जेठ ०७, २०८१, सोमबार
               

यस्तो छ, आजकाे मौसम

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको हुँदा पूर्वी पहाडी भूभागमा आंशिक बदली रहेककाे मौसम पूर्वानुमान महाशाखाले जनएकाे छ ।

आज तराईका अधिकतर भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ भने  बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ ।

साथै प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रही  उच्च पहाडी तथा हिमाली भु-भागका १ वा २ स्थानहरूमा हल्का हिमापाको संभावना रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि