असोज १२, २०८०, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मौसम
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
माघ २६, २०७७
आज देशभर मौसम सामान्यतया सफा रहनेछ । आजसुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। हिजोसम्म मौसम बदली हुँदा विभिन्न स्थानमा वर्षा र हिउँ परेकाे थियो । महाशाखाका अनुसार...
यस्तो छ तीन दिनको मौसम
नेपाल फ्ल्यास
माघ २४, २०७७
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको कारण हाल देशभर आँशिकदेखि सामान्य बदली भएको छ । आज (शनिबार) सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका...
बिहीबारदेखि वर्षा र हिमपात !
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि आगामी शनिबारसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर पाकिस्तान तथा आसपासको क्षेत्र नजिक रहेको पश्चिमी...
यस्तो छ, आजकाे मौसम
नेपाल फ्ल्यास
माघ २१, २०७७
हाल नेपालमा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव रहेको छ हुँदादेशका पहाडी भूभागमा आशिंक बदली रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको अवस्था छ । आज देशको सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकीपहाडी...
३ दिनसम्म वर्षा र हिमपातको सम्भावना
नेपाल फ्ल्यास
माघ २०, २०७७
आगामी बिहीबारदेखि शनिबारसम्म देशभर मौसम बदली भई देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । बिहीबारदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताए ।...
यस्तो छ, आजकाे मौसम
नेपाल फ्ल्यास
माघ १३, २०७७
नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको हुँदापूर्वी पहाडी भूभागमा आंशिक बदली रहेककाे मौसम पूर्वानुमान महाशाखाले जनएकाे छ । आज तराईका अधिकतर भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ । साथै प्रदेश न. १ र...
यस्तो छ, आजकाे मौसम
नेपाल फ्ल्यास
माघ १२, २०७७
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको हुँदा केही पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । आज देशका प्रदेश न. १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागहरूमा...
यस्तो छ, आजकाे मौसम
नेपाल फ्ल्यास
माघ ०७, २०७७
उत्तरी बंगलादेश र आसपासमा बनेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव देशमा रहेकाे हुँदाप्रदेश नं १ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको । मौसम पूर्वानुमान महाशाखाका अनुसारदेशका पहाडी भुभागका केहीस्थानहरूमा र तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेकाे छ । आज प्रदेश नं...
यस्तो छ, आजकाे मौसम
नेपाल फ्ल्यास
माघ ०६, २०७७
उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण आजप्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसारबाँकीभू-भागहरुमा मौसम सामान्यतया सफा रहेको । यतातराईका भू-भागहरूमा हुस्सु लाग्ने...
यस्तो छ, आजको मौसम
नेपाल फ्ल्यास
माघ ०४, २०७७
हाल देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । उक्त प्रभावलेप्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो मौसमु पूर्वानुमान महाशाखाले जनाएकाे छ...
यस्तो छ, आजकाे मौसम
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौं । देशमा पश्चिमी वायुकाे सामान्य प्रभाव मौसम जल तथा पूर्वानुमान महाशाखाले जनाएकाे छ । पश्चिमी वायुकाे प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ तराई भू-भागमा हल्का हुसु/कुहिरो लागेको छ । साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा...
सोमबार तापक्रम २४ डिग्री सेल्सियस पुग्ने
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं ।मौसम जाँडोयाम भए पनि केही दिनयता जाँडो महसुस गर्न थालिएको छ ।दिउँसोको अधिकतम तापक्रम बढेपछि गर्मी अनुभव गरिएको हो। शनिबार तापक्रम २२ दशमलव ४ डिग्री सेल्सियस पुगेको थियो ।त्यसैगरी आइतबार तापक्रमअधिकतम तापक्रम २३ डिग्री सेल्सियस पुगेको छ । मौमस...
आजको मौसम : कतै वर्षा, कतै हिमपात
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।दुई दिनदेखि घाम नलागेको काठमाडौं उपत्यकामा आज (बुधबार) बिहानैदेखि घाम लागेको...
काठमाडौंमा बिहानैदेखि हुस्सु, यस्तो छ दुई दिनको मौसम
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी वायुको प्रभावका कारण एक दुई दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ । यसैबीच, काठमाडौं उपत्यकामा आज पनि...
केही स्थानमा वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
केही दिनदेखि नेपाल भित्रिरहेको दक्षिणपूर्वी अरेबियन सागरबाट जलवाष्पयुक्त हावा आज (सोमबार) देखि आउन बन्द भएको मौसम पूर्वानुमान महाशहाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज राति प्रदेश १ को पहाडी भेगमा एक-दुई...
अझै दिन मौसम बदली हुने
रासस
मंसिर २४, २०७७
काठमाडौं । न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली हुने भएको छ । दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भूभागको मौसम अझै तीन दिन प्रभावित हुने छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ...
यस्तो छ तीन दिनको मौसम
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । आज (बुधबार) बाग्मती प्रदेश र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । आज राति गण्डकी, बाग्मती र...
काठमाडौंमा आज यस वर्षकै बढी चिसो महसुस
रासस
मंसिर १३, २०७७
काठमाडौंमा आज यस वर्षकै बढी चिसो भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । विभागका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसमा झरेको हो । यसअघि शुक्रबार ८.५...
आज हिमपात हुन्छ, वर्षा हुँदैन : मौसमविद्
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा...
देशैभर चिसो बढ्यो, केही स्थानमा हिमपात र सामान्य वर्षा
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । सोमबार साँझ मौसम बुलेटिन जारी गर्दै महाशाखाले आज राति प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली साथै सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको...
«
1
2
3
4
5
6
7
8
»
सिफारिस
चिकित्सक माथिका कुटपिटका घटना बन्द गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह
१ दिन अघि
घट्यो सुनको भाउ
१ दिन अघि
भारतमा पाकिस्तानको क्रिकेट टोली
१ दिन अघि
लोकप्रिय
प्रतिबन्धित लागु औषध सहित एकजना प्रहरी नियन्त्रणमा
३ दिन अघि
आज पनि शिक्षकहरु आन्दोलनमा
असोज ०४, २०८०
वीरगञ्जमा बृहत सद्भाव र्याली
३ दिन अघि
आईएमईको घोषणा: ‘आईएमई गरौँ,करोडपति बनौँ’
असोज ०३, २०८०