जेठ ०७, २०८१, सोमबार
               

कस्ताे रहला आजकाे माैसम ?

नेपाल फ्ल्यास
असोज २२, २०७८

ADVERTISEMENT

आज शुक्रबार मुलुकका केही स्थानमा वर्षा हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक/दुई स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक/दुई स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ । भारतको पश्चिम बंगाल तथा आसपासतिर रहेको न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा छ ।


कस्तो लाग्यो ?

यो पनि