर्न विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जारी लकडाउनको स्वरुप परिवर्तनका विषयमा आज विज्ञसँग छलफल गर्ने भएका छन् । गत चैत ११ गतेदेखि देशैभर जारी गरिएको लकडाउनका कारण जनजीवन अस्तव्यस्त बनेको छ । चौतर्फी दबाबपछि सरकारले लकडाउनको स्वरुप परिवर्तन गर्ने...
केएमसी अस्पतालमा सबै सेवा बन्द
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडौं मेडिकल कलेजको सिनामंगलस्थित शिक्षण अस्पतालमा अस्पतालकै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिक लगायत सबै सेवा बन्द गरिएको छ। अस्पतालले जारी गरेको सूचनामा बिरामीमा २ जना स्वासथ्यकर्मी र २ जना बिरामीमा संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ। बुधबार विज्ञप्ति...
सप्तरीमा झडप, ८ राउण्ड हवाई फायर
नेपाल फ्ल्यास
जेठ २१, २०७७
सप्तरी । सप्तरीमा बुधबार बिहान दुई समूहबीच झडप हुँदा १५ जना घाइते भएका छन् । जिल्लाको छिन्नमस्ता गाउँपालिकामा जग्गा सम्बन्धी विवादमा दुई समूहबीच झडप भएको हो । दुवै पक्षले एकअर्कामाथि घरेलु हतियार प्रहार गरेका थिए । घाइतेहरुको राजविराजस्थित गजेन्द्रनारायण सिंह...
मनाङमा 'नो इन्ट्री'
नेपाल फ्ल्यास
जेठ २१, २०७७
मनाङ । कोरोना भाइरस (कोभिड१९) को सङ्क्रमण नेपालका विभिन्न क्षेत्रमा फैलिँदै गएपछि मनाङ प्रवेशमा रोक लगाइएको छ । मनाङ प्रवेश नाका नासों गाउँपालिकाको बैठकले एम्बुलेन्सबाहेकका अन्य सवारीसाधन प्रवेशमा रोक लगाएको छ । अत्यावश्यक खाद्यान्न, ग्यासलगायत सवारी र पैदलयात्रीलाई प्रवेशमा रोक...
तीन दिन निषेधाज्ञा, घरबाहिर निस्किए कारबाही
नेपाल फ्ल्यास
जेठ २१, २०७७
जुम्ला । जुम्लामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण नियन्त्रणको लागि तीन दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले बुधबार बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । जुम्लामा भारतबाट आएका नागरिक...
«
1
...
292
...
583
584
585
586
587
588
589
590
591
...
662
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय