जेठ ०७, २०८१, सोमबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
चैत २२, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले हाल देशमा पश्चिमि वायु र स्थानिय वायुको आंशिक प्रभाव रहेको र देश अहिले देशका पश्चिमी तथा पूर्वी पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ । 

शनिबार दिउँसो देशका पहाडी भू–भागमा  अपरान्हपछि आंशिक बदली भई एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । साथै, राति देशभर मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ । 


कस्तो लाग्यो ?

यो पनि