बैशाख १४, २०८१, शुक्रबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
जेठ ०२, २०७८

ADVERTISEMENT

काठमाडौं । आज बिहानैदेखि देशभरको मौसममा सुधार आएको छ । मुलुकका अधिकांश भागमा आकाश खुलेको र घाम लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही पहाडी भूभागमा आंशिक बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहेको छ ।

अपराह्नतिर देशका केही पहाडी स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।

आज राति भने देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ । पहाडका केही दुई स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि