असोज १९, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मौसम
मनसुनी वायुको प्रभावः अझै तीन दिन पानी पर्ने सम्भावना
नेपाल फ्ल्यास
असार २२, २०७८
मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । हाल प्रदेश नं २ र बागमतीमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा...
मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च सुरु
रासस
जेठ ३०, २०७८
जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। यस वर्ष नेपालमा शुक्रबारदेखि प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशबाट आगमन भएको...
आजदेखि मनसुन सुरु
नेपाल फ्ल्यास
जेठ २८, २०७८
नेपालमा गत वर्षभन्दा तीन दिन अघि यस वर्षको मनसुन भित्रिएको छ । नेपालमा मनसुन सुरु हुने औसत मिति जुन १३ तारिख मानिन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले शुक्रबारबाट नेपालमा मनसुन भित्रिएको जानकारी दिँदै मनसुन भित्रिएका क्षेत्रमा...
यसपालिको मनसुन झन् जोखिमपूर्ण– १८ लाख मानिस प्रभावित हुने अनुमान
नेपाल फ्ल्यास
जेठ २६, २०७८
मनसुन भित्रिनै लागेको नेपालमा यसपालि मनसुनजन्य विपद् (मुख्यगरी बाढी पहिरो) बाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ। गत वर्ष औषत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति बेहोरेको मुलुकसामु सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको यसपालिको...
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
नेपाल फ्ल्यास
जेठ १६, २०७८
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन मुलुकका केही भागमा आंशिक तथा मध्यम वर्षा हुने जनाएको छ । महाशाखाले आइतबार साँझ सार्वजनिक गरेको पूर्वानुमानमा देशका कतिपय भागमा चट्याङ पर्ने र केही स्थानमा हावाहुरी आउने उल्लेख छ । सोमबार साँझसम्ममाप्रदेश...
देशका अधिकांश भागमा भारी वर्षाको सम्भावना
नेपाल फ्ल्यास
जेठ १४, २०७८
काठमाडौं । देशका अधिकांश स्थानमा आज पनि भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर शुक्रबारको मौसममा सामान्यदेखि पूर्णतया बदली रहने छ । कतिपय भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुनेछ । हिमाली...
तीन दिन भारी वर्षा र बाढी–पहिरोको जोखिम, सावधानी अपनाउन आग्रह
नेपाल फ्ल्यास
जेठ १३, २०७८
काठमाडौं । अबको तीन दिन देशका विभिन्न भागमा भारी वर्षा हुने र बाढी तथा पहिरोको जोखिम भएको सचेत रहन र सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबारसम्ममा देशमा धेरैजसो...
चक्रवातको असरले मौसममा बदली
नेपाल फ्ल्यास
जेठ ११, २०७८
चक्रवात यासका कारण आज अपराह्नपछि देशका धेरै स्थानमा मौसममा सामान्यदेखि पूर्ण बदली हुनेछ । पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यूनचापीय प्रणाली हाल चक्रवात यासमा परिणत भएको हो । यो चक्रवात उत्तरउत्तरपश्चिम सर्ने क्रममा आज धेरै शक्तिशाली चक्रवातमा परिणत भएको र बुधबारसम्ममा...
आज मुलुकका अधिकांश भागमा मध्यम वर्षाको सम्भावना
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
काठमाडौं । आज देशका अधिकांश भागमा मध्यम बदलीको सम्भावना रहेको छ ।जल तथातथा मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा भने भारी वर्षा हुन सक्नेछ । भारतको गुजरातबाट उत्तर पश्चिमतिर कमजोर हुँदै अगाडि बढेको चक्रवात ताउते को प्रभावका कारण बदली हुने...
मौसममा पश्चिमी न्यून चापीय प्रणाली र चक्रवातको प्रभाव
नेपाल फ्ल्यास
जेठ ०४, २०७८
हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ताउते को प्रभाव देखिएको छ । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउते उत्तरउत्तरपश्चिम हुँदै गुजराततिर बढ्ने क्रममा रहेको छ । यस चक्रवातको प्रत्यक्ष प्रभाव...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
काठमाडौं । आज बिहानैदेखि देशभरको मौसममा सुधार आएको छ । मुलुकका अधिकांश भागमा आकाश खुलेको र घाम लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही पहाडी भूभागमा आंशिक बदली हुने छ भनेबाँकी भागमा मौसम सफा रहेको छ ।...
यस्तो छ आज देशभरको मौसम
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकालगायत अन्य केही जिल्लाहरुमा पहिलेको तुलनामा मौसम परिवर्तन भइ सामान्य बदली तथा हल्का घामको किरण देखिएको छ...
काठमाडौंमा बिहानैदेखि वर्षा, दिनभर मुलुकका अधिकांश भागमा पानी पर्ने सम्भावना
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहीबार बिहानैदेखि पानी परिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भागमा पानी पर्नेछ । लगातार पानी नपरे पनि केही समयमा रोकिँदै पानी पर्दै जाने सम्भावना देखिएको छ । बदलीसँगै आज...
आज पहाडी भागमा आंशिक बदलीको सम्भावना
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
काठमाडौं । देशको पहाडी भागमा आज आंशिक बदलीको संभावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसारदेशभरबिहीबार आंशिकदेखि सामान्य बदली हुने संभावनारहने छ ।मुख्यतया पहाडी क्षेत्र बदली हुने र अन्य भुभागमा पनिआंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ । स्थानीय...
आज मेघगर्जनसहित वर्षाको सम्भावना
नेपाल फ्ल्यास
चैत २१, २०७७
देशका पहाडी भूभागमा आंशिक बदली रही अपराह्नपछि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले स्थानीय वायुको प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि बदली रही पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र चट्याङसहित...
मौसम पूर्णरुपमा सफा हुन अझै केही समय लाग्ने
नेपाल फ्ल्यास
चैत १९, २०७७
काठमाडौं उपत्यकासहित देशको पहाडी भूभागमा बुधबार भएको वर्षाले वायु प्रदूषण केही कम भएको छ । गत शुक्रबारदेखि एक्कासी धुम्मिएको मौसम बुधबार बेलुका हल्का पानी परेसँगै केही सफा भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले काठमाडौंसहित...
तत्काल मौसम सुधार नहुने
नेपाल फ्ल्यास
चैत १८, २०७७
विगत केही दिनयतादेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो तत्काल नहट्ने भएको छ । मौसमविद् समिर श्रेष्ठका अनुसार तुवाँलो हट्नका लागि मौसमी प्रणाली विकसित भई कि त ठूलो पानी पर्नुपर्छ वा वेगले हावा चल्नुपर्छ । अबको दुईतीन दिनमा त्यस्तो कुनै मौसमी...
प्रि–मनसुन सुरु, आजदेखि जाडोयाम समाप्त
नेपाल फ्ल्यास
फागुन १७, २०७७
आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रिमनसुन सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रिमनसुन सिजन सुरु भएको जनाएको छ । अङ्ग्रेजी महिना मार्चदेखि सुरु...
अझै केही दिन पश्चिमी वायुको प्रभाव कायम रहने
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
पश्चिमी वायुको प्रभाव अझै केही दिन कायम रहने भएको छ । केही दिनयतादेखि उक्त प्रणालीको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भइरहेको छ । मौसमविद् शान्ति कँडेललेका अनुसार यस...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
माघ २७, २०७७
आजसुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आँशिक बदली रही वाँकी स्थानहरूमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । दिउँसोसुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आँशिक बदली रही वाँकी स्थानहरूमा मौसम रहनेछ । पश्चिमी उच्च पहाडी तथा...
«
1
2
3
4
5
6
7
8
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय