असोज १२, २०८०, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मौसम
दसैँ अवधिभर कस्तो छ मौसम ?
नेपाल फ्ल्यास
असोज २८, २०७८
देशभर आज मौसम सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नभएको जनाएको छ । यससँगै नेपालीहरुको महान चाड विजयादशमी अवधिभर मौसम सफा रहने प्रक्षेपण छ । विभागकाअनुसार आज प्रदेश १,...
पहाडी भेगमा हल्का वर्षाको सम्भावना
नेपाल फ्ल्यास
असोज २७, २०७८
आज पहाडी क्षेत्रका केही भागबाहेक देशभर मौसम सफा रहेको छ । हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली भई हल्का वर्षाको...
पहाडी क्षेत्रमा आज पनि पानी पर्ने !
नेपाल फ्ल्यास
असोज २५, २०७८
मुलुकको पहाडी भूभागमा आज सोमबार पनि पानी पर्ने पूर्वानुमान छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकलाई प्रतिकूल पार्ने कुनै उल्लेखनीय मौसमको खराबी भने देखिएकोछैन । दिउँसो पहाडी भूभागमा बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ । मंगलबार गण्डकी,...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
असोज २४, २०७८
आज आइतबार मध्य र पूर्वीनेपालमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णालीबाट मनसुन बाहिरिसकेको छ भने लुम्बिनीका पश्चिमी भुभागबाट पनि मनसुन बर्हिगमन...
मनसुन बाहिरन थाल्यो : अब ठूलो पानी नपर्ने
नेपाल फ्ल्यास
असोज २३, २०७८
नेपालको पश्चिमी भुभागबाट मनसुन बाहिरिन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार औसत समयभन्दा एक साता ढिलो गरी शुक्रबारबाट सुदूरपश्चिम र कर्णालीबाट मनसुन पूर्ण रुपमा बाहिरिएको हो । लुम्बिनीका पश्चिमी भुभागबाट पनि बहिर्गमन भएको महाशाखाले जानकारी दिएको छ । केही...
कस्ताे रहला आजकाे माैसम ?
नेपाल फ्ल्यास
असोज २२, २०७८
आज शुक्रबार मुलुकका केही स्थानमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक/दुई स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ । राति लुम्बिनी, कर्णाली र...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
असोज १३, २०७८
बंगालको खाडीको उत्तर पश्चिम भु-भाग, पश्चिम बंगाल र आसपास बनेको न्यून चापीय क्षेत्रको नेपालमा सामान्य प्रभाव रहेकाे हुँदा आज देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति देशभर आंशिकदेखि सामान्य बदली...
यस्तो छ आजकाे मौसम
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
आज बिहीबार मुलुकका धेरै स्थानमा वर्षाको आँकलन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिमका एक वा दुई स्थानमा भारी वर्षाको...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
भदौ २८, २०७८
काठमाडौं नेपालमा मनसुनको प्रभाव घट्न थालेको छ । मनसुन सकिन करिब दुई साता मात्र बाँकी रहेका बेला झरी पर्न करिबकरिब बन्द भएको छ । यद्यपि, हल्कादेखि मध्ययम वर्षा भने भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको पूर्वी राजस्थानमा आसपासमा...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
भदौ २४, २०७८
नेपालमा न्यून चापीय प्रणाली र मनसुनको प्रभाव रहेको छ । जसका कारण बिहीबार बिहान प्रदेश १, २ र सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय प्रणालीको प्रभाव छ...
अझै दुई दिन मनसुन सक्रिय हुने
नेपाल फ्ल्यास
भदौ २२, २०७८
काठमाडौं । अझै दुई दिन मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज जारी विशेष बुलेटिनका अनुसार उत्तरपश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भएसँगै आगामी दुई दिन मनसुनी गतिविधि बढ्न...
आज बागमती र गण्डकीका केही स्थानमा पानी पर्न सक्ने
नेपाल फ्ल्यास
भदौ १७, २०७८
आज माैसम प्रतिकूल रहने छ। नेपालमा मनसुनी वायुका कारण बिहान प्रदेश १ का धेरै र प्रदेश २, वाग्मतीका केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ का एक-दुई स्थानमा मेघ गर्जन, चट्याङसहित...
देशभर वर्षा, मङ्गलबारपछि मात्र वर्षा कम हुने
नेपाल फ्ल्यास
भदौ १३, २०७८
विगतमा हिमाली र पहाडी क्षेत्रमा वर्षाले ठूलो क्षति गरायो । विभिन्न जिल्लमा पहिरो खसेर खोला र नदीसमेत थुनिँदा तल्लो तटीय क्षेत्रका बासिन्दाको उठिबास लाग्यो । कति मानिसको अकालमै ज्यान गयो भने अझै धेरै हराइरहेका छन् । वर्षापछिको बाढी, पहिराले सिन्धुपाल्चोक,...
शनिबारबाट मौसम सुधार हुने अनुमान
नेपाल फ्ल्यास
भदौ ११, २०७८
गण्डकी । विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने अनुमान गरिएको छ । न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने अनुमान भएको हो । शनिबारदेखि नेपालको पूर्वी भागबाट...
बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
काठमाडौं । नेपालमा (आज) बुधबार रातिदेखि नेपालमा मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले बुलेटिन निकालेर नेपालको पूर्वी तराईको भू-भाग नजिक मनसुनको न्यून चापीय रेखा रहेको कारण विगत एकदुई दिनअगाडि नेपालमा मनसुन केही सक्रिय रहेको...
केही दिन मनसुन सक्रिय हुने भएकाेले सचेत रहन आग्रह
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
अझै केही दिन मनसुन सक्रिय हुने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावका कारण मनसुनी गतिविधि सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समीर श्रेष्ठले बताए। उनका अनुसार आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही...
कहिलेसम्म हुन्छ मनसुन सक्रिय ?
नेपाल फ्ल्यास
साउन ३०, २०७८
काठमाडौं । आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी एक साता देशभर मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका वरिष्ठ मौसमविद् वरुण...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
साउन १७, २०७८
नेपालमा मनसुनी वायुको प्रभाव रहेको हुँदा प्रदेश-१ का केही स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आजदिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।...
शनिबारदेखि मनसुन सक्रिय हुने
नेपाल फ्ल्यास
साउन ०१, २०७८
शनिबारदेखि मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर शनिबारबाट सोमबारसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आउने तथा बङ्गालको खाडी अरबियन सागरबाट जलवाष्प युक्त हावा प्रशस्त मात्रामा आउने सम्भावना रहेकाले...
मनसुनी वायुको प्रभावः अझै तीन दिन पानी पर्ने सम्भावना
नेपाल फ्ल्यास
असार २२, २०७८
मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । हाल प्रदेश नं २ र बागमतीमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा...
«
1
2
3
4
5
6
7
8
»
सिफारिस
घट्यो सुनको भाउ
१ दिन अघि
फेरि तनावग्रस्त मणिपुर
१ दिन अघि
प्रधानमन्त्री प्रचण्ड ल्हासामा
१ दिन अघि
लोकप्रिय
प्रतिबन्धित लागु औषध सहित एकजना प्रहरी नियन्त्रणमा
३ दिन अघि
रूपन्देहीमा रक्सीले मातेका मजदुरहरुबीच झडप, एक जनाको ज्यान गयो
असोज ०२, २०८०
विशालनगरमा सुरु भयो शेखर कोइराला समूहको बैठक
असोज ०२, २०८०
आज पनि शिक्षकहरु आन्दोलनमा
असोज ०४, २०८०