मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
१५० विपन्न परिवारलाई खाद्य सहयोग
नेपाल फ्ल्यास
चैत २२, २०७६
काठमाडौँ । कोरोनामा भाइरसको बढ्दो संक्रमण र लकडाउनका कारण दैनिक मजदुर तथा विपन्न परिवारलाई समस्या भएको छ । सरकारले वितरण गर्ने भनेको राहत प्रक्रियामुखी भइरहेको गुनासो बढ्दैगएका बेला विभिन्न संस्था तथा व्यक्तिहरूले सहयोगी हात फैलाएका छन् । त्यसैक्रममा घट्टेकुलो विकास...
लकडाउनको मौका ३ वटा गोही र एउटा हात्ती मारियो
नेपाल फ्ल्यास
चैत २२, २०७६
लकडाउन भएकाे मौकामाचितवन राष्ट्रियनिकुञ्जमा घडियाल गोही र बर्दिया निकुञ्ज हात्तीकाेचोरी शिकारी भएकाे छ । चितवनको अमलटारी क्षेत्रको नारायणी नदीमा २ र सौराहा नजिकको ढुंग्रेखोलामा १ गरी तीन घडियाल गोही मारिएका निकुञ्जका सहायक संरक्षण अधिकृत वेदकुमार खड्काले जानकारी दिए । बर्दिया...
नेपाली श्रमिकका विषयमा बहराइनका प्रधानमन्त्रीसँग प्रधानमन्त्री ओलीको फोन संवाद
नेपाल फ्ल्यास
चैत २२, २०७६
काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कामदारहरूका विषयमा बहराइनका प्रधानमन्त्री खलिफा बिन सल्मान अल खलिफासँग टेलीफोन सम्वाद गरेका छन् । उनले कोभिड-१९ का सन्दर्भमा नेपाली श्रमिकहरूको उल्लेख्य संख्या रहेको मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा आज बहाराइनका प्रधानमन्त्रीसँग फोन...
कोरोना संक्रमित ३ जनाकाे अवस्था सामान्य
नेपाल फ्ल्यास
चैत २२, २०७६
काठमाडौं । कैलाली र कञ्चनपुरमा भेटिएका तीन नयाँ कोरोना भाइरस सङ्क्रमितको उपचार सेती प्रादेशिक अस्पतालमा भइरहेको छ । नयाँ भेटिएका कोरोना भाइरसका सङ्क्रमितको अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालका डा. जगदीश जोशीले बताए। शनिबार एकैदिन तीन जनामा कोरोना भाइरस पोजेटिभ...
बढी मूल्य लिने व्यापारी पक्राउ
नेपाल फ्ल्यास
चैत २२, २०७६
सिन्धुपाल्चोक ।कोरोना भाइरस सङ्क्रमणबाट सुरक्षित रहन देश लकडाउनमा रहेको अवस्थाको मौका छोपी बजार भाउभन्दा बढी मूल्य लिई सामान बिक्री गर्ने व्यापारीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पक्राउ गरेको छ । कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिका घर भई चौतारा साँगाचोकगढी नगरपालिका७ मेलचौरस्थित जयमाता...
मुसहर बस्तीमा छाड्यो चुल्हो बल्न
नेपाल फ्ल्यास
चैत २२, २०७६
सप्तरी ।सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ तरहीका मोलीया सदाका घरमा तीन दिनदेखि चुल्हो बल्न सकेको छैन । दैनिक मजदूरी गरी परिवारको गुजारा चलाउँदै आएका मोलियाको लकडाउनका कारण मजदूरी नै बन्द भएपछि बालबच्चासहित परिवारका सदस्य भोकभोकै बस्न बाध्य छन् । लकडाउनका कारण...
स्वास्थ्यकर्मीलाई धम्की दिने पक्राउ
नेपाल फ्ल्यास
चैत २२, २०७६
दैलेख। नौमुले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वाथ्यकर्मीलाई धम्की दिने दुई जना पक्राउमा परेका छन् । चिकित्सक दिपक सुवेदीसहितको स्वास्थ्यकर्मीलाई शुक्रबार स्वास्थ्य संस्था छोड्न धम्की दिने गणेश थापा र दिनेश चन्दलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय नौमुलेले जनाएको छ । उनीहरूले...
अलपत्र मजदुरको उद्धार
नेपाल फ्ल्यास
चैत २२, २०७६
कोरोना भाइरसको सम्भावित जोखिम कम गर्न सरकारले लकडाउन गरेपछि पाँचथरका विभिन्न आयोजनामा अलपत्र परेका मजदुरलाई उद्धार गरिएको छ । अहिले सम्म ३७७ मजदुरको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले जानकारी दिए। आयोजनाका आग्रहअनुसार अलपत्र परेकालाई सवारी साधनको व्यवस्था...
बढी मूल्यमा पेट्रोल बेच्दा...
नेपाल फ्ल्यास
चैत २२, २०७६
काठमाडौं । बजार मूल्यभन्दा बढी रकम लिई पेट्रोल बिक्री गरिरहेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका७ मेलचौरस्थित जयमाता वनदेवी फ्युल सेन्टरका कर्मचारी कपिलवस्तु विजयनगर गाउँपालिका५ का महेशकुमार चौधरी छन् । कोरोना भाइरसको जोखिम...
बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दै
नेपाल फ्ल्यास
चैत २२, २०७६
काठमाडौं । आज (शनिबार) चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्ने भएको छ । बैठकमा लकडाउनको समय थप्ने र स्वास्थ्य सामग्री खरिदलगायत अन्य नियमित एजेण्डाका विषयमा छलफल हुनेछ । चैत २५ सम्म लकडाउन घोषणा गरेको अवस्थामा लकडाउनलाई निरन्तरता...
लकडाउन उल्लंघन गर्ने एक हजारभन्दा बढीलाई कारबाही
नेपाल फ्ल्यास
चैत २२, २०७६
काठमाडौं । लकडाउन उल्लंघन गर्ने एक हजार ६४ जनालाई प्रहरीले कारबाही गरेको छ । शनिबार बिहान काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रबाट उनीहरुलाई कारबाही स्वरुप दुई घण्टा उभ्याइएको हो । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका अनुसार कारबाहीमा पर्ने मध्ये २८१...
लकडाउन उल्लंघन रोक्न खोज्दा छुरा प्रहार
नेपाल फ्ल्यास
चैत २२, २०७६
मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका१ मा नेपाली कांग्रेसका स्थानीय नेतामाथि छुरा प्रहार भएको छ । लकडाउन उल्लंघन रोक्न खोज्दा स्थानीय नेता दिलिप तामाङमाथि छुरा प्रहार भएको हो । कांग्रेसका पूर्वक्षेत्रीय सदस्य समेत रहेका ६५ वर्षीय तामाङमाथि शुक्रबार साँझ छुरा प्रहार...
कोरोनाभाइरसबारे फेसबुकमा अफवाह फैलाउने युवक पक्राउ
नेपाल फ्ल्यास
चैत २२, २०७६
काठमाडौं । कोरोना भाइरसबारे सामाजिक सञ्जालमा अफवाह फैलाउने एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोपाल सुनार रहेका छन् । सामाजिक सञ्जालमा गलत हल्ला फैलाउने सुनारलाई शुक्रवार बेलुका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो । गोपालले...
‘आफू बाँचौँ, अरुलाई पनि बचाउँ’
रासस
चैत २२, २०७६
पोखरा । मानवअधिकार पत्रकार संघ (हुर्जा) गण्डकीले लकडाउनको पालना गर्दै आँफू बच्न र अरुलाई बचाउन आम सर्वसाधारणलाई आग्रह गरेको छ । संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपालमा कोरोना भाइरसको संक्रमण देखिएसँगै सरकारले सुरु गरेको लकडाउन पूर्ण पालना गरी आफू...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
चैत २२, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाले हाल देशमा पश्चिमि वायु र स्थानिय वायुको आंशिक प्रभाव रहेको र देश अहिले देशका पश्चिमी तथा पूर्वी पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको...
प्रहरी र शिकारीबीच गोली हानहान, तीन पक्राउ
रासस
चैत २२, २०७६
विराटनगर । मोरङमा वनमा चोरी शिकारी गर्ने समूह र वन कर्मचारीबीच आज दोहोरो गोली हानहान भएको छ । मोरङको सलकपुर सामुदायिक वन क्षेत्र र लोहन्द्रा केरावारी साझेदारी वन क्षेत्रमा चोरी शिकारी गर्ने समूसँँग वनका कर्मचारीबीच शुक्रबार अपराह्न ३ः३० बजे गोली...
कपिलवस्तुमा आगलागी हुँदा ३९ घर नष्ट
नेपाल फ्ल्यास
चैत २१, २०७६
विजयनगर गाउँपालिका वडा नं १ गुगौलीमा आगलागी हुँदा ३९ घर जलेर नष्ट भएको छ । गुगौलीका काशीराम यादवका घरमा दिउँसो खाजा बजाउन बालेको आगोले खरले छाएको घरमा छोई आगलागी शुरु भएको थियो । आगोले गाउँका पूरै घर जलेका छन् ।...
बालबालिकालाई मनोरोग लाग्नबाट कसरी बचाउने ?
नेपाल फ्ल्यास
चैत २१, २०७६
बालबालिकाको मनस्थितिमा हुनसक्ने कोरोना भाइरसको त्रास र घरमै लामो समय बिताउँदाको हैरानीमा कसरी सम्झाउन सकिन्छ ? किशोर किशोरीलाई कुन उत्तम उपायबाट समयको उपयोग गराउन सकिन्छ ? कोरोना भाइरसको सम्भावित जोखिमका कारण जारी लकडाउनका बेला घरमा बसेर बालबालिकालाई कसरी सकारात्मक र...
कामको प्रगति प्रतिवेदनसहित उपस्थित हुन स्वास्थ्य अधिकारीहरूलाई सर्वोच्च अदालतको आदेश
नेपाल फ्ल्यास
चैत २१, २०७६
कोरोना भाइरस नियन्त्रण र रोकथामबारे भइरहेका कामको विवरण समेटिएको प्रतिवेदनसहित अदालत उपस्थित हुन स्वास्थ्य सेवाका अधिकारीहरूलाई सर्वोच्च अदालतले आदेश जारी गरेकाे छ । शुक्रबारन्यायाधीश हरि फुँयालको एकल इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता र स्वास्थ्य सेवा विभागका महानिर्देशक वा तिनले...
‘महासंघले बिहीबार निकालेको विज्ञप्ति संस्थागत होइन’
नेपाल फ्ल्यास
चैत २१, २०७६
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले बिहीबार जारी गरेको प्रेस विज्ञप्ति संस्थागत नभई व्यक्तिगत भएको महासंघका केन्द्रीय सदस्यले जनाएका छन् । महासंघका केन्द्रीय सदस्य गोविन्दप्रसाद चौलागाईँ, टेकराज थामी, द्वारिका काफ्ले, सटेन्द्र जबेगू, श्वेता सिन्हा, छेटू शेर्पा, मधु शाही, रामकृष्ण ज्ञवाली...
«
1
...
330
...
659
660
661
662
663
664
665
666
667
...
700
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय