असोज १२, २०८०, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मौसम
उपत्यकासहित देशभरि नै सोमबार मौसममा बदली
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरी नै सोमबार मौसम बदली भएसँगै चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार सोमबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव ७ र अधिकतम तापक्रम २४ दशमलव २ डिग्री सेल्सियस रहेको छ । त्यस्तै, सोमबार...
सोलुखुम्बुकाे तापक्रम माइनस ६
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा चिसो बढेको छ । आज बिहानको तापक्रम माईनस ६ डिग्रीसेल्सियस रहेको होटल एभ्रेष्ट भ्यूको तथ्याङ्कछ । चिसो बढेसँगै जनजिवन प्रभावित बनेको छ । चिसो बढेसँगै पर्यटक, व्यवशायी, स्थानीय तथा कर्मचारी सबै प्रभावित भकएका छन् ।...
उपत्यकासहित देशको तापक्रम घट्यो,जुम्लाको तापक्रम माइनस दुई डिग्रीभन्दा कम
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
काठमाडौं ।उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार काठमाडौँको न्युनतम तापक्रम १० दशमलव २...
यस्तो छ तीन दिनको मौसम
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । अहिले (बिहीबर बिहान) देशका पहाडी भूभागमा आंशिक वदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहको छ । आज प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक...
यस्तो छ तीन दिनको मौसम
नेपाल फ्ल्यास
असोज १७, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, वंगालको खाडीको मध्य पश्चिम तथा उत्तर पश्चिम भागमा न्युन चापीय क्षेत्र रहेको छ । अहिले (शनिबार बिहान) प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुको पहाडी भूभागमा आंशिक बदली...
कहिले बाहिरिन्छ मनसुन ?
नेपाल फ्ल्यास
असोज १४, २०७७
काठमाडौं । नेपालबाट मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ । मनसुन पश्चिमी भूभागबाट बाहिरिने क्रम सुरु भई सकेको मौसमविद् निराजन सापकोटाले बताए । पश्चिमी भूभागबाट बाहिरिन सुरु भएको मनसुन पूर्वी भूभागसम्म पुग्न एक हप्ता लाग्नेछ, उनले भने ।...
यस्तो छ दुई दिनको मौसम
नेपाल फ्ल्यास
असोज १४, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हाल वंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ । हाल देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ । आज (बुधबार) प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी...
काठमाडौं लगायत देशैभर वर्षा, कहिले लाग्छ घाम ?
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिमउत्तरपश्चिम सर्ने क्रममा रहेकाले अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना...
यस्तो छ दुई दिनको मौसम
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल उत्तरपूर्व बंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ । साथै यो न्युन चापीय क्षेत्र पश्चिम उत्तरपश्चिम सर्दैछ । आज (मंगलबार) देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम...
आज केही स्थानमा भारी वर्षा हुने, सतर्क रहन सुझाव
नेपाल फ्ल्यास
भदौ १९, २०७७
हाल देशको पहाडी भू-भागमा सामान्य बादली र तराई भू-भागमा आशिंक बादली रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । शुक्रबार दिउसोदेशभर सामान्यबदली रहि केहि स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै साथै प्रदेश १ तथा गण्डकी...
काठमाडौं लगायत अधिकांश स्थानमा वर्षा, केही ठाउँमा भारी वर्षा
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं । दुई दिन केही सफा भएको नेपालको मौसम आजदेखि पुनः बदली भएर ठाउँठाउँमा वर्षा हुन थालेको छ । काठमाडौं उपत्यकामा बेलुकीपखदेखि पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार र आइतबार मौसम अधिकांश क्षेत्रमा सफा भए...
यस्तो छ तीन दिनको मौसम
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल उत्तरी बंगालको खाडीमा रहेको न्युन चापीय प्रणालीको कारण नेपालमा बंगालको खाडीबाट जलवाष्फ युक्त हावाको प्रभाव रहेको छ । अहिले (मंगलबार बिहान) देशभर सामान्य बदली रही बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही...
आज रातिदेखि तीन दिनसम्म भारी वर्षा हुने
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं । नेपालमा फेरि आगामी तीन दिन मनसुन सक्रिय हुने भएको छ । आज (शनिबार) रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना देखिएकाले दुई-तीन दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको मौसमविद् शान्ति कँडेलले बताइन्...
के हाे आवाज बिनाकाे चट्याङ ?
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । मंगलबार राति देशकाे विभिन्न स्थानमा आवाज बिहिनकाे बिजुली चम्किरहेकाे छ । नेपालकाे अधिकाँश स्थानबाट देखिएकाे उक्त आवाजबिनाकाे चट्याङसमुन्द्र सतहभन्दा धेरै माथिभएकाे हुँदा आवाज जमिनसम्म आइनपुगेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । करिब १६ किलाेमिटरमन्दा माथिकाे आवाज जमिनमा आइनपुग्ने...
तीन दिन वर्षा हुने
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । गएरातिदेखि न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालको तराई भूभाग नजिक रहेकाले मनसुन थप सक्रिय भई वर्षा भएको मौसमविद् राजु प्रधानाङ्गले बताए । अबका तीन दिन (साउन १५ गतेसम्म)...
यस्तो छ तीन दिनको मौसम
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै नेपालको तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ । हाल (मंगलबार बिहान) देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षा...
आजदेखि मनसुन सक्रिय, कहाँ-कहाँ हुन्छ भारी वर्षा ?
नेपाल फ्ल्यास
साउन १२, २०७७
आज (सोमबार) देखि फेरि मौसम सक्रिय हुने भएको छ । आज बेलुकादेखि ४ दिनसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुख्यगरी प्रदेश ५, कर्णाली, सुदूरपश्चिम तथा वाग्मती प्रदेशका केही ठाउँ, प्रदेश...
भोलिदेखि मनसुन सक्रिय हुने, अधिकांश स्थानमा वर्षा
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । सोमबारदेखि मनसुन पुनःसक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले फेरि मनसुन सक्रिय हुने मौसमविद् मञ्जु बासीले बताइन् । अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा...
न्यूनचापीय रेखा सोमबार नेपाल आइपुग्ने, सतर्क रहन आग्रह
नेपाल फ्ल्यास
साउन ०४, २०७७
काठमाडौं । न्यूनचापीय रेखा नेपाल नजिक आएसँगै मुलुकभर मनसूनी वायु सक्रिय भएर ठाउँठाउँमा वर्षा गराइरहेको छ । आज बिहानैदेखि मुलुकभरका अधिकांश भागमा सामान्यदेखि पूर्ण मौसम बदली भई धेरै ठाउँँमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले...
काठमाडौंमा गएरातिदेखि वर्षा : यस्तो छ तीन दिनको मौसम
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालभर मनसूनी वायुको प्रभाव छ । साथै मनसूनी न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर रहेको महमशाखाले जनाएको छ । देशभर सामान्य बदली रही अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले उल्लेख...
«
1
2
3
4
5
6
7
8
»
सिफारिस
चिकित्सक माथिका कुटपिटका घटना बन्द गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह
१ दिन अघि
घट्यो सुनको भाउ
१ दिन अघि
भारतमा पाकिस्तानको क्रिकेट टोली
१ दिन अघि
लोकप्रिय
प्रतिबन्धित लागु औषध सहित एकजना प्रहरी नियन्त्रणमा
३ दिन अघि
आज पनि शिक्षकहरु आन्दोलनमा
असोज ०४, २०८०
वीरगञ्जमा बृहत सद्भाव र्याली
३ दिन अघि
आईएमईको घोषणा: ‘आईएमई गरौँ,करोडपति बनौँ’
असोज ०३, २०८०