जेठ ०७, २०८१, सोमबार
               

आज केही स्थानमा भारी वर्षा हुने, सतर्क रहन सुझाव

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

 हाल देशको पहाडी भू-भागमा सामान्य बादली र तराई भू-भागमा आशिंक बादली रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

शुक्रबार दिउसो देशभर सामान्य बदली  रहि केहि स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै साथै प्रदेश १ तथा गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले सतर्क रहन माैसमविद‍्काे सुझाव छ ।


कस्तो लाग्यो ?

यो पनि