भदौ २८, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मौसम
काठमाडौंमा गएरातिदेखि वर्षा : यस्तो छ तीन दिनको मौसम
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालभर मनसूनी वायुको प्रभाव छ । साथै मनसूनी न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर रहेको महमशाखाले जनाएको छ । देशभर सामान्य बदली रही अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले उल्लेख...
पाँच दिनसम्म देशभर भारी वर्षा हुने
नेपाल फ्ल्यास
साउन ०२, २०७७
काठमाडौं । आगामी सोमबारदेखि पाँच दिन देशभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन सुरु भएयता परेको पानीले पहाड र चुरे क्षेत्रका अधिकांश भूभाग खुलिसकेकाले अब पाँच दिन पर्ने पानीले पहिरोको सम्भावना बढेको विभागले...
अझै तीन दिन वर्षा हुने
नेपाल फ्ल्यास
असार २७, २०७७
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म उक्त प्रणालीको असर रहने भएको हो । हाल देशभर सामान्य बदली रही सबै...
चार दिनसम्म मनसुनी गतिविधि बढ्ने: 'वर्षकै ठूलो वर्षा होइन'
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । आजदेखि आइतबारसम्म मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी चार दिन मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताए । उनका अनुसार...
असार २५ पछि नदीको बहाव बढ्ने : सावधानी अपनाउन आग्रह
नेपाल फ्ल्यास
असार २१, २०७७
काठमाडौं ।जल तथा मौसम विज्ञान विभागले यही असार २५ पछि मुलुकभरका नदीनालामा पानीको बहाव बढ्ने जनाएको छ । विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठका अनुसार मौसम सक्रिय रहेकाले धेरैजसो स्थानमा पानी पर्ने तथा कतै भारी वर्षा हुने देखिएको छ...
केही स्थानमा भारी वर्षाको सम्भावना
रासस
असार १९, २०७७
काठमाडौं । मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशभर बदलीसहित वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढीपहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमविद् गङ्गा नगरकोटीका अनुसार आगामी...
यस्तो छ शुक्रबारसम्मको मौसम
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, नेपालको पूर्वी र मध्य भूभागमा मनसुनी वायु तथा पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ । अहिले (बुधबार बिहान) देशभर सामान्य बदलीको अवस्था छ । देशका केही भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।...
बिहीबारसम्म वर्षाको सम्भावना
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं ।विहीबारसम्म वर्षा सस्भावना रहेकाेजल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । नेपालको पूर्वी र मध्य भू-भागमा मनसुनी वायु तथा पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभावका कारण वर्षा भइरहेको महाशाखाले जनाएकाे छ । महाशाखाले मंगलबारदेशका धेरै ठाउँमा भारी...
आज भारी वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम
रासस
जेठ ३२, २०७७
काठमाडौं । मनसुनी वायुको प्रभावले आइतबार देशको केही स्थानमा भारी वर्षा हुने भएको छ । शुक्रबार देशको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुनी वायुको प्रभावले आज प्रदेश १ र प्रदेश २ को एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले...
दिल्लीमा तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
दिल्लीमा विगत दुई दिनपछि तापक्रममा वृद्धि भएको छ । शुक्रबार दिल्लीका कतिपय भागको तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको भारतीय मौसमविदहरूले जनाएका छन् । द साफ दार्जुङ अब्जर्भेटरी द्वारा उपलब्ध गराएको दिल्लीको प्रतिनिधिमुलक तापक्रम ४१.५ डिग्री सेल्सियस रहेको बताइएको छ...
आजको मौसम निम्न चापिय प्रणालीको प्रभाव
नेपाल फ्ल्यास
जेठ २७, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापिय प्रणालीको प्रभाव रहेको छ । यसैगरी, हाल देशको प्रदेश २, बाग्मती...
कहिले हुन्छ मौसममा सुधार ?
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं । केही दिन यतादेखि न्यून चापीय प्रणालीबाट प्रभावित मौसम आजदेखि सुधार हुँदै जाने भएको छ । सो प्रणाली पश्चिमी भूभागबाट बाहिरिने क्रम शुरु भएकाले क्रमशः सुधार हुँदै जाने मौसमविद मीनकुमार आर्यालले जानकारी दिए । हाल देशको प्रदेश नं ५,...
यस्तो छ दुई दिनको मौसम
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायु, अरब सागरमा रहेको को आंशिक प्रभाव रहेको छ। अहिले (बुधबार बिहान) देशको सूदुरपश्चिम प्रदेश र प्रदेश नं. १ को पहाडी भूभाग तथा अन्य प्रदेशमा सामान्य बदली र बाँकी भूभाग समान्यतया...
फेरि चक्रवातः कहाँ-कहाँ हुन्छ वर्षा र हिमपात ?
नेपाल फ्ल्यास
जेठ २०, २०७७
काठमाडौं । नेपालमा फेरि अर्को चक्रवातको प्रभाव पर्ने भएको छ । दक्षिणपूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ सर्दै गरेको छ । आउँदो २४ घण्टामा उक्त प्रणाली विकसित हुँदै चक्रवात हुने सम्भावना छ । त्यसको प्रभावले नेपालका केही स्थानमा...
तीन दिन सतर्क रहन मौसमविद्को सुझाव
नेपाल फ्ल्यास
जेठ १९, २०७७
काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार बिहान जारी मौसम बुलेटिनमा नेपालको पुर्वी भूभाग नजिकै निम्न चापीय रेखा रहेको उल्लेख गरेको छ । महाशाखाका अनुसार अहिले देशभर...
कोरोनाको महामारीकैबीच मौसमको कहर, सतर्क रहन सुझाव
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडौं । अहिले देशमा स्थानीय वायुको प्रभावसँगै अम्फान चक्रवातको अप्रत्यक्ष प्रभाव रहेको छ। चक्रवातको अप्रत्यक्ष प्रभावले मौसम बदलीसँगै पूर्वी भूभागका धेरै स्थानहरु, मध्य भूभागका केही स्थानहरुमा र पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको...
सावधानी अपनाउन मौसमविद्को सुझाव
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार नेपालमा चार प्रकारका वायुको प्रभाव रहेको जनाएको छ ।पश्चिमी न्युन चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भुभाग नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ ।...
यस्तो छ शनिबारसम्मको मौसम
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (बिहीबार बिहान) देशमा पश्चिमी न्यून चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भुभाग नजिक बनेको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ । महाशाखाका अनुसार अहिले (बिहान)...
आज देशभर वर्षा हुने
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । काठमाडौँ उपत्यकामा आज बिहानदेखि सिमसिम पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले निकालेको आगामी तीन दिनको मौसम...
कहिलेसम्म हुन्छ वर्षा ?
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ । विगत केही दिनयता देशमा पश्चिमी वायु स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको...
«
1
2
3
4
5
6
7
8
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय