जेठ ०७, २०८१, सोमबार
               

यस्तो छ, आजको मौसम

नेपाल फ्ल्यास
माघ ०४, २०७७

ADVERTISEMENT

हाल देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । 

उक्त प्रभावले प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो मौसमु पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आज प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि