जेठ ०७, २०८१, सोमबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
माघ २७, २०७७

ADVERTISEMENT

आज सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आँशिक बदली रही वाँकी स्थानहरूमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । 

दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आँशिक बदली रही वाँकी स्थानहरूमा मौसम रहनेछ ।  पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ । 

 


कस्तो लाग्यो ?

यो पनि