असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
१० स्थानबाट कोरोना भाइरसको नमुना परीक्षण सुरु
नेपाल फ्ल्यास
चैत २४, २०७६
सरकारकाले देशभरकाविभिन्न १० स्थानबाट कोरोना भाइरस (कोभिड१९) को नमुना परीक्षण सुरु गरेको छ काठमाडौंसहित धरान, हेटौंडा, पोखरा, वुटवल, सुर्खेत, धनगढी, धुलिखेल, भरतपुर र भैरहवामा नमूना परीक्षण सुरु गरिएको हो । अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ हजार ६ सय ९७...
लकडाउन बैशाख ३ गतेसम्म लम्बियो
नेपाल फ्ल्यास
चैत २४, २०७६
काठमाडौं। सरकारले जारी लकडाउन वैशाख ३ गतेसम्म थप गरेको छ।दुई हप्तादेखि जारी लकडाउनलाई सरकारले वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको हो । कोरोना भाइरस संक्रमणको महामारीलाई मध्यनजर गर्दै सरकारले तेस्रोपटक लकडाउनको अवधि बढाएको हो।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद...
लकडाउनले एचआइभी संक्रमितहरूलाई समस्या
नेपाल फ्ल्यास
चैत २४, २०७६
कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट जोखिन सरकारले घोषणा गरेको लकडाउनले एचआइभी संक्रमितहरूलाई असर गरेको छ । नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले लकडाउनलाई थप कडाई गरेपछि नियमित औषधि सेवन गरिरहेका एचआइभी संक्रमितहरूलाई असर परेको हो । औषधि सेवन गर्दै आएका संक्रमितहरूले...
नागार्जुनका सबै वडामा राहत वितरण सुरु
रासस
चैत २४, २०७६
काठमाडौं। काठमाडौँको नागार्जुन नगरपालिकाका १० वटै वडामा राहत वितरण सुरु भएको छ । कोभिड १९ को सम्भावित जोखिमलाई ध्यानमा राखेर सरकारले लकडाउन गरेपछि दैनिक गुजारा चलाउन समस्यामा परेका नगरवासीलाई राहत वितरण सुरु भएको हो । जीवन धान्न समस्यामा परेका घरपरिवारलाई...
पाहुना आएकै दिन फिर्ता नभए क्वारेन्टाइनमा बस्नुपर्ने
नेपाल फ्ल्यास
चैत २४, २०७६
कोेरोना भाइरस ( कोभिड १९) को सम्भावित जोखिम हुन नदिन गोरखाको सिरानचोक गाउँपालिका ७ ले गाउँमा आएका पाहुनालाई समेत स-सम्मान आफ्नै घर फर्काउन थालेको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि गठित स्थानीय प्रतिकार्य समितिले गाउँमा आएका पाहुनालाई आएकै दिन...
धुम्बाराहीमा २४ बेडको क्वारेन्टाइन
नेपाल फ्ल्यास
चैत २४, २०७६
काठमाडौंमहानगरपालिका ४ मा २४ बेडको क्वारेन्टाइन बनाइएको छ । नेपाली सेना भैरवनाथ गणले धुम्बाराहीस्थित बागमति स्कुलमा २४ बेडको क्वारेन्टाइन बनाएको हो । जसमा १५ पुरुष र ९ महिला राख्न सकिने छ । क्वारेन्टाइनमा डाक्टर, नर्स र एम्बुलेन्स पनि राखिएको छ...
एपबाटै क्वारेन्टाइनकाे अनुगमन
नेपाल फ्ल्यास
चैत २४, २०७६
कोरोना संक्रमणको सम्भावना भइ क्वारेन्टाइनमा रहेको व्यक्ति भागेको खण्डमा तत्काल प्रहरीलाई खवर हुने मोबाइल एप सञ्चालनमा आएको छ । सरकारले क्वारेन्टाइनमा राखेका व्यक्ति आफ्नो ठाउँ छाडेर अन्यत्र गएको अवस्थामा तत्काल प्रहरी र सम्बन्धित निकायलाई खवर दिने विशेषता सहितको कोभिड१९ साथीएप...
अत्यधिक रक्तश्राव हुँदा गर्भवतिको मृत्यु
नेपाल फ्ल्यास
चैत २४, २०७६
सन्धिखर्क नगरपालिका वडा नं ९ पाथ्रावाङ्गकी गर्भवतिदेवी विकको अत्याधिक रक्तश्राव हुँदा अकालमा मृत्यु भएको छ । एक्कासी रक्तश्राव भएपछि उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लैजादै गर्दा बाटोमा नै २९ वर्षीय उनकोे आइबार साँझ मृत्यु भएको स्थानीय वसन्तकुमार विकले जानकारी दिए...
कोभिड–१९ नियन्त्रणमा महत्वपूर्ण दायित्व पूरा गर्न महासङ्घको अपिल
नेपाल फ्ल्यास
चैत २४, २०७६
काठमाडौं ।नेपाल पत्रकार महासङ्घले कोभिड१९ नियन्त्रणमा महत्वपूर्ण दायित्व पूरा गर्न सिङ्गो सञ्चार क्षेत्रलाई अपिल गरेको छ । महासङ्घका अध्यक्ष गोविन्द आचार्यले आज प्रेस विज्ञप्ति जारी गरी कोभिड१९ नियन्त्रणमा सञ्चार क्षेत्रलाई संयोजन र समन्वय गर्नका लागि महासङ्घ केन्द्रीय समिति मातहतका सबै...
मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको अवधि थपिने
श्यामसुन्दर पुडासैनी
चैत २४, २०७६
काठमाडौँ । सरकारले कोरोना भाइरस सङ्क्रमण (कोभिड१९) रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन कम्तीमा एक साता थप लम्ब्याउने तयारी गरेको छ । चैत ११ गतेदेखि सुरु भएको लकडाउन बढाउनेबारे आवश्यक निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दै छ । पहिलो चरणको लकडाउन...
कोरोनाविरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग आवश्यक : मन्त्री ढकाल
नेपाल फ्ल्यास
चैत २४, २०७६
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसविरुद्धको अभियानमा निजी क्षेत्रबाट सहयोग पाइरहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सोमबार नर्भिक इन्टरनेसनल अस्पताल तथा बसन्त चौधरी फाउन्डेसनले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्री ढकालले सरकारलाई निजी क्षेत्रले...
भारतबाट नियमित भित्रिँदै खाद्यान्न र ग्यास बोकेका गाडी
रासस
चैत २४, २०७६
महोत्तरी । लकडाउनका अवधिमा आपूर्ति सहज बनाउनका लागि भारतबाट आवश्यक खाद्यान्न सामग्री र इन्धन बोकेका करिब दुई सय गाडी भित्रिएको छ । पर्सास्थित वीरगन्ज एकीकृत सुख्खा बन्दरगाहबाट तरकारी र फलफूल बोकेका २० गाडी, पेट्रोलियम पदार्थ बोकेका ७० ट्याङ्कर, खाना पकाउने...
रौतहटमा सुरक्षाकर्मी र तस्करबीच दोहोरो भीडन्त
नेपाल फ्ल्यास
चैत २४, २०७६
काठमाडौं । रौतहटमा सुरक्षाकर्मी र तस्करबीच दोहोरो भीडन्त भएको छ । गुजरा नगरपालिका २ अन्जुमन सामुदाईक वनक्षेत्रमा वन सुरक्षाकर्मी र तस्कर समूहबीच आइतबारसाँझ दोहरो गोली हानाहान भएको प्रहरीले जनाएको छ । भीडन्तमा सुरक्षार्मीमा कुनै क्षति भएको छैन भने तस्कर समूह...
लकडाउनले पशुपतिमा शव घट्यो
रासस
चैत २४, २०७६
काठमाडौं । देशमा लकडाउन सुरु भएसँगै पशुपतिमा जलाउन ल्याइने शव पनि घट्न थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यही चैत ११ गते अघि पशुपतिमा अन्तिम संस्कारका लागि दैनिक ३० देखि ४० शव आउने गरेकोमा हाल दैनिक १० देखि...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
चैत २४, २०७६
काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले (सोमबार बिहान) देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा अपरान्ह पछि...
नेपाली विद्यार्थीलाई सघाउँदै इक्यान
रासस
चैत २४, २०७६
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ ( इक्यान) ले उच्च शिक्षाका लागि विदेशमा रहेका नेपाली विद्यार्थीलाई सहयोग गर्न आपतकालीन फारममार्फत् समस्या दर्ता लिन थालेको छ । उक्त फारममा संसारका कुनै पनि देशमा रहेका नेपाली विद्यार्थीले आफ्नो समस्या दर्ता गर्न सक्नेछन्...
सुस्वास्थ्य र संक्रमणमुक्तिको कामना गर्दै दीप प्रज्वलन
नेपाल फ्ल्यास
चैत २३, २०७६
काठमाडौँ । कोरोना भाइरसबाट विश्व मुक्त होस् भन्ने कामना गर्दै नेपालका विभिन्न भागमा दीप प्रज्वलन गरिएको छ । काठमाडौँ, विराटनगर, वीरगन्जलगायतका कतिपय स्थानमा दीप प्रज्वलन गरिएको समाचार प्राप्त भएको छ । बूढानिलकण्ठस्थित न्यु काेलनी टोल सुधार समितिले आइतबार साँझ दियो...
सत्यतथ्यपूर्ण समाचार सम्प्रेषण गर्न प्रेस काउन्सिलको अपील
नेपाल फ्ल्यास
चैत २३, २०७६
काठमाडौं ।प्रेस काउन्सिल नेपालले कोभिड-१९ का बारे विश्वसनीय समाचार सम्प्रेषण गर्न सञ्चारकर्मी र सञ्चारमाध्यमलाई अपील गरेको छ। काउन्सिलको आज बसेको बोर्ड बैठकले लकडाउनपछि नेपाली आमसञ्चारमाध्यमले खप्नु परेको पीडाको समीक्षा गर्दै विश्वसनीय, वस्तुनिष्ठ, मर्यादित, सन्तुलितएवं सत्यतथ्यपूर्ण समाचार सम्प्रेषण गर्न अपील गरेको...
कोरोना रोकथामकाे कामनासहित सामुहिक दीप प्रज्वलन
नेपाल फ्ल्यास
चैत २३, २०७६
काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाकाे गणेश चाेकस्थित न्युकाेलनी टाेल सुधार समितिले कोरोना भाइरसबाट विश्व मुक्त हाेस् भन्ने कामनासिहत दीप प्रज्वलन गरेकाे छ । न्यु काेलनी टाेल सुधार समितिले आइतबार साँझ दियाे प्रज्वलित गर्दै काेराेना भाइरसबाट आक्रान्त विश्व याे राेगबाट मुक्त हाेस्...
स्वास्थ्य हकको सुनिश्चित गर्न आयोगको आग्रह
नेपाल फ्ल्यास
चैत २३, २०७६
राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसलगायत सबै गम्भीर प्रकृतिका बिरामीको समेत स्वास्थ्योपचारको व्यवस्था मिलाई हरेक व्यक्तिको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले आज जारी गरेकाप्रेस विज्ञप्तिमा हरेक व्यक्तिको आकस्मिकलगायत सबै प्रकारका स्वास्थ्य सेवा...
«
1
...
329
...
657
658
659
660
661
662
663
664
665
...
699
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय