भदौ २८, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मौसम
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
नेपाल फ्ल्यास
असोज १८, २०८०
काठमाडौँ । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि मौसम सुधार हुदै गएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले अब मौसममा सुधार हुँदै जाने जानकारी दिए ।...
आजको मौसम : कतै भारी वर्षा, कतै छिटफुट
नेपाल फ्ल्यास
भदौ २५, २०८०
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव परेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार...
आजको मौसम
नेपाल फ्ल्यास
भदौ १९, २०८०
काठमाडौं । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा आज ठूलो वर्षाको सम्भावना रहेको मौसम बिभागले जनाएको छ । ठूलो वर्षाको सम्भावना रहेकाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोको जोखिम रहेकाले सचेत रहन बिभागले आग्रह समेत गरेको छ । बिभागका अनुसार...
मौसममा सुधार, बिस्तारै तापक्रम बढ्दै जाने
नेपाल फ्ल्यास
भदौ ११, २०८०
काठमाडौं । आज देशभरको मौसममा सुधार भएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले घाम लागेको छ । काठमाण्डौमा हिजो पनि घाम लागेको थियो । भदौ पहिलो हप्तादेखि परेको झरी कम भएसँगै हिजोदेखि नै मौसममा सुधार हुन थालेको मौसम...
आज र भोलि निरन्तर पानी पर्ने: मौसमविद्
नेपाल फ्ल्यास
भदौ ०४, २०८०
काठमाण्डौ । देशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । केही ठाउँमा अहिले रोकिए पनि फेरि पानी पर्ने मौसम बिज्ञान बिभागले जनाएको छ । बिभागका अनुसार मनसुन सक्रिय भएसँगै भारतको उत्तर मध्यप्रदेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभाव...
आजको मौसम: कोशी, गण्डकी र बाग्मती प्रदेशका एक—दुई ठाउँमा राति ठूलो पानी पर्ने सम्भावना
नेपाल फ्ल्यास
भदौ ०३, २०८०
काठमाण्डौ । आज कोशी, गण्डकी र बाग्मती प्रदेशका एकदुई ठाउँमा राति ठूलो पानी पर्ने अनुमान रहेको मौसम बिभागले जनाएको छ । पहाडी जिल्लाका थोरै ठाउँमा दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि बिभागले जनाएको छ । बिभागका अनुसार मनसुनी न्यून...
पानी पर्ने क्रम भोलिबाट अझै घट्ने
नेपाल फ्ल्यास
साउन ३२, २०८०
काठमाडौं । आज कोशी, बाग्मती र गण्डकी प्रदेशका एकदुई ठाउँमा ठूलो पानी पर्ने मौसम बिभागले जनाएको छ । मौसमविद् गोविन्द झाका अनुसार कोशी प्रदेशका एकदुई ठाउँमा दिउँसो र राति पनि ठूलो वर्षाको सम्भावना रहेको । यस्तै, राति गण्डकी प्रदेशका एकदुई...
कोशी र गण्डकी प्रदेशका एक दुई ठाउँमा आज राति ठूलो बर्षाको सम्भावना
नेपाल फ्ल्यास
साउन ३१, २०८०
काठमाडौं । आज राति कोशी र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम बिज्ञान बिभागले जनाएको छ । मौसमविद् गोविन्द झाका अनुसार अबको एक दुई दिन रातको समयमा कोशी र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो...
आजको मौसम: दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने
नेपाल फ्ल्यास
साउन ३०, २०८०
काठमाडौं । जल तथा मौसम बिज्ञान बिभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको छ । हाल देशभर सामान्य बदली रही कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा...
देशभर सामान्य तथा मध्यम वर्षात् हुने
नेपाल फ्ल्यास
माघ ०९, २०७९
काठमाडौं ।मौसम विज्ञान विभागले सोमबार रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहीबारसम्म काठमाडौं लगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । हिमाली भेगमा भने मङ्गलबारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिनुभयो । यसैगरी यसपालिको हिउँदमा...
पश्चिमी क्षेत्रमा वर्षात् र हिमपात, मौसम अझै चिसो हुने
नेपाल फ्ल्यास
माघ २१, २०७८
देशका पश्चिमी क्षेत्रका अधिकांश भागमा पानी परेकाे छ । हिमाली तथा उच्च पहाडी भागमा भारी हिमपात भएको छ । काठमाडौं आसपासका डाँडाहरूमा पनि हिउँ परेको दृष्य सजिलै देख्न सकिन्छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशका अधिकांश स्थानमा...
सुधारिएन मौसम, वर्षा र हिमपातको सम्भावना
नेपाल फ्ल्यास
माघ ०९, २०७८
मुलुकको मौसममा सुधार आउन अझै केही दिन लाग्ने भएको छ ।पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आइतबार देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । आइतबार मधेस कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने हल्का वर्षा भइरहेको छ...
बढ्यो चिसो
नेपाल फ्ल्यास
मंसिर २८, २०७८
काठमाडौंसहित मुलुकभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार राति र बिहानपख तापक्रम घट्न थालेको हो । काठमाडौं उपत्यकामा दिउँसोपख घाम लागे पनि साँझबिहान चिसो हुने गरेको छ । पछिल्लो २४ घन्टामा काठमाडौंको तापक्रम ४.३ डिग्री सेल्सियसमा झरेको छ...
आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने
नेपाल फ्ल्यास
मंसिर ०६, २०७८
नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । सोमबार बिहान पहाडी भूभागमा आंशिक बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ लगायत अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको...
चीनमा ११६ वर्षयताकै उच्च हिमपात
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
सेनयाङ ।चीनकोउत्तरपूर्वी क्षेत्रमा ११६ वर्षयताकै उच्च हिमपात भएको छ । उत्तरपूर्वी चीनको लियाओनिङ प्रान्तमा ११६ वर्षको रेकर्ड तोड्ने गरी उच्च हिमपात भएको हो । सन् १९०५ पछि पहिलोपटक सो क्षेत्रमा उच्च हिमपात भएको स्थानीय मिडिया सिह्न्वाले बताएको छ। गत आइतबारदेखि...
देशभर चिसो बढ्यो
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
काठमाडौंउपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ । दिनभर घाम लागे पनि...
आज पानी पर्ने सम्भावना न्यून
नेपाल फ्ल्यास
कात्तिक २३, २०७८
काठमाडौं । नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालीको असर छैन । मंगलबार (आज) बिहान पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली...
चिसो बढ्यो, जुम्लाको तापक्रम दुई डिग्रीमा झर्यो
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
काठमाडौं ।काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव एक डिग्री रहेकोमा आज १० दशमलव ६ डिग्रीमा झरेको छ । काठमाडौँ उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको जल तथा...
कस्तो छ आजको मौसम ?
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
काठमाडौं । आज शनिबार वर्षा र हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका एकदुई...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
काठमाडौं । आज शुक्रबार मुलुकका पहाडी भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हिमपातको सम्भावना रहेको छ । राति पहाडी...
«
1
2
3
4
5
6
7
8
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय