जेठ ०५, २०८१, शनिबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

आज देशभर मौसम सामान्यतया सफा रहनेछ । आज सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम  सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। 

हिजोसम्म मौसम बदली हुँदा विभिन्न स्थानमा वर्षा र हिउँ परेकाे थियो । महाशाखाका अनुसार आजदेखि मौसम सुधार हुनेछ । आजराति  सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी स्थानहरूमा मौसम सफा रहनेछ ।


कस्तो लाग्यो ?

यो पनि