जेठ ०७, २०८१, सोमबार
               

सोलुखुम्बुकाे तापक्रम माइनस ६

नेपाल फ्ल्यास
मंसिर ०१, २०७७

ADVERTISEMENT

सोलुखुम्बु ।  हिमाली जिल्ला सोलुखुम्बुमा चिसो बढेको छ । आज बिहानको तापक्रम माईनस ६ डिग्रीसेल्सियस रहेको होटल एभ्रेष्ट भ्यूको तथ्याङ्क छ । चिसो बढेसँगै जनजिवन प्रभावित बनेको छ ।

चिसो बढेसँगै पर्यटक, व्यवशायी, स्थानीय तथा कर्मचारी सबै प्रभावित भकएका छन् । मौसम अत्यधिक चिसो हुन थालेपछि दाउरा व्यवस्था, खाद्यान्न ढुवानी तथा होटल पुनःनिर्मााण र मर्मत जस्ता काम प्रभावित छ ।

साथै अहिले हिउँ पर्न थालेको हुँदा कसैले काम गर्न नसकेकोले होटलभित्रै बस्नुपर्ने बाध्यता रहेको खुम्जुङका टसी शेर्पाले बताए ।
 


कस्तो लाग्यो ?

यो पनि