बैशाख ०७, २०८१, शुक्रबार
               

आज पहाडी भागमा आंशिक बदलीको सम्भावना

नेपाल फ्ल्यास
बैशाख ०२, २०७८

ADVERTISEMENT

काठमाडौं । देशको पहाडी भागमा आज आंशिक बदलीको संभावना रहेको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशभर बिहीबार आंशिकदेखि सामान्य बदली हुने संभावना रहने छ । मुख्यतया पहाडी क्षेत्र बदली हुने र अन्य भुभागमा पनि आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

स्थानीय वायुसँगै पश्चिमी न्यून चापीय रेखाको प्रभावले कतिपय स्थानमा बदली भएको र अन्य स्थानमा अब बदली हुने अनुमान छ । त्यसैगरी पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।

 


कस्तो लाग्यो ?

यो पनि