जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बिहीबार थपिए ३३४ जना काेराेना संक्रमित, कुल संक्रमित २६३४ जना
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । नेपालमा बिहीबार ३३४ जना काेराेना संक्रमितथप भएका छन् । यो सँख्या दैनिक तथ्यांकअनुसार अहिलेसम्म कै उच्च संक्रमित सँख्या हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ५जना,माेरङमा २ जना, पर्साका १ जना, ताप्लेजुङका १ जना, सप्तरीका १3 जना,...
१६ चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
जेठ २२, २०७७
नेपालमा हालसम्म १६ जनाचिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीर अधिकारीले हालसम्म १६ स्वास्थ्यकर्मी र चिकित्सकलाई कोरोना भाइरसको देखिएको जानकारी दिए । उनले भने, कोरोना संक्रमण देखिनेमा चार चिकित्सक छन् भने अन्य...
मुगुमा पनि कोरोना संक्रमित भेटिए
नेपाल फ्ल्यास
जेठ २२, २०७७
मुगु । देशभरका ७७ जिल्लामध्ये ६१ जिल्लामा कारोना संक्रमण देखिरहँदा पनि कोरोनाले नछोएको मुगु जिल्लाका एक जनामा कारोना संक्रमण पुष्टि भएको छ । जिल्लाको खत्याड गाउँपालिका२ घर भएका २७ वर्षीय युवकको आज बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको ल्याबमा स्वाब...
राष्ट्रियसभा अध्यक्षले बैठक र भ्रमण भत्ता नलिने
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं ।राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २०७७ जेठ २२ गतेदेखि २०७७ चैत मसान्तसम्मको बैठक र भ्रमणभत्ता नलिने बताएका छन् । सङ्घीय संसद् सचिवालयको आर्थिक प्रशासन शाखामा आज सो सम्बन्धी पत्र लेख्दै राष्ट्रियसभाको बैठकभत्ता तथा विभिन्न कामको सिलसिलामा मुलुकभित्र भ्रमण गर्दा भत्ता...
आइसोलेशन कक्ष भरिएपछि अस्पताल बाहिर उपचारको तयारी
नेपाल फ्ल्यास
जेठ २२, २०७७
बागलुङ । कोभिड-१९ उपचारका लागि धौलागिरि अस्पतालमा बनाइएको १२ श्ययाको आइसोलेशन कक्षमा बिरामी राख्ने ठाउँको अभाव भएपछि अस्पतालबाहिर उपचारको तयारी सुरू गरिएको छ । बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै धौलागिरि अस्पताल बाहिर उपचारको तयारी सुरू गरिएको हो । अस्पतालमा सबै...
गर्भवती हात्तीको विभत्स हत्या, घटनाबारे थाहा दिनेलाई एक लाख इनाम
नेपाल फ्ल्यास
जेठ २२, २०७७
भारतको केरल राज्यमा एक गर्भवती हात्तीको विस्फोटक पदार्थ भरिएको फलफूल खाँदा मृत्यु भएपछि मानवतामाथि ठूलो प्रश्न खडा भएको छ । उक्त हात्तीलाई केही उच्छृङ्खल समूहले विस्फोटक पदार्थ भरिएको फलफूल खान दिएको आशंका गरिएको छ । यस घटनालाई मानिस र जनावरबीचको...
रौतहटमा आज ६५ जनामा कोरोना संक्रमित
नेपाल फ्ल्यास
जेठ २२, २०७७
रौतहटमा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।रौतहटमा बिहीबार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । संक्रमितहरु अधिकांश भारतबाट आएकाहरु हुन् । आजै देलेखमा पनि १०५ जनामा संक्रमण पुष्टि भइसकेको छ ।...
दैलेखमा थपिए एकैदिन १०५ जना संक्रमित
नेपाल फ्ल्यास
जेठ २२, २०७७
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बिहीबार एकैदिन १०६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।प्रतिष्ठानका प्रयोगशाला प्रमुख विवेक पुन मगरले एक विज्ञप्तिमार्फत बिहीबार १०६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । संक्रमितमध्ये दैलेखका मात्रै १०५ जना रहेका छन्...
धान पाक्ने बेलामा ‘नेकब्लास्ट’को समस्या
नेपाल फ्ल्यास
जेठ २२, २०७७
धानभित्र्याउने समयमासमस्या देखिएपछि चितवनका किसान निरास बनेका छन् । पूर्वी चितवनका किसानले लगाएको हर्दिनाथ १ धानको जातमा नेकब्लास्ट (घाँटी मरुवा रोग) देखिएको हो । खैरहनी र राप्ती नगरपालिकाका क्षेत्रमा सो रोगले धानलाई सखाप पारेको छ । गतवर्ष पनि जो जातका...
पसल खोल्न प्रशासनले अवरोध नगर्ने
नेपाल फ्ल्यास
जेठ २२, २०७७
स्थानीय प्रशासनलेकाठमाडौंमा पसल खोल्न अवरोध नगर्ने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र व्यापारीबीचको छलफलमा पसल बन्द गर्न दबाब नदिने सहमति भएको हो । जिल्ला समन्वय समिति काठमाडौंमा बसेको संयुक्त बैठकमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला...
'काठमाडौंमा लकडाउन खुकुलो, पसल खोल्न पाइने'
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । स्थानीय प्रशासनले काठमाडौंमा पसलहरु खोल्न अवरोध नगर्ने भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्लासहित सरोकारवाला निकाय लकडाउन खुकुलो बनाउन समेत तयार भएको छ । बिहीबार जिल्ला समन्वय समिति काठमाडौंमा बसेको संयुक्त बैठकमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख...
दैलेखमा एकैदिन १०५ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । दैलेखमा बिहीबार एकैदिन १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अनुसारदैलेखका १०५ जनामा संक्रमण पुष्टि भएको हो । प्रतिष्ठानका अनुसारनारायण नगरपालिकाका ६४ पुरुष र ५ महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै...
१२ वर्षपछि रूप फेर्दै लुम्बिनी
नेपाल फ्ल्यास
जेठ २२, २०७७
लुम्बिनी ।बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वसम्पदा सूचीमा सूचीकृत क्षेत्रको आवधिक मर्मतसम्भार सुरु गरिएको छ । मायादेवी मन्दिर परिसरमा रहेको शाक्य पुष्करिणी, विहारका भग्नावशेष क्षेत्र तथा स्तूप र बोधिवृक्ष परिसरमा आवधिक संरक्षण तथा सरसफाइको काम भइरहेको लुम्बिनी विकास कोषले जनाएको छ ।...
अगामी वर्ष ‘साक्षर वाग्मती प्रदेश’
नेपाल फ्ल्यास
जेठ २२, २०७७
वाग्मती प्रदेश सरकारले प्रदेशलाई एक वर्षभित्र साक्षर प्रदेश घोषणा गर्ने भएको छ । प्रदेशले स्थानीय तहहरुसँग समन्वय तथा सहकार्य गरी सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने योजना अघि सारेको हो । हालै प्रस्तुत आव २०७७/०७८ को नीति तथा कार्यक्रममा आधारभूत शिक्षा...
राष्ट्रिय प्रणालीमा थपियो १.२५ मेगावाट सोलार विजुली
रासस
जेठ २२, २०७७
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको ग्रिडमा आवद्ध सोलार आयोजनाको १.२५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । ऊर्जा मिश्रणको अवधारणालाई अगाडि बढाएको सरकारले क्रमशः त्यसलाई अगाडि बढाउँदै लगेको सन्दर्भमा सौर्य परियोजना क्रमशः सम्पन्न हुने चरणमा प्रवेश...
प्रदेश ५ का कोरोना संक्रमितमध्ये आधा कपिलवस्तुका मात्रै
नेपाल फ्ल्यास
जेठ २२, २०७७
प्रदेश ५ का ११ जिल्लामा हालसम्म ८ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भेटिएका संक्रमितमध्ये झण्डै आधा संक्रमित कपिलवस्तु जिल्लाका रहेका छन्। हालसम्म कपिलवस्तुमा ४ सय २ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ। जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार...
'एसइईबारे एक साताभित्र निर्णय हुन्छ'
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिएका छन् । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आज आयोजना गरेको भर्चुअल संवादमा उनले ती...
तरकारीलाई ठाउँठाउँमा अवरोध तर, मदिरा निर्बाध ढुवानी
नेपाल फ्ल्यास
जेठ २२, २०७७
बजेट भाषणकै दिन जेठ १५ गते चितवन, काभ्रेलगायत जिल्लाबाट तरकारी र फलफूल बोकेर आएका ६ ट्रक कास्कीका स्थानीयले नियन्त्रणमा लिए। तरकारी बाहिरी जिल्लाबाट ल्याइएको र त्यसबाट कोरोना सर्न सक्ने भन्दै करेला, गोलभेंडालगायतका तरकारी र फलफूल प्रहरी प्रशासनकै सक्रियतामा खाल्डोमा पुरियो।...
उपत्यकाका प्रशासन कार्यालयहरुको आकस्मिक बैठक
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठक अहिले बसिरहेको छ । उद्योगी तथा व्यवसायीहरुले लकडाउन उल्लघंन गर्दै व्यवसाय सञ्चालन गर्न थालेपछि जिल्ला समन्वय समिति काठमाडौंमा आकस्मिक बैठक बसिरहेको हो । बैठकमा काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओसहित सुरक्षा...
भक्तपुरमा बालिका बलात्कारको प्रयास, एक युवक पक्राउ
नेपाल फ्ल्यास
जेठ २२, २०७७
भक्तपुर नगरपालिका२ व्यासीस्थित आफ्नै कोठामा बसिरहेकी एक बालिकालाई बलात्कार प्रयास गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काभ्रेपलाञ्चोक पनौती नगरपालिका४ घर भई हाल भक्तपुर नगरपालिका२ व्यासी बस्ने ३१ वर्षीय मोहन तामाङलाई प्रहरीले पक्राउ गरेको हो । फूपूकासँग बस्दै आएकी...
«
1
...
291
...
581
582
583
584
585
586
587
588
589
...
661
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय